महिला लघुवित्तको शेयर ‘होल्ड’ गर्नेले बिक्री गर्न थाले, थामिएला मूल्यबृद्धि ?

काठमाडौं । कुनै अन्यथा भएन भने महिला लघुवित्त वित्तीय संस्थाको शेयर आज ३५ औं दिन नेप्सेमा सर्किट लागेर मूल्य बृद्धि हुनेछ । सुरुदेखि लगातार मूल्यबृद्धि भइरहेको महिला लघुवित्त वित्तीय संस्थाको शेयर होल्ड गरेकाहरुले सानो अंश बिक्री गरेको पाइएको छ...


युनिक नेपाल लघुवित्तको एसजीएम मिति परिर्वतन

काठमाडौं । युनिक नेपाल लघुवित्तको विशेष साधारण सभा (एसजीएम)को मिति परिर्वतन भएको छ ।  यसअघि बैशाख २५ गतेका तोकेको सभा कारणवस जेठ ४ गते गर्ने लघुवित्तले जनाएको छ । उक्त सभा कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोभिडको...


एनएमबि बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति?

काठमाडौ । एनएमबि बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको जेठ २ गतेदेखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गर्ने भएको छ।बैंकले ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र विक्री गर्न लागेको हो । प्रति ऋणपत्र १ हजार...


सबैको लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ ।संस्थाको बैशाख २४ गते बसेको संचालक समितिको ८६ औं बैठकको निर्णयअनुसार केशव कुमार पौडेललाई जेठ २ गतेदेखि लागू हुने गरी पुनः नियुक्ति गरेको हो । पौडेलको...


घलेम्दी हाईड्रोको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार (आज) कम्पनीको केन्द्रिय कार्यलय बनस्थली काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु अधिकारीले गरेका थिए...


एनएमबी बैंकद्वारा ११ जनालाई ६१ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी

काठमाडौं । एनएमबी बैंकले ११ जना सेवाग्राहीलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । बैंकले आफ्ना खातावाललाई दिएको बीमा सुविधा अन्तर्गत दुर्घटनामा परेका तथा घातक रोग लागेका सेवाग्राहीहरुलाई कूल ६१ लाख तीन हजार ८४१ रुपैयाँ भुक्तानी गरेको बक्तव्यमार्फत जनाएको...


आइएमई पे बाटै मध्य भोटेकोशी जलविद्युतको आईपिओमा आवेदन दिन सकिने

काठमाडौं। ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ ।दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी...


जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त शेयरमूल्य समायोजना भएको छ। लघुवित्तलले ४९ दशमलव ४० प्रतिशत बोनश शेयर वितरणको लागि बिहीबार बुकक्लोज गरेसँगै नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको छ। नेप्सेमा लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३...


कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड(१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ दिएका छन् । दक्षिण एसियाली एसियाली...


महिला लघुवित्तको मुनाफा दोब्बरले बृद्धि, १० करोडको कम्पनीमा १९ करोडको जगेडा कोष

काठमाडौं । १० करोड रुपैयाँ चुक्ता पुँजि भएको महिला लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक वित्तीय विवरण हालै प्रकाशन भएको छ । हाल शेयर बजारमा ऐतिहासिक रेडर्क राख्दै ३४ दिनदेखि सकारात्मक सर्किट लागिरहेको महिला लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणले समेत...