नेपाल राष्ट्र बैंकद्धारा १ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले सो रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दती निक्षेपमा लगानी...


सिंगटी हाइड्रो इनर्जी कम्पनीद्धारा शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारण (स्थानिय )शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो । धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गत हाल सूचीकृत कम्पनीहरुले जारी...


राष्ट्र बैंकद्धारा भोलिदेखि आरटीजीएस प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्ने निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलीदेखिे रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा भोलि

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा जेठ २५ गते (मंगलबार) आह्वान गरेको छ। संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने जनाएको छ। सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम ७५१ तोकेर बोलपत्र पेश गर्न सकिने

काठमाडौं । स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । लघुवित्तले एक लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा विक्रीमा ल्याएको हो । उक्त लिलामि लशेयर खरीदकर्ताले विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले...


नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज

काठमाडौं । नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीले इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुदैं छ।उक्त सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ ।...


सानिमा लाइफ र नाडेप लघुवित्तको साधारणसभा भोलि

काठमाडौं । आइतवार (भोलि) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकको कैची, २००% हकप्रदलाई १००% मात्रै अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले निष्काशनका लागि प्रक्रिया अघि बढाएको १००% हकप्रदका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले सो विकास बैंकको हकप्रदमाथि कैची लगाउँदै २००% बाट १००% मा झारेको हो । पुँजि...


सिटिजन्स बैंकका खातावालले बिनाधितो दुई लाख ऋण पाउने, यस्तो छ ऋण लिने प्रक्रिया

काठमाडौं । सिटिजन्स बैंकमा तलव खाता खोलेर नियमित आम्दानी भएका सेवाग्राहीले बिनाधितो दुई लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । एफ वान सफ्ट इन्टरनेशनलको सहकार्यमा नयाँ सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको हो । सहायक...


मोबाईल बैकिङ एपमा सानिमा सजिलो ई –बैकिङ्ग रेमिट्यान्स सेवा थप

काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा थप गरेको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुलेआन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन पाउनेछन् । ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको...