राष्ट्रिय बीमा संस्थाको नविकरण बीमाशुल्क कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले कनेक्ट आइपिएस मार्फत प्रिमियम भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । कम्पनीले नविकरण बीमाशुल्क आर्जन कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । संस्थाले एक कार्यक्रमका बीच उक्त डिजिटल भुक्तानीको शुभारम्भ गरेको...


सानिमा लाइफको आईपिओको नतिजा तीन वटा वेभसाइटबाट हेर्न मिल्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओको नतिजा तीन वटा वेभसाइटबाट हेर्न मिल्ने व्यवस्था गरिएको प्रभु क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलका चिफ अपरेटिङ अफिसर कृष्ण गिरीका अनुसार आईपिओ बाँडफाँड गरेको केही घण्टापछि नतिजा तीन वटा साइटमार्फत हेर्न सकिने...


एशियन लाइफद्वारा एकैदिन दुई नयाँ शाखा विस्तार, चाबहिल र नयाँ बानेश्वरमा थपियो शाखा

काठमाडौं । राजधानी काठमाडौंमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले एकै दिन दुर्ई नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाइफ इन्स्योरेन्सका दुई नयाँ शाखाको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । सर्वसाधारणलाई आमन्त्रित नगरी...


कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता

काठमाडौंं । कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता भएको छ। यससँगै अब बैंकमा सर्वसाधारणले हितग्राही खाता (डिम्याट) खोल्न पाउनेछन् । उक्त सम्झौतापत्रमा सिडिएससीको तर्फबाट सिईओ पूर्ण प्रसाद आर्चाय तथा बैंकका तर्फबाट सिईओ प्रविण बस्नेतले संयुक्त...


सबैको लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आइतबार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १ लाख ९५ हजार ७७२ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृत पश्चात लगानीकर्ताले उक्त शेयर अब खरिदबिक्री गर्न पाउनेछन् ।...


निरन्तर सुधारभित्र गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन...


साताको पहिलो दिन ५ सयले घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ५ सयले घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा सो मूल्यले तल झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारका लागि छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ...


कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

काठमाडौँ । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, कन्ट्रायाक्टल, असिस्टेन्ट, सुपरभाइजर, जुनीयर अफिसर पदका लागि केही सख्यामा कर्मचारी...


२४ औं वार्षिकोत्सवमा एनआईसी बैंकको डिजिटल भुक्तानीमा २४ प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं । एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको अवसरमा २४ प्रतिशतसम्म क्यासब्याक अफर ल्याएको छ । बैंकले यस अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको हो । जस अन्तर्गत यस बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग...


मेगा बैंक १२औं बर्षमा प्रवेशः आगामी ५ बर्षका लागि रणनीतिक योजना तयार, बाढी–पहिरो पीडितलाई १२ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिएका छन् । हामीले...


जानकी फाइनान्सको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी निरज कुमार सिंहले आफ्नो नाममा रहेको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सिहंले आफ्नो नाममा सो शेयर बिक्रीका लागि...


राष्ट्रिय बीमा संस्थानको मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन रहेको छ। संस्थानले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबार इजाजत प्राप्त गरेका इच्छुक...


पुनर्बीमा कम्पनीले करार माग गर्यो कर्मचारी

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले करार पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै बढिमा एक बर्षका लागि करार पदमा ८ जना कर्मचारी मागेको हो । कम्पनीले चार्टर्ड एकाउन्टेण्ट तह ७ का लागि २ जना...


एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।ढकालसँग एआईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास...


आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । आज शेयर बजारमा २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १ दशमलव १ अकंले बढ्दा ५ अर्ब माथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउने कम्पनीमा...


कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...


महालक्ष्मी लाइफले माग्यो कर्पोरेट मार्केटिङ म्यानेजर

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजर माग गरेको हो । कम्पनीले व्यवस्थापनमा स्नाकोत्तर गरेको र बैंकिङ् वा इन्स्योरेन्सको क्षेत्रमा तीन बर्ष काम गरेको अनुभवि व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।...


सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । बिहीबार सुनको भाउ १ सय रुपैयाँले बढेको छ ।  छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ निधारण गरिएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार...


मिर्मिरे लघुवित्तले बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । मिर्मिरे लघुवित्तले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । लघुवित्तले ९ दशमलवल १९ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हो । गत चैत ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा...


पुराना शेयरधनीलाई लाभांश लिन बोटलर्स नेपालको अनुरोध

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले पुराना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको २०७२ पुष २८ गते सम्पन्न २९ औ वार्षि साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीरुले वा...