लाभांश प्रस्तावसहित एनसीसी बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा मंसिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो । बैंकको...


रिलायबल नेपाल लाइफको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको सो सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा जारी गरिने...


निफ्राको बार्षिक साधारणसभा मंसिर १० गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।सभामा कम्पनीले ४।२१ प्रतिशत नगद लाभांश कर सहित दिने प्रस्ताव...


सानिमा बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । सानिमा बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकले आर्थिक बर्ष २०७८र ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद...


कतिमा भयो धौलागिरी लघुवित्तको पहिलो कारोबार ?

काठमाडौं । आजदेखि प्रि ओपन सेसनमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार सुरु भएको हो । नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम...


नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजी एक...


सूर्या लाइफ र ज्योति लाइफद्धारा कार्तिक २८ गते साधारणभा गर्ने निर्णय, मर्जर सम्बन्धी अन्तिम सम्झौता पारित गर्ने

काठमाडौं । मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आगामी कार्तिक २८ गते एकै दिन बार्षिक साधारणसभा आह्वान गरेका छन् । चुक्ता पुँजि पाँच अर्ब पुर्याउन मर्जरमा अघि बढेका दुई कम्पनीले...


नेपाल लाइफको साधारणसभा मंसिर ८ गते, १५ प्रतिशत लाभांश पारित हुने, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको यही कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणबाट १५।७८९ प्रतिशत लाभांश दिने प्रस्ताव सहित आगामी मंसिर ८ गते बार्षिक साधारण...


वेस्ट फाइनान्सको नाफा १५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ऋणात्मक

काठमाडौं । वेस्ट फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले ५९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा कम्पनीले १२ करोड ११ लाख रुपैयाँ...


धौलागिरी लघुवित्तले गर्यो सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। यससम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ। सम्झौताअनुसार धौलागिरी लघुवित्तको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला...


धितोपत्र बोर्डलाई ब्रोकर कम्पनी, स्टक एक्सचेञ्जको लाईसेन्स तत्कालका लागि अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डलाई  सर्वोच्च अदालतले नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स तत्कालका लागि अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त आदेश जारी गरेको...


बिओके क्यापिटल मार्केटले लाभांश वितरण गर्ने

काठमाडौं । बिओके क्यापिटल मार्केटले ५।७९ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न सभाले आ र्थिक बर्ष २०७८र७९ मा संचित मुनाफाबाट ५।७९ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । सभाले आगामी...


धितोपत्र बजार पुँजीकरण २७ अर्ब ४४ करोडमा सीमित, नेप्सेमा दुई महिनामा ८ अर्ब ३१ करोड रुपैयाँका बोनस शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण अघिल्लो आवको तुलनामा घट्न पुगेको हो । गत...


सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार सम्पन्न भएको छ । सभा बैंकका अध्यक्ष राजन सिं भण्डारीको अध्यक्षतामा अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको सो सभाले संचालक समितिले...


नेपाल रिपब्लिक मिडियाले साढे ४३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४ अर्ब ३५ करोड ३० लाख...


धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयरसम्बन्धि सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रारमा सनराइज क्यापिलट लिमिटेडलाई नियुक्त गरेको हो । सो अनुसार अब लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज...


नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गतेदेखि ‘नबिल फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले ‘नबिल फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये...


बाराही हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज (कात्तिक ४ गते)देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ५० हजार कित्ता शेयर निष्कासन...


गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव पारित हुने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीले आज (कात्तिक ४ गते) सभा डाकेको हो । संचालक समितिको बैठकको निर्णयअनुसार सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु...


लाभांश प्रस्तावसहित सिटिजन्स बैंकको साधारण सभा आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार बस्दैछ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीको सो...