मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुल्दै, यस्तो छ– प्रतिशेयर आम्दानीदेखि रेटिङसहितको सम्पूर्ण विवरण

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो।  कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। आज...


धितोपत्र बोर्डले लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्काशनको लागि दियो अनुमति

काठमाडौं । लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । यी दुई कम्पनीलाई आज सेबोनबाट ऋणपत्र निष्काशन तथा बिक्री गर्न अनुमति पाएको हो । माछापुच्छ्रे बैंकले ३ अर्ब बराबरको...


कुमारी बैंकका ग्राहकले दृष्टि दी भिजनमा बिशेष छुट पाउने

काठमाडोैं । कुमारी बैंकका कार्ड होल्डरले आखाँ सम्बन्धि गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दी भिजन आइ सेन्टरबीच उपचार सेवामा छुट दिने बार सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट मार्केटिङ प्रमुख मुनि बज्राचार्य र आइ सेन्टरका...


सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

काठमाडौं । सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ।फाइनान्सको सात लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत(५२ : ४८) कायम भएको छ...


जीवन विकास लघुवित्तको आइपीओमा १९ लाख बढीको हात खाली

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४ सय १० कित्ताका लागि आवेदन...


इसेवा र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा...


उपकार लघुवित्तले आईपीओ निष्कासन गर्न कति पायो रेटिङ ?

काठमाडौं । उपकार लघुवित्तले आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालबाट पाएको छ। इक्रा नेपालले कम्पनीले निष्कासन गर्ने आईपीओलाई आईआर बीबी रेटिङ प्रदान गरेको छ । कम्पनीले १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।...


डिम्याट खाता नविकरण गर्न सनराइज क्यापिटलको अनुरोध, असार मसान्तसम्म नगरेमा फ्रीज हुने

काठमाडौं सनराइज क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण गर्न आह्वान गरेको छ । क्यापिटलले आज एक सूचना जारी गर्दै डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो । क्यापिटलले आफुलाई नजिक वा पायक पर्ने सनराइज बैंकका शाखा कार्यालय...


अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेका छ । कम्पनीको उक्त लिलामी शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ । कम्पनीले हकप्रद शेयरमा नविकेको शेयर असार ९ गते बाट लिलामीमा ल्याएको हो...


कृषि विकास बैंकको रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको कृषि ऋणपत्र रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले क्यापिटललाई ७ अर्ब ६ अर्ब कृषि ऋणपत्र (डिबेञ्चर) को रजिष्ट्रारमा नियुक्त गरेको हो । दुई संस्थाबीच सो सम्बन्धी सम्झौतापत्रमा हालै हस्ताक्षर भएको छ...