नेप्सेद्धारा योग्य संस्थागत लगानीकर्तालाई दर्ता गर्न आह्वान

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले योग्य संस्थागत लगानीकर्ताहरुलाई नेप्सेमा दर्ता गर्न आह्वान गरेको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरुलार्य सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नुपर्ने...


सिटिजन्स बैंकको १६३ रुपैयाँमा अढाई लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

काठमाडौ । सिटिजन्स बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ६६ हजार ९९९ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्युनतम मूल्य १६३ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले आवेदन...


सिद्धार्थ बैंकले असार १० गतेदेखि साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार १० गतेदेखि वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘एसबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।...


सानिमा बैंकले असार १० देखि ५० लाख कित्ता ऋणपत्र जारी गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो । कम्पनीले ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो...


रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने, प्रस्ताव पारित गर्न डाक्यो विशेष सभा

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड एकआपसमा मर्जरमा जाने भएका छन् । रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्न लागेको हो । यी दुवै हाइड्रोपावरबीच असार १ गते मर्जरमा जाने सहमति भएको थियो...


समान हैसियतमा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड

ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू गाभिने भएका छन्। दुबै बैंकका तर्फबाट बिहीबार बिहान याक एण्ड यति होटलमा समझदारी भएको छ। आज मर्जर सम्झौता भएसँगै दोस्रो बजारमा शेयर कारोबार रोकिने छ । दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति...


ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । दुवै बैंकबीच असार १ गते मर्जरमा जाने सहमति भएसँगै नेप्सेले आजदेखि दुवैको शेयर कारोबार रोक्का गरिदिएको हो । ग्लोबल...


सयपत्री हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन, क- कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज (असार २ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण शेयर...


नेप्सेमा रिभर फल्सको आइपीओ सूचीकरण, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा रिभर फल्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । बुधबार यसको ७० लाख कित्ता सेयर सूचीकरण भएको हो । भोलिबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ...


शेयरबजारको ओरालो यात्रा : नेप्से २९ अंकले घटेर १९६६ सयको विन्दुमा

काठमाडौं । पछिल्लो समय शेयरबजारको अवस्था खस्किँदै गइरहेको छ । बजेटयता लगातार घटेको शेयरबजार मंगलबार नेप्से इन्डेक्स २ हजार भन्दा तल झरेको थियो । आज पनि नेप्से परिसूचक २९ दशमलव ८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको छ ।...


शेयर बजार राताम्मे हुँदा आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । नेप्से २९।८९ अंकले घट्दा १९६६।३७ को विन्दुमा कायम भएको छ। बलेफी हाईड्रोपावरको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ८।५६ अंकले घटेको छ । त्यस्तै, एलआईसी (नेपाल), माउन्टोन हाईड्रो, शिखर इन्स्योरेन्स, सिंगटी हाईड्रोपावर, सिन्धु विकास बैंक, तेह्रथुम...


आधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २९।८९ अंकले घट्दा १९६६।३७ को विन्दुमा कायम भएको छ। आधिखोला लघुवित्त, सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ। त्यस्तै, ग्लोबल आइएमई बैंक डिभेञ्चर ८१, मितेरी डेभलपमेन्ट बैंक, साधना...


शेयरमूल्य बढेसँगै एनटिसीको शेयर धमाधम बेच्न थाले लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

कठामाडौं । बुधबार शेयरबजारमा २९ अंकको गिरावट आएको छ । पछिल्लो समय पुँजीबजारको अवस्था खस्किँदै गइरहेको छ । लगानीकर्ताहरुले शेयरबजार सुधारको निमित्त विभिन्न खालका पहल र आवाजहरु उठाएपनि शेयरबजार झनै घट्न पुगेको छ । आज पनि शेयरबजार २९ अंकले...


रसुवागढी हाइड्रोपावरले साढे ६८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको लागि धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएकोमा बोर्डले सो कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि अंकित मूल्य १००...


हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, मागबमोजिम सबैले पाए शेयर

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आइपीओ जेठ ३१ गते बाँडफाँड गरेको हो । कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका...


नबिल र एनसीसी बैंकबीच मर्जरको बिषयमा छलफल, स्वाप रेसियोमा दुई संचालकबीच अझै अन्योल

काठमाडौं । नबिल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरको बिषयमा छलफल भएको छ । गत वर्ष मर्जरको अन्तिम चरणमा पुगेर भाँडिएको मर्जर पुनः नबिलसँगै छलफल चलेको हो। यसअघि एनसीसी बैंकले नबिल र ग्लोबल र केही बैंकहरुसँग मर्जरको...


आँखुखोला जलविद्युत कम्पनीले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको १३औं र १४औं वार्षिक साधारण सभा असार १२ गते बस्ने निर्णय गरेको हो । उक्त...


विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मदन गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको...


एनसीसी बैंकको १४२ रुपैयाँमा २६ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि...


एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । एनआइसी एशिया बैंकको म्युचुअल फण्ड ‘फ्लेक्सी क्याप फण्ड’ को इकाई बाँडफाँड भएको छ । कम्पनीले जेठ १९ गतेदेखि बिक्री खुल्ला गरेको उक्त फण्डको इकाई जेठ ३१ गते बाँडफाँड गरिएको हो । बैंकले प्रतिइकाई १० रुपैयाँका दरले १०...