लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत
काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ९।५ प्रतिशतले हुन आउने ११ लाख ३८ हजार ९ सय ४५ दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट...
सामान्य अंकले घट्यो नेप्से, लगानीकर्ताको उत्साह घट्दा ९० करोडको मात्रै कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको भए पनि कारोबार रकम भने ह्वात्तै घट्न पुगेको छ । शेयरबजार खुलेको केही समयसम्म नेप्से सूचक बढेपनि कारोबार बन्द...
आज यी कम्पनीको शेयर मूल्य बढ्यो
काठमाडौं । नेप्स सामान्य अंकले घट्दा मैलुङ खोलाको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर मूल्य ७। ४३ अंकले बढेको छ। त्यस्तै, हिमालयन एभरेष्ट, रिदि हाईड्रोपावर, अपर सोलु, ग्रिन भेञ्चर, साहस उर्जा, मेगा म्युचुअल फण्ड १, सनराईन डिभेञ्चर...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घट्न पुुगेको छ । आज शेयर बजार ४।२९ अंकले घटेर १९७३ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै रुरु जलविद्युतको ६।५५ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले बढेको नेप्से सूचक बन्द हुनेबेलासम्म ४.२९ अंकले घटेर १९७३ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा गिरावट आएसँगै आज शेयरको मात्रा र...
सातवटा बैंकद्धारा सी–आस्वा सेवा निःशुल्क गर्ने घोषणा, कुन–कुन बैंकबाट आइपीओ भर्दा चार्ज लाग्दैन ?
काठमाडौं । हालसम्म ७ वटा वाणिज्य बैंकहरुले सी–आस्वा सेवा निःशुल्क गर्ने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डले भदौ ५ गतदेखि लागूहुनेगरी बैंकहरुले सी–आस्वा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेसँगै बैंकहरुले धमाधम सी–आस्वा सेवा निःशुल्क गर्न थालेका...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । संग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको पचास हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद...
सिद्धार्थ बैंकद्धारा सि–आस्वा सेवा निःशुल्क गर्ने निर्णय
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आइपीओ भर्दा सि–आस्वा शुल्क नलिने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सि–आस्वा सेवा निःशुल्क गरिदिएको हो । सो अनुसार अब सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुले आइपीओ भर्दा सि–आस्वा सेवा तिर्नु पर्ने छैन...
एनआइबिएल प्रगति फण्डद्धारा लाभांश प्रयोजनार्थ बुकक्लोजको मिति तय
काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआईबिएल प्रगति फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । फण्डले भदौ २९ गते बुकक्लोजको मिति तय गरेको छ । यस अनुसार भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डको लाभांश...
खप्तड लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । खप्तड लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । लघुवित्तको आइपीअो चारवटा साइटबाट हेर्न सकिनेछ । निष्काशनकर्ताको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो...
खप्तड लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, १ लाख जनाको आवेदन अयोग्य
काठमाडौं । खप्तड लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको कार्यालय कमलादी काठमाडौंमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो । यसमा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२...
एचआइडिसीएलको २ करोड ३२ लाख शेयर लिलामीमा, आइपीओकै मूल्यमा खरिद गर्न पाउने
काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज भदौ २० गतेबाट संस्थापक समूहतर्फको अवतरित शेयर पुनः लिलामीमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर पुनः लिलामीमा ल्याएको हो...
ओरियन्टल होटलले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको संचालक समितिको बैठकले सभा अजोज १३ गते राष्ट्रिय सभा गृहमा बस्ने निर्णय गरेको हो । उक्त सभाले पच्चिसौं वार्षिक साधारण सभा (आ.ब.२०७८/०७९) को प्रयोजनका...
खप्तड लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, कति जनाले पाउछन शेयर ?
काठमाडौं । खप्तड लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि कम्पनीको कार्यालय कमलादी काठमाडौंमा सोमबार बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । यता,...
खप्तड लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुँदै, कतिको हात खाली होला ?
काठमाडौं । खप्तड लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि कम्पनीको कार्यालय कमलादी काठमाडौंमा सोमबार बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । यता,...
प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैंकरले विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको अनुमती दर्ता प्रमाणपत्र पायो
प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र पाएका छन । पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष...
शेयरबजारमा सामान्य सुधार, नौ उपसूचकमा हरियाली छाएपनि कारोबार एक अर्बमा सीमित
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । उतारचढावकाबीच नेप्से सूचक आज ६.६८ अंकले बढेर १९७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुक ६।६८ अंकले बढेर १९७७ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक बढेसँँगै सपोर्ट लघुवित्तको २।८६, सोल्टी होटेलको १।९१ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै,...
रुरु जलविधुतको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
साताको पहिलो कारोबारको दिन नेप्सेमा सामान्य सुधार देखिएको छ। आज नेप्सेमा झिनो अंकको सुधार आँउदा रुरु जलविधुत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। हिमालयन एभरेष्टको एकिकृत कारोबारपछि आज सुधार देखिएको छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ४२ प्रतिशतले...
रिडी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । उतारचढावकाबीच नेप्से सूचक आज ६.६८ अंकले बढेर १९७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रक भने खासै उत्साहजनक देखिएको छैन ।...


















