शेयर बजार ओरालो लाग्दा सबै उपसूचक राताम्मे

काठमाडौं । नेप्सेमा ३०।७७ अंकको गिरावट आउदा १९३८।२५ को विन्दुमा कायम भएको छ । आज २५९ सूचीकृत कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।...


सुपरमादी हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ७७ अंकले घटेर १९३८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएतापनि...


हिमालयन डिष्टिलरी र शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिए, यी हुन् आजको टप टेन कारोबार गर्ने कम्पनी

काठमाडौं । नेप्से राताम्मे हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज कम्पनीको आज ८ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिव्म सिमेन्ट्स, एशियन लाइफको प्रमोटर शेयर , नबिल बैंक, एशियन लाइफ, छिमेक लघुवित्त,...


जनउत्थान सामुदायिक लघुवित्तको कहिलेसम्म कायम शेयरधनीले लाभांश पाउछन् ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले साधारणसभा मार्फत लाभांश प्रस्ताव पारित गर्दैछ । लघुवित्तले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि चैत...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। फस्र्ट माईक्रोफाइनान्स र आइसीएफसी फाइनान्सको बोनस शेयर आज सूचीकृत भएको हो । फस्र्ट माईक्रोफाइनान्सको १९ प्रतिशत र आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।


आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमास्रंस्थाको ३० प्रतिशत बोनस बापतको ३ लाख ५७ हजार कित्ता बोनस सेयर आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण...


सम्पूर्ण लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुलाई साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा केन्द्रीय बैंकमा लाभांश प्रस्ताव सहितको वित्तीय विवरण पेश गर्न अनुरोध गरेकोछ । केन्द्रीय बैंकको लुघवित्त संस्था सुपरिक्षण विभागले इजाजतपत्र...


सुपरमादी हाइड्रोपावरको शेयरमा पहिलो दिनमै सर्किट, कतिमा खुल्यो कारोबार ?

काठमाडौं । सुपरमादी हाइड्रोपावर कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । बिहिबार नेप्सेमा सूचीकृत भई कम्पनीको शेयर ‘एसएमएचएल’ सिम्बोलबाट कारोबारमा आएको हो । कम्पनीको शेयर २९९ रुपैयाँमा खुलेको छ । कारोबार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सकारात्मक सर्किट...


नेप्सेमा थप ४५ लाख ३८ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ४.७५% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ४५ लाख ३८ हजार १०६ कित्ता...


नेप्सेमा प्रभु बैंकको ८२ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ६.५०% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ८२ लाख ६० हजार ६५७ कित्ता...


नेपाल राष्ट्र बैंकद्वारा जीवन विकास लघुवित्तको लाभांश संशोधन, परिमार्जनपछि बोनस र नगद कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संशोधन गरेको हो । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले...


सूचीकृतपश्चात् दुई हाइड्रोपावरको शेयर आजदेखि कारोबार खुल्दै, कुनको कतिमा खुल्ला ?

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीको आजदेखि कारोबार सुरु हुँदैछ । शुभम पावर र सुपर मादी हाइड्रोपावरको आइपीओ बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आउने भएको हो । सुभम पावरको आइपीओ ‘एसपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ...


महिला लघुवित्तको ५० प्रतिशत लाभांश आज पारित हुँदै

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज (फागुन २१ गते) आइतबार बस्दैछ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...


निर्धन उत्थान लघुवितमा सबैभन्दा बढी कुन संस्था र शेयरधनीको लगानी ?

काठमाडौं । निर्धन उत्थान लघुवित्तको सेयरधनीमा विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिसहितको लगानी रहेको छ,। कम्पनीमा सबैभन्दा बढी निर्धन संस्थाको २८ करोड ४६ लाख ७ हजार ६५६ रुपैयाँको २८ लाख ४६ हजार ७६ कित्ता अर्थात १२।९७ प्रतिशत रहेको...


बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख रुपैयाँ बराबरको आवेदन

बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आजसम्ममा ६ लाख २२ हजार ७२० जनाले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् ।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई...


स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शुक्रबार काठमाडौंमा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त...


साना किसान विकास लघुवित्तले अधिकृत पुँजी ५ अर्ब पुर्याउने, चुक्तापुँजी झन्डै दुई अर्ब

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । संस्थाले सो विशेष प्रस्ताव पारित गर्न यहि चैत १० गते २१औं वार्षिक साधारण सभा डाकेको...


लाभांश र मर्जरप्रस्तावसहित आरएमडीसी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकोछ । संस्थाले २४औं सभा चैत १० गते बस्नेगरी डाकेको हो । सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभामा कम्पनीले २७.३७% लाभांश वितरण गर्ने प्रस्ताव...


सोल्टी होटेलद्वारा शेयरधनीहरुको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौं । सोल्टी होटेल लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । होटेलले गत आर्थिक वर्ष २०७८।७९ को बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो । होटेलले पुस महिनाको २८ गते सम्पन्न ४८औं साधारण...


साना किसान विकास र आरएमडीसी लुघवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो, स्वाप रेसियो तय

काठमाडौं । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीइ संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुवै संस्थाले एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । सम्झौतापश्चात् दुवै कम्पनीको एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा...