एभरेष्ट बैंकद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको पुष १ गते सम्पन्न वार्षिक साधारण सभाले लेखापरिक्षकमा सुन्दर एण्ड कम्पनीलाई नियुक्त गरेको हो । बैंकले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षकमा उक्त कम्पनीलाई नियुक्त गरेको हो ।...


बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...


छिमेकी लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न भोलि शेयर कायम गर्नुपर्ने हो । उक्त सभा प्रयोजनका...


खप्तड लघुवित्तको साधारण सभा पुष २४ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २४ गते बिहान ११ बजे होटल नमस्ते अत्तरिया कैलालीमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले सर्वसाधारणका लागि आइपीओ निष्काशन...


जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पेशागत हकहित लागि गठन भएको जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बसेरा बुटिक होटल, काठमाडौंंमा सम्पन्न दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बीमा समितिका...


राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि बोलपत्र आह्वान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेस गर्ने बोलपत्र आह्पान गरेको छ । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक...


वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट ल्यायो, यस्ता छन् सुविधाहरु

वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट नेपालमा भित्र्याएको छ । उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज वर्ल्डलिंकले ल्याएको हो । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ। योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस...


८२ मत नपुग्दा देउवा सभापति बन्न सकेनन्, पुनः मतदान आज

काठटमाडौं । नेपाल कांग्रेसको निर्वाचनमा ८२ मत नपुग्दा सभापतिका उम्मेदवार शेर बहादुर देउवा सभापति बन्नबाट रोकिएका छन् । केहीबेर अघि सम्पन्न भएको मतगणनामा देउवाले जम्मा २२५८ मत मात्रै प्राप्त गरेका छन् । बिजयी हुनको लागि आवश्यक २३४० मत आवश्यक...


प्रभु इन्स्योरेन्सद्वारा ५० जना कृषि तथा पशुपंक्षी बीमा क्षति मूल्याङ्कनकर्तालाई तालिम

काठमाडौं । पशुपंक्षी तथा कृषि बीमाको क्षति मूल्याङ्कनकर्तालाई प्रभु इन्स्योरेन्स लिमिटेडले तालिम प्रदान गरेको छ । कम्पनीले बीमा दावी भुक्तानी सरल र छरितो बनाउन कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको जनाएको छ । कम्पनीले कृषि तथा...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुदाँ साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ऐक्सल डेभलपमेन्ट बैंकको सकारात्मक लेभलमा...


सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण मंसिर १८ गते शुक्रबारको दिन होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक...


स्वाभिमान लघुवित्तको साधारण सभा पुस ८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको पांचौ वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा वित्तीय संस्थाको केन्द्रिय कार्यालयबाट दिउँसो १ बजे अनलाइन मार्फत बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


यूनियन लाइफको स्वतन्त्र विज्ञ संचालकको राजिनामा स्वीकृत, दिगम्बर झा बने नयाँ संचालक

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र विज्ञ संचालक देबी प्रसादले राजीनामा दिएका छन् । नेप्सेमार्फत एक सूचना जारी गर्दै कम्पनीले आज यस्तो जानकारी दिएको हो । सोमवार सम्पन्न संचालक समितिको बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको...


नेप्से २१ अंकले घट्दा ४ अर्ब माथिको शेयर कारोबार

नेप्से २१ दशमलव ५१  अंकले घट्दा २६२९ दशमलव ९८ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास...


लोकसेवा आयोगले ठूलो सङख्यामा रोजगारी खुलायो, पुस ४ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । काठमाडौं प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि १०१ जनाका लागि रोजगारी खुलाएको छ । आयोगले पाँचौ तहमा खुला र समावेशीतर्फ रेडियोग्राफरदेखि लेखापालसम्मका पदमा जागिर खुलाएको हो । आयोगले अन्तिम मिति पुस ४ गतेसम्मका लागि तोकिएको छ ।यस...


कृषि क्षेत्रको व्यावसायीकरण: कृषि कर्जाको महत्व, सम्भावना र चुनौती

परिचय ‘कृषि मूलश्च जीवनम्’ नारा बोकी निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी कृषि नेपालका प्रमुख...


दाङको मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बिस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप एक शाखारहित बैंकिङ सेवा बिस्ता गरेको छ । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका मुर्कुटीमा नयाँ शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि स्थानीय ब्यवसायी होति...


२२% लाभांश पारितका लागि नेरुडे लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोजको मिति तय

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा पुस १० गते बोलाएको छ । सभा गर्ने स्थान र समय भने उल्लेख गरेको छैन । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ४९ प्रतिशत...


१९ जीवन बीमा कम्पनीले खडा गरे ऐतिहासिक सवा चार खर्बको बीमा कोष, अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा

काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । सामान्य रुपमा हेर्दा जीवन बीमालाई कसैले पनि वास्ता गरेको पाइदैन । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु विस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेका छन् । बैंकहरुको कूल निक्षेपमा...


भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई अर्थमन्त्री जनार्दन शर्मा आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन्। पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको...