एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेका २ कम्पनीको संस्थापक शेयर भोलिदेखि लिलामीमा

काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेको मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउने भएको छ । क्यापिटलको स्वामित्वमा रहेको मन्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार...


नेशनल माइक्रोेफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा, कसरी दिने आवेदन ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक समुह तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२...


सांग्रिला डेभलपमेन्ट बैंकको २८ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुह तर्फको २८ हजार ७८४ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी शोभा मिश्र र शशी कार्कीले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि...


प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर शुक्रबारदेखि लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेका प्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले ६० हजार ६६९ कित्ता संस्थापक शेयर असोज १ गते (शुक्रबार) देखि बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम...


विकास बैंक र फाइनान्सले पनि अब क्रडिट कार्ड जारी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई पनि क्रडिट कार्ड जारी गर्न पाउने व्यवस्था गरेको ।छ राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै विकास बैंक र फाइनान्स कम्पनीलाई डेविट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था...


खर्बौको शेयर कारोबार उधारो ! राज्यलाई कर र ब्रोकरले पाए कमिशन, लगानीकर्ता हिस्सै

काठमाडौं । विगत केही महिनादेखि नेपाली शेयर बजारमा भइरहेको दैनिक अर्बौको कारोबार मध्ये अधिकांश उधारो भएको पाइएको छ । शेयरको मूल्य उच्च अंकले बृद्धि भएका कारण लगानीकर्ताले पोर्टफोलियो परिवर्तन गर्दा शेयर कारोबार उच्च भएपनि तीन महिना अवधीमा भएको खर्बौ...


एक्सल डेभलपमेन्ट बैंकको १२ प्रतिशत लाभांश बिहिबारसम्म कायम शेयरधनीले मात्र पाउने

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले १५ औं वार्षिक साधारण सभा असोज १६ गते शनिबार सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे डोकेको हो । बैंकको भदौ २२ गते बसेको संचालक समितिको...


शेयर बजारमा २९ अंकको संयोग

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पूँजी बजारमा २९ अंकको अनौंठो संयोग जुरेको छ । मंगलबार शेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ।आज बजार १८.५४ अंकले ओरालो लागेर नेप्से परिसूचक २९२९.२९ को विन्दुमा झरेको छ।  बजार भदौको २९ गते...


२ कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १८.५४ अकंले घट्दा कारोबार ५ अर्ब १९ करोडमा खुम्चिएको छ । आज मनकामना स्मार्ट लघुवित्त र...


नेप्से १८ अंकले घट्दा सबै उपसूचक राताम्य, ५ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से शुन्य दशमलव ६५ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २९२९.२९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६...


हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्तँ शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ । आज पनि सधैझै हाइड्रोपावर कम्पनीहरुमा...


प्रभु बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्कासनका लागि ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ पाएको छ । सो रेटिङ एजेन्सि इक्रा नेपालले प्रदान गरेको हो । कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि एजेन्सी इक्रा नेपालले उक्त रेटिङ प्रदान...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य ७५५ रुपैयाँ पुग्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भई शेयरमूल्य...


प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकले संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं । प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकले संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको छ। इन्स्योरेन्सले ६ हजार ३६ कित्ता शेयर र बैंकले २९ हजार २५० कित्ता र लिलामीमा ल्याएको हो । प्रभु इन्स्योरेन्सले ३५० रुपैयाँ र ज्योति विकास बैंकले...


नबिल ब्यालेन्सड् फण्ड–३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फण्डले भदौ २५ गतेदेखि भदौ २९ गतेसम्म १० करोड इकाई बिक्री खुल्ला गरेको हो । फण्डले प्रतिइकाई १०...


एक्सल डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन प्रयोजनका लागि बुकक्लोज मिति तय

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) बन्द गर्ने मिति तय गरेको छ । बैंकको मिति २०७७ असार १४ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकका शेयरधनीहरुमा ३०...


साहज उर्जाको ७० लाख कित्ता आइपीओ असोज ६ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । साहज उर्जा लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै आईपीओ निष्काशन गर्ने क्रममा साहज उर्जाले पनि असोज ६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले अंकित...


एनआईसी एशिया बैंकको ५ हजार बढी ७८१ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ हजार ७८१ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएकाले संचालक समितिले...


नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभाको मिति तय, १९% नगद लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलले सभा असोज १८ गते सोमबार इन्द्रेणी फुडल्याण्ड, बानेश्वर काठमाडौंमा दिनको ४ः१५ बजे डाकेको हो । कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको ४७ औं बैठकले...


कृषि विकास बैंकको ६ अर्ब बराबरको ऋणपत्र बाँडफाँड

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले १ हजार प्रति ऋणपत्र दरले ६० लाख कित्ता बराबरको ६ अर्बको ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले भदौ ८ गते देखि भदौ २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट...