साहज उर्जाको खुद नाफा १० करोडमाथि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले १० करोड १८ लाख ९६ हजार रुपैयाँ...
गणपति लघुवित्तको खुद नाफा १५४ प्रतिशतले बढ्यो, इपीएसमा समेत सुधार
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको...
आजदेखि नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा
काठमाडौं । आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट संचालनमा आएको छ। यसअघि नेप्सेले नयाँ र पुरानो गरी दुई वटा वेबसाईट संचालनमा ल्याएको थियो ।गत शुक्रबार नेप्सेले सूचना जारी गर्दै हाल संचालनमा रहेको वेबसाइट बन्द गर्ने जनाएको हो...
नेशनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपनि नाफा घट्यो, इपीएस कति ?
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफा घट्न पुगेको छ ।...
यसकारण घट्यो निर्धन उत्थान लघुवित्तको खुद नाफा
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३...
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद पुनः थप गरिएको छ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि अब मंसिर ७ गतेसम्म...
मिर्मिरे लघुवित्तको नाफामा प्रभावित हुँदा खुद ब्याज आम्दानी बढ्यो संचालन नाफा घट्यो
काठमाडौं । मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासकाबे वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ४९।३८ प्रतिशत ले थोरै हो । गत...
समता घरेलु लघुवित्तको खुद नाफा ६३ प्रतिशतल घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा समता घरेलु लघुवित्तको खुद नाफा ६३।७२५ ले घटेर ४१ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको...
नेप्सेमा थप एक करोड कित्ता हकप्रद सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १५० प्रतिशत हकप्रद आज सूचीकृत भएको हो । सो प्रतिशत दरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सूचीकृत भएको...
नेप्सेको पुरानो वेबसाइट बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुरानो वेबसाइट बन्द भएको छ । नेप्सेले एक सूचना जारी गर्दै नयाँ वेबसाइट कात्तिक २७ गतेदेखि पूर्ण रुपमा संचालनमा ल्याउन लागिएको जनाउँदै पुरानो वेबसाइट बन्द गरिएको जनाएको हो । साथै नेप्सेले अब उप्रान्त...
चन्द्रागिरी हिल्स नाफामा उक्लियो, इपीएस कति ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनी नाफामा उक्लिएको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...
आम्दानी बढ्दा आरएमडीसी लघुवित्तको नाफा ५४ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानीसमेत बढ्यो
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको...
साढे १४ करोड प्रोभिजनमा छुट्याउँदा जीवन विकास लघुवित्तको नाफा प्रभावित, इपीएस कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले १४ करोड ७६ लाख...
सपोर्ट लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ६७।६८ प्रतिशत ले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सीमित भइको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा...
गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ? (लाभांश ईतिहास सहित)
काठमाडौं । गरिमा विकास बैंकले १४।५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न १।५० प्रतशित नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ,...
पिपुल्स हाइड्रोपावरको आईपिओ आजदेखि बिक्री खुल्ला, कसरी भर्ने आवेदन ?
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण सबैले भर्न पाउने गरी आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेंको छ । आज विहान १० बजेपछि सो कम्पनीको आईपिओ बिक्री खुल्ला हुनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन...
सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सेयर रजिस्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी...
दोस्रो बजार रोकिएका मर्जरको प्रकृयामा रहेका यी कम्पनीको शेयर कारोबार खुल्दै (सूची सहित)
काठमाडौं । दोस्रो बजारमा लामो समयदेखि रोकिरहेको कम्पनीहरुको कारोबार खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका लागु भएसँगै लामो समदेखि दोस्रो बजारमा रोकिरहेको शेयर कारोबार पुनः सुचारु हुनेछ । बोर्डको आजेदेखि लागू भएको...
८ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?
हालसम्म ८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये धेरैले नगदलाई प्राथमिकता दिएका छन् । ८ बैंकले औसतमा ९।९८ प्रतिशत नगद लाभांश दिएका छन् भने औसत बोनस सेयर ४।४५...
साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो
काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज २३।५२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९३।७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...




















