आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ। कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिनमा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका १ करोड १७ लाख कित्ताका लागि ९...
हिमालयन लाइफ र शिवम् सिमेन्ट्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् अन्य टप १० कम्पनी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय लगानीकर्ताको रोजाईमा पर्दै आएको छ । साताको पहिलो दिन नै कम्पनीको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको शेयर मूल्य आज ५०० रुपैयाँमा भईरहेको छ। शेयर बजारमा हरीयाली छाँउदा आज...
नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा
नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो । शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी...
२१ बाणिज्य बैंकका सिईओसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गर्दै, किन बोलाइयो सिइओहरुलाई निवासमा ?
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै वाणिज्य बैंकका सीइओहरुसँग आज भेटघाट गर्ने भएका छन् । गृहमन्त्री श्रेष्ठले आज साँझ पुल्चोकस्थित निजी निवासमा २१ वटै बाणिज्य बैंकका सीइओहरुलाई रात्रिभोजमा डाकेका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको चुनौतिका...
नबिल बैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले भक्तपुरस्थित कौशलटार शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकले भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ कौशलटारको शाखा कार्यालय सोही जिल्लाको सोही नगरपालिकाको वडा...
आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ आजदेखि बिक्री खुल्ला
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आइपीओ बिक्री खुल्ला गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २०...
नागरिक लगानी कोष र एनएलजी इन्स्योरेन्स कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार
काठमाडौं । नागरिक लगानी कोष र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमा आज लगानीकर्ता भुम्मिएका छन् । नागरिक लगानी कोषको ११ करोड ९८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ११ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शेयर बजार हरीयाली...
किन एनएलजी इन्स्योरेन्समा एकाएक झुम्मिए लगानीकर्ता ? यस्तो छ कारण
काठमाडौं । आज शेयर बजारको प्रि ओपनिङ सेसनदेखि एनएलजी इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिन्छ । शेयर बजार बन्द हुनेसमय सम्म पनि सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा कम्पनी नै रहेको छ।कम्पनीको शेयर भाउ भनेको हिजोको तुलनामा २१ रुपैयाँ १० पैसाले घटेको छ। हिजोको...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न अनुमति पाएको छ। कम्पनीले बोर्डबाट१ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले...
पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निणर्य, पेट्रोल-डिजेल र मट्टितेलको मूल्य कति ?
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निणर्य गरेको छ । यसअघि न्यून मात्रामा घटाउँदै आएको नेपाल आयल निगमले यस पटक भारी मात्रामा इन्धनको मूल्य घटाएको हो । सरकारको निर्देशनपछि आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल...
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, आधारदर एकल अंकमा कायम गर्दै, कुन बैंकबाट पाईन्छ सस्तो ब्याज ?
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएपछि ऋणको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुको आधारदर औसत ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार वैशाखसम्म तीन महिनाको औसत आधारदरको तुलनामा जेठसम्म यस्तो औसत आधारदर ०.१० प्रतिशतले घटेको हो...
आइएमई लाइफको आइपीओमा साढे ३८ लाख रुपैयाँको आवेदन
काठमाडौं आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३८ करोड ५५ लाख ४७ हजार ३ सय ३४ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्मा १९ हजार ८०३ जनाले १६ लाख २७...
दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन, ओभर नाइट र दैनिक सुविधा प्लस, अन्य कुन–कुन व्यवस्था थप भए ? (निर्देशिका सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गरेको छ ।राष्ट्र बैंकले व्यवस्थापन समितिको ५२७ औं बैठकबाट नेपाल राष्ट्र बैंक दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०/ २०७६) स्वीकृत भई कार्यान्वयनमा ल्याएको हो । तेस्रो संशोधनमा...
नेप्सेमा दुई लघुवित्तको शेयर सूचीकृत, कुनको कति?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा (नेप्से)महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको छ । आज नेप्सेमा महुली लघुवित्तको ४ लाख २ हजार ९१ कित्ता शेयर र समता घरेलुको ५ लाख १४ हजार ११६...
स्ट्यान्डर्ड चार्टर्ड बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकाहरुलाई ‘डे केयर’ सुविधा संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको हो । डे केयर सुविधाको उद्घाटन असार ११ गते...
शिवम् र सोल्टि होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो आज सर्वाधिक कारोबार ?
काठमाडौं। हिजो हाफ सेन्चुरी हानेको नेप्से आज सामान्य अंकको सुधार हुँदै बन्द भएको छ। आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्लरी, आइजीआई...
प्रभु लाइफ र महालक्ष्मी लाइफले एकिकृत कारोबारपछिको लागि छनोट गर्यो १५ बीमा पोलिसी ( पोलिसीको सूची सहित)
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मर्जरको अन्तिम तयारीमा रहेको छ। असार महिनाभित्र एकिृकत कारोबार शुभारम्भ गर्ने अन्तिम तयारीमा यी कम्पनीहरु देखिन्छन् ।एकिकृत कारोबार पछि दुवै कम्पनीका कर्मचारीको ध्यान विशेषण गरि श्रावण १ गतेबाट विक्रि...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १०...
सिटिजन्स बैंकले नेपालगञ्जमा बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना सञ्चालन
काठमाडौं । ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उपमहानगरपालिका बाँकेबीच “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना” नामक कार्यक्रमका लागि सम्झौता भएको छ...
शिवम् सिमेन्ट्स सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा, यी हुन् आज टप टेन कारोबार गर्ने कम्पनी
काठमाडौं । शेयर बजार ओरालो लागेको छ। शेयर बजार घट्दा पनि शिवम् सिमेन्ट्स नै सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा परेको छ। शेयर खरिदबिक्रिको चापमा शिव्म सिमेन्ट नै पर्ने गरेको छ । कम्पनीको आज २१ करोड २८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार...

















