नेप्सेको बोर्डको बैठकद्धारा शुक्रबार शेयर कारोबार बन्द गर्ने निर्णय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले असोजको पहिलो सातादेखि शुक्रबार कारोबार बन्द गर्ने भएको छ। नेप्सेको आज बसेको संचालक समितिको बैठकले असोज महिना देखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । असोज महिनाको पहिलो शुक्रबार देखि नै सेयर...
धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको प्रस्ताव संशोधनको लागि पठायो, ३ अर्ब रुपैयाँ चुक्ता पुँजि हुनुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको छ । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज)को न्युनतम...
मूल्य समायोजनपछि नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ कति?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेमा आर्थिक वर्ष २०७७/७८ को लाभांशको लाभांशका लागि यो कम्पनीको सेयरमूल्यमा समायोजन गर्दै प्रतिकित्ता ६६१।९० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ६९५ रुपैयाँ थियो।...
सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईओपीमा मागबमोजिम आवेदन नपरेका कारण अब असोज ४ गते बैंकिङ समयसम्म आवेदन...
श्रृजनशील लघुवित्तको आईपीओ आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आज अन्तिम दिन रहेको छ । उक्त आईपीओमा शुक्रवार नै मागभन्दा ३४ दशमलव १५ गुणा बढी आवेदन परिसकेको छ। कम्पनीले भदौ १५ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३...
नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागी बुक्क्लोज गर्ने भएसङगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ६९५...
दुुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १।६७ अंकले घटेर १९७० को बिन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेपनि सपोर्ट लघुवित्त र रुरु जलविद्युत परियोजनाको शेयरमा सर्किट लागेको छ ।...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १।६७ अंकले घटेर १९७० को बिन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागे सँगै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ६।१६, बुद्ध भुमि नेपाल हाइड्रोपावरको ४।१०,सप्तकोशि...
झिनो अंकले घटेको शेयरबजारमा १८ लाख कित्ता मात्रै शेयर खरिदबिक्री
्काठमाडौं । शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७५ विन्दुमा पुगको छ । नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम समेत घटेर ६९ करोड ८८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको १८ लाख १ हजार...
यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७५ विन्दुमा पुगको छ । नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम समेत घटेर ६९ करोड ८८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । आज शेयरबजारमा सर्वाधिक एनटिसीको १० करोडमाथिको कारोबार भएको...
माथिल्लो मैलुुङ खोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, असोज ९ गते डाक्यो साधारण सभा
काठमाडौं । माथिल्लो मैलङु जलविद्युुत लिमिटेडले नवौ वार्षिक साधारण सभा असोज ९ गते अकामा होटेल, धुम्बाराही काठमाडौंमा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले सो निर्णय गरेको हो । उक्त सभाले कम्पनीको आइपीओ निश्कासन...
हकप्रद पारित गर्न नेशनल हाइड्रोपावरको विशेष साधारण सभा आज बस्दै
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आज (भदौ १७ गते) हुँदैछ । कम्पनीको सभा डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । भदौ १० गतेका लागि डाकिएको विशेष साधारणसभामा गणपुरक संख्या नपुगेपछि सोहि दिन...
कामना सेवा विकास बैंकको एक लाख २६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले साधारण सभाबाट पारित भएको नगद लाभांश ५ वर्ष वितिसक्दा पनि शेयरधनीले बुझिनलिएकोमा उक्त नगद लाभांश लिन आग्रह गरेको हो । बैंकले (साविक...
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश इकाईधनीको खातामा जम्मा
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले दुई म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश सम्बन्धित इकाईधनीको बैंक खातामा जम्मा गरेको हो । यी दुई फण्डले गत...
कुमारी बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति पाईन्छ ब्याज ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले आज (भदौ १७ गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७) गते अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश...
नेप्सेकोद्धारा सूचीकृत कम्पनीलाई वित्तीय विवरण पेश गर्न निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ । नेप्से सूचीकृत कम्पनीलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरणको विद्युतीय प्रति पेश गर्न निर्देशन दिएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत संगठित संस्थाहरुले...
खप्तड लघुवित्तको आइपीओ प्रि–अटलमेन्ट आज गर्ने तयारीमा, बाँडफाँड कहिले ?
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड अर्को साता मात्रै हुने भएको छ । लघुवित्तको आइपीओ डाटा भेरिफिकेशनको काम भइरहेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । साथै डाटा भेरिफाइको काम सकिए आज बेलुका प्रि–अलटमेन्ट गर्ने...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमा सर्किट, कुनको कति बढ्यो ?
काठमाडौं । उतारचठढावका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूूचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ । आज हिमालयन इभरेष्ट इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, अप्पर हेवाखोला...

















