एनआइसी एशिया बैंकको खुद नाफा साढे ४ अर्ब पुग्यो, अधिकांश सूचकमा चमत्कारिक सुधार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले खुद नाफामा आकर्षक सुधार गर्न सफल भएको छ । गत आवको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२...
टाटा विङ्गर बिएस ६ नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर BS 6 नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ...
मिर्मिरे लघुवित्तको विशेष साधारण सभा सम्पन्न, बुद्धज्योति लघुवित्तलाई प्राप्ति र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा गत असार ३१ गते संस्थाका अध्यक्ष टेक बहादुर बोहराको अध्यक्षतामा होटल सारथी, धुलिखेल नगरपालिका–८, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।...
६ जीवन बीमा कम्पनीलाई बीमा समितिले पठायो सचेत पत्र, यस्तो छ कारण
काठमाडौं । ६ जीवन बीमा कम्पनीलाई बीमा समितिले सम्पत्ति शुद्धिकरणको आशंकामा सपष्टिकरण सहितको पत्र पठाएको छ। समितिले बीमा कम्पनीहरुलाई सात दिने सचेत पत्र पठाएको छ । समितिले पत्र पठाएको सात दिनभित्र उत्तर दिन समितिले ६ बीमा कम्पनीहरुलाई आग्रह गरेको...
बीमा समितिद्धारा लागू हुनै नसक्ने समयसीमा राखेर ३९ कम्पनीहरुलाई कोर सफ्टवयेरमा एपिआई कनेक्सन गर्न दवाव
काठमाडौं । बीमा समितिले लागू हुनै नसक्ने समयसीमा राखेर ३९ वटा बीमा कम्पनीहरुलाई एपिआई मोडलमा तथ्याङ्कमा पहुँच दिन दवाव दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही असार २१ गते सबै बीमा कम्पनीहरुलाई पठाएको लिखित निर्देशनमा ७...
महिला उद्यमशिलता विकासका लागि चेम्बरको आयोजनामा तालिम सुरु
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो । पहिलो...
डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । आज अमेरिकी डलरको भाउ फेरि बढेको छ । केहि दिन यता विदेशि डलरको भाउ लगातार बढिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ डलरको भाउ १२६ रुपैयाँ ७० पैसा कायम भएको छ । यो हालसम्मकै उच्च...
प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, संचालकलाई मर्जरको अख्तियारी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज सम्पन्न भएको छ। सभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरेको...
हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी
काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा, पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने
काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज)...
विन नेपाल लघुवित्तको अध्यक्षमा डा.मदन गोपाल श्रेष्ठ पुनः नियुक्त
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः डा.मदन गोपाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न सातौं वार्षिक साधराण सभाबाट संस्थाको संचालक समितिको अध्यक्षमा श्रेष्ठ पुनः चयन भएका हुन् । उक्त साभारण सभाबाट...
१९ जीवन बीमा कम्पनीको बीमाशुल्क मंगलबार इसेवामार्फत भुक्तानी गर्दा क्यासब्याक अफर
काठमाडौं । भोलि (असार १४ गते) मंगलबार १९ जीवन बीमा कम्पनीहरुको बीमाशुल्क भुक्तानी गर्दा २०० सम्म क्यासब्याक पाइने भएको छ । अनलाइन डिजिटल भुक्तानी माध्यम इसेवाले सबै जीवन बीमा कम्पनीहरुको बीमाशुलक तिर्दा क्यासब्याक पाइने एकदिने अफर ल्याएको हो ।...
नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले शाहलाई असार १० गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । गण्डकी प्रदेश,...
सविनका बाबुलाई युनियन लाईफले दियो ३७ लाख ९४ हजार दावि भुक्तानी
युनियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्य दावि भुक्तानी गरेको छ । कम्पनीको काभ्रेजिल्ला पनौती शाखाले बीमा दावि भुक्तानी गरेको हो । कम्पनीले पनौती नगरपालिका वडा नं. २ कुशादेवी बस्ने वर्ष २६ का सविन हुमागाईको क्यान्सर बाट २०७८ चैत्र २...
कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी
काठमाडौं । उच्च अदालत तुल्सीपुर, नेपालगंज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा...
डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३...
डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकैउच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३ गते...
बीमा कम्पनीको मर्जर तथा प्राप्ति: उपादेयता तथा कानूनी व्यवस्था
काठमाडौं । नेपालले सन् १९८० को दशकमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरे पश्चात् निजी तथा विदेशी लगानीमा नेपालमा बीमा कम्पनीहरू प्रवेश गरेको पाइन्छ । हाल नेपालमा २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने बीमक, १९ वटा जीवन बीमा व्यवसाय गर्ने...
नबिल बैंकको कामु सिईओमा शाक्य नियुक्त
काठमाण्डौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंक संचालक समितिको आइतबारका दिन बसेको बैठकको निर्णयले शाक्यलाई सीइओमा नियुक्त गरेको हो । नबनियुक्त सीइओ शाक्यले आज मंगलवारका दिन जिम्मेवारी सम्हालेका...
कृषकले जुन स्थानमा बीमा गरेको हो, त्यही स्थानबाटै भुक्तानी हुनुपर्यो : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिको आयोजनामा ‘कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यले कृषक लगायत सम्वद्ध सबै...

















