लघुवित्तहरुको लाभांश वितरण सम्बन्धी व्यवस्था परिमार्जन, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको लाभांश बितरण सम्बन्धि ब्यबस्था राष्ट्र बैंकले परिमार्जन गरेको छ । आज लघुवित्तहरुको लागि एकिकृत निर्देशिका मार्फत राष्ट्र बैंकले लाभांश वितरण सम्बन्धीव्यवस्था परिमार्जन गरेको हो । नयाँ ब्यबस्था अनुसार लघुवित्तहरुले अब वार्षिक २० प्रतिशतभन्दा बढी...


नेप्सेमा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य ५३९...


नेप्सेद्धारा एनसीसी बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै सो कम्पनीको शेयर रोक्का गरिदिएको थियो ।...


सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिद्धार्थ इन्स्योेरेन्स कम्पनी लिमिटेडको शेयर फुकुवा गरिदिएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोकका गरिदिएको थियो । नेप्सेले कम्पनीको मंसिर १ गतेको...


आज सर्वाधिक गुमाएका १० कम्पनीहरु, कुनले कति गुमाए ?

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १५ अंकले घटेर १९५० को बिन्दुमा कायम भएको छ । आज शेयर बजारघटे सँगै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ४।५६ प्रतिशतले शेयर मुल्य घटेको छ ।...


शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको...


यी हुन आज सर्वाधिक कमाएका कम्पनीहरु

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १५ अंकले घटेर १९५० को बिन्दुमा कायम भएको छ । आज शेयर बजारघटे सँगै खप्तड लघु्वित्त, गरिमा डिभेन्चर, नेपाल लुव ओईल लिमिटेड, सिटिजन म्युचुअल फण्डको...


यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुनलामा घटेर एक अर्ब ४९ करोड रुपैयाको...


नेप्सेमा थप ३६ लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । कम्पनीले आफ्नो साधारण सभाबाट पारित भएको सो प्रतिशत दरका कुल ३६ लाख...


एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक...


सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको न्याभ बढ्यो

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडअन्तर्गत सचालित दुई फण्डले कात्तिक मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना)ले कात्तिक मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो । प्रकाशित विवरणअनुसार दुवै फण्डको...


आरविवि म्युचुअल फण्ड–१ को नाफा र न्याभ दुवै बढ्यो

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित आरविवि म्युचुअल फण्ड–१ ले कात्तिक मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार फण्डको नाफामा उल्लेख्य सुधार देखिएको छ । असोज मसान्तसम्म ८७ लाख ९० हजार रुपैयाँ नोक्सानमा रहेको फण्डले यस...


नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत...


नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, साधारण सभा र बुकक्लोजको मिति समेत तय

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट कायम...


राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने

नेपाल राष्ट्र बैंकले हाल कार्यान्वयनमा रहेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उक्त कुरा उल्लेख गरेको हो । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन...


लघुवित्त कम्पनीहरुले पनि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुले पनि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा आगामी माघ महिनादेखि लघुवित्त कम्पनीहरुले पनि मासिक रुपमा आधार दर प्रकाशन गर्नुपर्ने...


नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । बैंकले आज उक्त समीक्षा सार्वजनिक गरेको हो ।नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ। उद्योगी व्यवसायीको तीब्र विरोधका कारण यो मार्गदर्शनमा...


नेप्सेद्धारा सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सले बैंकको शेयर आजदेखि फुकुवा गरिदिएको हो । सेञ्चुरी बैंक र प्रभु बैंकबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौताभएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो...


शेयर बजारमा हरीयाली छाँउदा आज ४१ कम्पनीका लगानीकर्ताले गुमाए, कुनले कति गुमाए ?

काठमाडौं । नेप्से परिसूचक उकालो लाग्दा आज ४१ कम्पनीको शेयर ओरालो लागेको छ। एनएमबि हाईबिड फण्ड को ईकाई सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयर मूल्य ३।११ प्रतिशतले घटेको छ। त्यस्तै, प्रभु सेलेक्ट फण्ड, एनआईसी एशिया फण्ड, केबीएल डिभेञ्चर...


शेयरबजारमा ३२ अंकको बढोत्तरी, लगानीकर्तामा उत्साह थपिदा दुई अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३२ अंकले बढ्न पुगेको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर १९६५ विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको...