टोयोटा गाडी खरिद गर्न गरिमा विकास बैंकले आधार दरमा कर्जा दिने

काठमाडौँ । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ । टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र बैंकबीच आधार दरमा कर्जा दिने विषयमा सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी...


सिवाईसी नेपाल लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा २६३.४० प्रतिशतले बढेको हो । कम्पनीले गत आवको...


कुमारी बैंकको ९७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङ्गको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता, राम भरोसा वैद्यको पाँच...


मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनीहरू वा संस्थापक हुन योग्य प्रचलित...


एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर पकडी कपिलवस्तुमा

काठमाडौँ । एभरेष्ट बैंकले पकडी कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । वैशाख १८ गतेका दिन मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो ।...


नबिल बैंकले भाडामा कार्यालय भवन खोज्दै

काठमाडौं । नबिल बैंक लिमिटेडले कार्यालय भवन भाडामा उपलब्ध गराउन इच्छुक घरधनीहरुले शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।बैंकले बागमती र मधेस प्रदेश गरी दूई स्थानमा रहेका आफ्ना शाखा कार्यालय स्थानान्तरणको लागि व्यापारिक क्षेत्रमा रहेको भवन खोजिरहेको हो ।...


ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक सर्टलिष्टमा

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् ।नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका हुन् । नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी...


६५ जना ऋणीलाई कर्जा चुक्ता गर्न एनआईसी एशिया लघुवित्तको आग्रह

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ६५ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । कम्पनीको शाखा कार्यालय कालिकास्थान, हापुरे, चाँदनी दोधारा, बरुवा, सल्लेरी, माझगवा, महादेवबेशी, नयाँगाउँ, मसुरिया, अपरापुरी, गढवा, राजपुर, फिदिम, हसुलिया, तिनघरे,...


प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त

काठमाडौँ । प्रभु बैंकले दुई जना संचालक चयन गरेको छ । बैंकले संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त गरेको हो । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले दुई जना संचालन नियुक्त गर्ने निर्णय गरेको हो...


हिमालयन लघुवित्तको नाफामा ७३ प्रतिशत वृद्धि

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७३.८७ प्रतिशतले बढेको हो ।...


स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्ण पनि आवेदन दिन पाउने

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपसहायक पदका लागि केहि संख्यामा कर्मचारी मागेको हो । उक्त पदका आवेदन दिनका लागि एसएलसी/एसईई वा सो सहरको परीक्षा उत्तिर्ण गरेको हुनु पर्ने...


रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल एसबिआई बैंक सम्मानित

काठमाडौँ । नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसर पारेर बैशाख १४ गते बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र...


हिमालयन बैंकमा रोजगारीको अवसर

काठमाडौँ । हिमालयन बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै एक जना सहायक प्रबन्धक माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि आइटि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको तथा १० वर्ष अनुभवि भएको हुनुपर्नेछ ।...


वित्तीय रिपोर्ट धरापमा रहेका कम्पनीमा झुम्मिदै लगानीकर्ता, के जुवा अड्डा बन्दै हो फाइनान्स सेक्टर ?

काठमाडौँ । सोमबार दिन भरी ओरालो लागेको फाइनान्स सेक्टर अन्तिम समय तिर उचाईमा पुगेको छ । वित्तीय विवरणमा खस्किएका फाइनान्स सेक्टर दोस्रो बजारमा भने सर्वाधिक मूल्यमा कारोबार भइरहेका हुन् । आज तीन फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।...


नेशनल लघुवित्त पनि एनसीएचएलमा आवद्ध

काठमाडौँ । नेशनल लघुवित्तले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्ने भएको छ। एक औपचारिक कार्यक्रममा दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौता पत्रमा नेशनल लघुवित्तका तर्फबाट संस्थाका प्रमुख...


कालिका लघुवित्तले कमायो ३ करोड २१ लाख रुपैयाँ, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड २१ लाख रूपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि तुलनामा ९.८२ प्रतिशत कम भएको हो । गत वर्ष सोहि अवधिमा कम्पनीले ३...


ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाडौँ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ...


घर किन्न १२ करोडसम्म कर्जा दिदै ग्लोबल आइएमई बैंक, ब्याजदर कति ?

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको हो । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित...


सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी बनाउन राष्ट्रिय गोष्ठी हुँदै

काठमाडौं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी हुने भएको छ । आगामी बैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटल उक्त गोष्ठी हुन लागेको नेफ्स्कुनले जनाएको छ। ‘संस्थागत...


वित्तीय सूचाङ्कमा नाजुक फाइनान्स दोस्रो बजारमा उच्च मूल्यमा कारोबार, लगानीकर्ताको आकर्षण कि माफियाको चलखेल ?

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट हेर्दा अधिकांश फाइनान्सको वित्तीय सूचक सङ्कटमा रहेको छ । खराब कर्जा चुलिँदै जाँदा फाइनान्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो । वित्तीय सूचकमा खराब रहेका फाइनान्स कम्पनी शेयर बजारमा भने...