विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा हुने, ९२ देशबाट अतिथि आउने

काठमाडौं । विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलन यस पटक नेपालमा हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा हुने बताएका हुन् । मन्त्री महतले अर्थमन्त्रालयमा आयोजित बजेटको अर्धबार्षिक समीक्षा कार्यक्रममा बोल्दै विश्व बैंकका प्रमुख सहित...


फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्दै अरुण भ्याली हाइड्रोपावर

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो...


नेप्सेमा गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । यस दिन बैंकको ९.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको हो । यससँगै नेप्सेमा बैंकको ४९ लाख २८ हजार ३०२ कित्ता बोनस...


कुमारी बैंकको साधारण सभाबाट ६ जना संचालक निर्वाचित

काठमाडौं । कुमारी बैंक लिमिटेडको माघ २८ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट ६ जना संचालकहरु निर्वाचित भएका छन् । बैंकको संस्थापक समूहको संचालकतर्फ अमिर प्रताप जबरा, विजय कुमार श्रेष्ठ (कर्मचारी संचय कोषका प्रतिनिधि) र पशुपति मुरारका निर्वाचित...


एनआईसी एसिया बैंकद्धारा ब्याजदर घटाउने निर्णय, निक्षेप र ऋणको कति पुग्यो ब्याजदर ?

काठमाडौं । एनआईसी एसिया बैंकले भोलि फागुन १ गतेदेखि लागू हुने निक्षेप तथा कर्जा दुवैको ब्याजदर न्यून अंकले घटाउने निर्णय गरेको छ । चर्को व्यवस्थापन खर्चका कारण उच्च बेसरेटका कारण बैंकका ऋणीहरुले अझै चर्को ब्याजदर तिर्न बाध्य छन् ।...


अर्थ र राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक नीति समीक्षा एकैदिन, सेयर धितो कर्जाको क्याप र ब्याजदर के होला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षा आज सार्वजनिक गर्ने दिनमा नै अर्थमन्त्रालयले अर्धवार्षिक मौद्रिक नीति समीक्षाको लागी बोलाएको छ ।अर्थमन्त्रालयले दिँउसो बोलाएको छ भने राष्ट्र बैंकले समय तोकेको छैन । सो कारण पनि...


वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन खातामा कति पाइन्छ ?

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। १८ वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजद र ०।३९ प्रतिशतविन्दु घटेको बैंकहरुले सार्वजनिक गरेको छ। माघ महिनामा ८।११ प्रतिशतविन्दु रहेको व्यक्तिगत...


‘समुदाय र सदस्य केन्द्रीत सहकारी बैंकभन्दा राम्रा छन्’

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नु पर्ने बताएका छन् । बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा...


ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले आइतबार एक सुचना जारी गर्दै यस्तो जनाएको हो । कम्पनीले शाखारहित बैकिङ्ग सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशन भइरहेकोले शाखारहित बैंकिङ्गबाट प्रवाह हुने सेवाहरू बन्द...


कनेक्ट आईपीएस ह्याक गरेर आमा छोराको खाताबाट १० लाख चोरी, सानिमा र एनआईसी बैंकमा चरम लापर्वाही

काठमाडौं । कनेक्ट आईपीएस ह्याक गरेर सुनसरीका शिवनन्दन मेहता र आमा रुशनी देवी मेहताको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । आफूले सानिमा बैंकमा खोलेको खाताबाट ह्याकरहरुको गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी एकै पटक ९ लाख...


सिटि होटल ११ लाख ७९ लाख रुपैयाँ नोक्सानमा

काठमाडौँ । सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनी ११ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनी १३ करोड २४ लाख रुपैयाँ...


कस्तो छ उन्नति सहकार्य लघुवित्तको दोस्रो त्रैमामसम्मको वित्तीय रिपोर्ट ?

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा २४ लाख ९३ हजार रुपैयाँले रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४९ प्रतिशतले कम...


नेसनल लघुवित्तको नाफा १० करोड ४१ लाख रुपैयाँ, वितरणयोग्य नाफा साढे ३८ करोड, अन्य सूचक कस्ता ?

काठमाडौँ । नेसनल लघुवित्त वित्तीय संस्थाको मुनाफा ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा ३५.५४ प्रतिशतले घटेर १० करोड ४१ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीले गत वर्षको सोहि...


शिवम् सिमेन्टको मुनाफा ६७.६७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीसहित कुल नाफा समेत ओरालो

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको बिक्री आम्दानी ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.२९ प्रतिशत बढी...


बुटवल पावरको मुनाफा १७ करोड ८३ लाख रुपैयाँ

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १७ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षकोसोहि अवधिमा कम्पनीको मुनाफा २२ करोड ८७ लाख...


एनआइसी एसिया लघुवित्तको १४ करोड ८१ लाख मुनाफा गायब, खराब कर्जा दोहोरो अकंमा

काठमाडौँ । एनआइसी एसिया लघुवित्तको मुनाफामा पहिरो गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार मुनाफा ९९.२६ प्रतिशतले घटेर ११ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा...


हिमालयन डिष्टिलरीको मुनाफा १६ करोड ३६ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ४४.३८ प्रतिशतले घटेर १६ करोड ३६ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा...


विवादित एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिद्धारा अस्वीकृत

काठमाडौं । पछिल्लो समय विवादित बनेको एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ। पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ...


महुली लघुवित्तले लाभांश नदिने

काठमाडौँ । महुली लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा...


हाथवे इन्भेष्टमेन्ट नेपाल ५९ लाख रुपैयाँ ऋणात्मक, अन्य सूचक कस्ता ?

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष सोहि अवधिमा कम्पनीले १ करोड १० लाख...