सबैको लघुवित्तको पाँचौ साधारण सभा पुष ३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितको बैठकले सभा पुष ३ गते बन्दिपुर माउन्टेन रिर्सोट, बन्दिपुर,तनहुँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...
रिलायन्स लाइफको साधारणसभाको मिति तय, लााभांश पारित प्रस्ताव मुख्य एजेण्डा
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५।२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण...
सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कमा बिशष छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष सुविधा सम्बन्भी सम्झौता भएको छ । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापश्चात् बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास...
नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको...
एभरेष्ट बैंकका ग्राहकले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात बैंकका ग्राहकहरुले हेल्थ...
एक्सेल डेभलपमेण्ड बैंकको हकप्रद शेयर बाँडफाँड
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव...
सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन...
लुम्बिनी विकास बैंकको साधारण सभा पुष ९ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १४ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सभा पुष ९ गते केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे अनलाईन मार्फत संचालन गर्ने...
बुद्धभूमी नेपाल हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल
काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैंठकले शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सोपश्चात् अब शेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटलबाट हुने छ ।
नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कसको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एभरेष्ट बैंक लिमिटेड, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रमशः ६, १०.९३ र ३१.०५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज...
नेपाल इन्भेष्टमेण्ट बैंकको वार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण आज हुँदैछ । सभा आज बिहान १० बजे दरबारमार्ग, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा हुने बैंकले जनाएको छ। सभाले १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८ प्रतिशत नगद लाभांश...
माछापुच्छ्रे कृति क्यापिटल १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल
काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ ।विगत ८ वर्षदेखि कम्पनीले धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रदान गर्दै...
नेप्से ४९ अंकले घट्दा आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ४९.०४ अकंले घट्दा ३ अर्ब ४१ करोड ३५ लाख माथिको कारोबार भएको छ । आज नेप्से...
दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य कुन कम्पनीका लगातीकर्ताले कति कमाए ?
काठमाडौं । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ४१ करोड माथिको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा...
नेप्सेमा ४९ अंकको गिरावट, सबै उपसूचक राताम्य हुँदा ३ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज ४९ अंकले घट्न पुगेको हो । आज नेप्से १.८६ प्रतिशतले घटेर २५८४.६१ विन्दुमा कायम भएको छ ।...
महालक्ष्मी विकास बैंकमा के हुँदैछ ? यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । केही दिन पहिले बजार बन्द हुनु केही मिनेटअघि मात्रै सो कम्पनीको शेयर उच्च कारोबार भई शंकाको घेरामा परेकोमा आज पनि सो कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज...
१० प्रतिशत लाभांश पारित गर्दै फर्स्ट माइक्रोफाइनान्सको १२ औं साधारण सभा सम्पन्न
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनफाबाट प्रस्ताव गरेको लाभांश उक्त सभाले पारित गरेको छ । सभाले हाल कायम चुक्तापूँजी ८७ करोड...
दुई हाइड्रोपावरको शेयरमा सर्किट, कसको शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार खुलेको केही समयमा नै दुई हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । नेप्सेमा सूचिकृत आज कारोबारमा आएका २१६ कम्पनीमध्ये सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । अघिल्लो कारोबार...
गरिमा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि निष्काशन, यसरी दिनुस् आवेदन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज (मंसिर १६) गतेदेखिन ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।...
१६ प्रतिशत लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि हुने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा भोलि (मंसिर १७ गते) हुने भएको छ । कम्पनीले सभा बिहान १० बजे दरबारमार्ग काठमाडौं स्थित केन्द्रिय कार्यालयमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...



















