एमसीसीको अनुदान परियोजना अझै एक बर्ष नआउने, विविध अवरोधपछि प्रसारण लाइनको रुट परिवर्तन गर्ने तयारी

काठमाडौं ।  एमसीसीको अनुदान अन्तर्गत बन्ने विकास परियोजनाहरुको काम एक वर्षपछि कार्यान्वयनको चरणमा जाने (एमसीए) नेपाल विकास समितिले जनाएको छ । परियोजना अन्तर्गत बन्ने प्रसारण लाइन र सडक मर्मत सम्भारका लागि एक वर्षभित्र सबै पूर्वतयारी सकेर २०२३ अगस्टबाट निर्माण...


लक्ष्मी क्यापिटलको म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई...


पिपुल्स पावर कम्पनीको आइपीओमा ८१ करोड बढी आबेदन

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा ८१ करोड ९६ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५ः०४ बजेसम्ममा ७ लाख १२ हजार २४ जनाले ८१ लाख ९६ हजार २५० कित्ताका लागि आवेदन दिएका...


वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ६.६५ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ६.६५ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लोआर्थिक वर्ष यस्तो सूचकाङ्क १.६० प्रतिशतले वृद्धि भएको थियो । २०७९ असार महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ९.०९ प्रतिशतले...


ज्योति लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन साढे ३ अर्ब माथि, जीवन बीमा कोष ५९ प्रतिशतले बढ्यो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुससार कम्पनीले अधिकाश सूचकमा सकारात्मक सुधार देखिएको छ। खुद बीमा शुल्क आर्जन २०.६३% ले बढेर ३ अर्ब ६२ करोड रुपैयाँ पुगेको...


स्वास्थ्य बीमा अनिवार्य नगर्ने, सवारी बीमामा जबरजस्ती विषयमा उठ्यो प्रश्न

काठमाडौं । संसदमा अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक प्रतिवेदन प्रस्तुत भएको छ । संसदमा अर्थमन्त्री शर्माद्धारा अर्थसमितिको प्रतिवेदनको बीमा विधेयकमा संसदमा छलफल हुँदैछ । बीमा विधेयक पास गर्न चार बर्षपछि आज पेश भएको हो । नेपाल मजदुर किसान...


सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुुट

काठमाण्डौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्मको छुट दिनेभएको छ । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सिद्धार्थ बैंकका...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १ खर्ब नजिक, कुनको रिन्यू प्रिमियम कति ? (इन्फोग्राफ सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा झण्डै १ खर्ब रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ९७ अर्ब १९ करोड रुपैयाँ बराबर नविकरण बीमाशुल्क आर्जन गर्न...


अर्ब क्लबमा रहेका निर्धन उत्थान र छिमेक लघुवित्तलाई दाँजेर हेर्दा, कुन वित्तिय सूचकको अवस्था कस्तो (तथ्याङ्कसहित)

काठमाडौं । हाल संचालनमा ४० भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । २७ लघुवित्तले वित्तिय विवरण सार्वजनिक गर्ने बाँकि रहेका छन् । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा छिमेक लघुवित्त...


डिप्रोक्स लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास

काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष को चौथो त्रैमासिक वित्तीय विवरण र सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत आवको सोही अवधिमा १२ दशमलव १२ प्रतिशत घटेको...


सयपत्री हाइड्रोपावरको आइपीओ यी चारवटा साइटबाट हेर्न सकिने

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारिक वेबसाइट, बिक्री...


एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । एभरेष्ट बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ। एभरेष्ट बैंकको भदौ १ गतेसम्म थप भएको छ ।बैंकले आज एक सूचना जारी गर्दै समय थप भएको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जानकारी...


झिसमिसेमै भुकम्पले हल्लियाे काठमाडाैं, ५.३ रेक्टर स्केलकाे धम्का

काठमाडाैं । शनिबार विहान झिसमिसेमै काठमाडाैं, नुवाकाेट सहितका जिल्लाहरूलाई भुकम्पले हल्लाएकाे छ । शक्तिशाली भुकम्पकाे केन्द्रबिन्दु नुवाकाेटकाे बेलकाेट गढी रहेकाे छ । शनिबार विहानै ५:२६ बजे ५.३ रेक्टर स्केलकाे भुकम्पकाे धक्का दिएकाे राष्ट्रिय भुकम्प मापनकेन्द्रका कमल काफ्लेले जानकारी दिए...


लघुवित्त कम्पनीले चुक्तापुँजीको शतप्रतिशत ऋणपत्र जारी गर्न सक्ने, अन्य कस्तो छुट पाउछन् ?

काठमाडौं । लघुवित्तले शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने भएका छन् । अब लघुवित्त वित्तीय संस्थाहरुले कुल चुक्तापुँजीको शतप्रतिशतसम्म ऋणपत्र जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिदिएको हो । राष्ट्र...


बरुण हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

काठमाडौं । बरुण हाइड्रोपावरले भदौ ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।कम्पनीले रू। १०० अंकित दरका रू।...


श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आइपीओ बाँडफाँट सम्पन्न

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । सर्बसाधारणलाई निष्काशन आईपिओ बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान र बाँडफाँट गरेको हो । आईपिओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जना आवेदकबाट १ करोड ७०...


मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार हुँदै

काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार भइरहेपछि मानिसहरु आश्चर्यमा परेका छन् । साथै अन्योलता पनि उत्पन्न भएको छ । एउटै सम्झौतामा हस्ताक्षर गरेको अर्को बैंक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का हुने...


अर्थमन्त्री शर्माद्धारा निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् ।सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् । मन्त्री शर्माले पहिलो निर्णय निक्षेप...


एनसीसी बैंकको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक समूहको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी अथवा कम्पनीको नाममा रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार ७४६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालन...