नेपाल रिको अर्बौको बजारहिस्सा अर्थमन्त्रीको दवावमा खोसिएपछि शेयर बजारमा आज के होला ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यक्तिगत लाभको लागि सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको बजार व्यवसायको आधा खोसेर हिमालयन रिलाई दिने निर्णय भएसँगै आज स्टक मार्केटमा नेपाल रीको कारोबार कस्तो होला ? आम चासोको विषय बनेको छ । सरकारले आरक्षण...
दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चुक्ता पुँजिको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ...
अपर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने अवधि समय थप
अपर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने अवधि थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको जलविद्युतको आइपीओमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री...
शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र आज बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिदै छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०।८८ कित्ता शेयर...
रिभर फल्स पावरको आइपीओ भर्ने अन्तिम दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । रिभर फल्स पावरको आइपीओ भर्ने अन्तिम दिनमा २ करोड ११ लाख ३२ हजार ८२० कित्ताका लागि आवेदन परेको छ । आज साँझ ५ः१७ बजेसम्ममा १८ लाख ३८ हजार ४३१ जना सर्वसाधारणले २ अर्ब ११ करोड ३२ लाख...
माया खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोडमा दियो आवेदन
काठमाडौं। नेपाल धितोपत्र बोर्डमा माया खोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न आवेदन दिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३४ करोड रूपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको...
नेप्सेमा ज्योति लाइफको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीेको बोनस शेयर सूचीकृत भएको हो ।आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस शेयर वापतको २२ लाख कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएको हो। यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरिद बिक्री...
अधिंकाश बीमा कम्पनीको शेयरमा गिरावट
काठमाडौं । आज २२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।आज सूर्योदय वोमी लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। सूर्यादय वोमी लघुवित्तको शेयरमा १० प्रतिशतले...
शेयर बजारमा सामान्य सुधार आँउदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । आज २२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।रादी जलविध्तु कम्पनीका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।कम्पनीका लागनीकर्ताले ६।०२ प्रतिशतले कमाएका छन् ।...
हाईड्रोपावर समूहको उपसूचक उचालिँदा अरुण भ्यालीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से ८ दशमलव ९० अंकले बढ्दा २२७४।४२ को विन्दुमा कायम भएको छ ।२२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ। आज हाईड्रोपावर समूहको...
नेप्से ८ अंकले बढ्यो, जीवन र निर्जिवन बीमाको उपसूचक राताम्मे
काठमाडौं । नेप्से ८ दशमलव ९० अंकले बढ्दा २२७४।४२ को विन्दुमा कायम भएको छ ।२२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ। आज हाईड्रोपावर समूहको...
शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर भोलि खोलिदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर भोलि खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र भोलि बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिदै छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०।८८ कित्ता शेयर...
गोर्खाज फाइनान्सले १७ औं वार्षिक साधारण सभा डाक्यो, बुक क्लोजको मिति तय
काठमाडौं । गोर्खाज फाइनान्सको १७ औं वार्षिक साधारण सभा डाकेको छ। फाइनान्सले जेठ २७ गतेका लागि बोलाएको हो । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिपुतली काठमाडौंमा बिहान ११।३० बजे भएको छ। सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र...
आइएमई जनरल इन्स्योरेन्सको अवतरित हकप्रद शेयर बाँडफाँड
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको गोप्य शिलबन्दी बोलपत्रमार्फत् बिक्री गरिएको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले वैशाख १२ गते देखि २१ गतेसम्म संस्थापक समुहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समुहतर्फको ८८ हजार ९३४ कित्ता अवतरित शेयर...
एनएमबि र सेञ्चुरी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । एनएमबि बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । एनएमबि बैंकले उर्जा ऋणपत्र र सेञ्चुरी बैंकले ‘सेञ्चुरी डिबेञ्चर’ वैशाख २१ गतेदेखि आज (जेठ ४ गते) सम्म निष्काशन गरेको हो ।...
रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज बैंकिङ समयसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन । कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको...
एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स(एनसीसी) बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर वैशाख २१ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले बुधवार जेठ ४ गते...
शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र आज बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिने भएको क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार...
रिभर फल्स पावरको आईपीओमा ७ गुणाले ओभरसब्सक्राइब्ड
काठमाडौं । रिभर फल्स पावरको आईपीओ निष्कासनको आज ७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि गत वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो।...
विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग स्पष्टिकरण मागेको छ । नेप्सेले धितोपत्र दोस्रो बजार कारोबार रोक्का गरी स्पष्टिकरण पेश गर्न आह्वान गरेको हो । लघुवित्तको वैशाख २९ गतेको पत्रानुसार संचालक समितिको बैठकले आर्थिक...
















