नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १३.६३ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १ अर्ब ८० करोड १९ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत आर्थिक वर्षको तुलनामा १३.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि...
हिमालयन बैंकको नाफामा उछाल, अधिकांश सूचकमा समेत लोभलाग्दो प्रगति
काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्षको ६ महिनामा मुनाफा उछाल ल्याएको छ । कम्पनीले आज सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको रिपोर्ट अनुसारक कम्पनीको मुनाफा ५७.५३ प्रतिशतले बढेर १ अर्ब ५० करोड ३९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।...
वाणिज्य बैंकहरुको मुनाफा १० प्रतिशतले घट्यो, चार बैंक बाहेक सबैको मुनाफामा गिरावट (सूची सहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका २० बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस...
एनएमबि बैंकको मुनाफा १ अर्ब ३७ करोड, वितरणयोग्य नाफा भने ऋणात्मक, अन्य सूचक कस्ता ?
काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २७.६२ प्रतिशतले कम...
राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवमा प्रभातफेरी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सवको अवसर पारेर चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम गरेको छ। भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट सुरु गरिएको सो प्रभातफेरी कार्यक्रम नारायणगढको पुल्चोकमा पुगरे सम्पन्न भएको हो। सो प्रभातफेरी कार्यक्रममा सेवाग्राहीलाई बैंक तथा आर्थिक...
चालु आर्थिक वर्षको ६ महिनामा नबिल बैंकको वित्तीय रिपोर्ट कस्तो ?
काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको भन्दा ६.२८ प्रतिशत कम हो। गत...
लक्ष्मी सनराइजले कमायो १ अर्ब ५ करोड, कस्ता छन् अन्य सूचक
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा आफ्नो मुनाफा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद बनाएको छ । जुन गत वर्षको भन्दा १.६६ प्रतिशतले...
एभरेष्ट बैंकको मुनाफा १ अर्ब ७१ करोड, प्रतिसेयर आम्दानी र वितरणयोग्य नाफा कति ?
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिसम्म १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ७.८८...
एनआईसी एसिया बैंकको वित्तीय अवस्था बिग्रियो, नाफामा ४१ प्रतिशतको गिरावट
काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्था बिग्रिएको आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरणमा देखिएको छ । बैंकको खुद नाफामा भारी गिरावट आएको छ भने खराव कर्जा बढ्दा वितरयोग्य मुनाफा ऋणात्मक हुन पुगेको छ । नेपालकै सबैभन्दा ठूलो एनआईसी...
छ महिनामा ग्लोबल आइएमई बैंकले कमायो दुई अर्ब मुनाफा, हेरौं अन्य सूचांक
काठमाडौं । क बर्गको ग्लोबल आइएमई बैंकले चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित आज गरेको छ । वित्तीय विवरणले औल्याए अनुसार छ महिनाको अवधीमा बैंकले दुई अर्ब चार करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ...
कुमारी बैंकको मुनाफा ८६ करोडमाथि, ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्जले घटायो मुनाफा
काठमाडौं । कुमारी बैंक लिमिटेडको मुनाफा ८६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार छ महिनाको अवधीमा ८६ करोड ७२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न...
साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले साहारा एकेडेमी पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित ‘साहारा फुटबल एकेडेमी’ लाई आर्थिक सहयोग गरेको छ । विगतका वर्षमा पनि सहयोग गर्दै आएको बैंकले क्लबलाई २ लाख ४४ हजार ८०० रुपैयाँ सहयोग गरेको हो । बैंक...
राष्ट्रिय सहकारी बैंकले माघदेखि लागू हुने गरी घटायो ब्याजदर, कुन शिर्षकमा कति निर्धारण ?
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले माघदेखि लागू हुनेगरी घटाएको छ । माघ ५ गते शुक्रबारदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदरमा साधारण बचतमा न्यूनतम १।५० देखि अधिकतम ३।२५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । यस्तै सहकारी बैंकले...
ग्लोबल आइएमई बैंकले ल्यायो चल अचल सम्पत्ति लिलाममा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धितो सम्पत्ति लिलाम बिक्रीको १५ दिने सूचना निकालेको छ। बैंकले उल्लेखित ऋणीको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गर्न लागेको जनाएको हो। उक्त सम्पत्ति खरिद गर्न इच्छुकले कम्पनीको शर्त बन्देजको अधिनमा रही...
एनआईसी एशिया बैंकको विभिन्न स्थानमा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न स्थानमा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको छ । यस बैंकको नाममा दर्ता रहेको उल्लेखित गैर बैंकिङ सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्था र परिमाणमा खरिद गरी लिन इच्छुकले ७ दिनभित्र...
सामाजिक सञ्जालको दुरुपयोगले बढाउँदै वित्तीय अपराध, राष्ट्र बैंकका गभर्नरसहित प्रतिष्ठित व्यक्तिका नाममा फेक वाट्सएप आतंक
काठमाडौँ । नेपाल प्रहरीको साइबर व्युरोमा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी उजुरीको चाङ लागेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम तथा तस्वीर समेतको दुरुपयो गरी वाट्सएप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग सम्वाद गरेको घटनादेखि प्रष्ठित अन्य व्यक्तिहरुलाई निसाना बनाएको...
छिमेक लघुवित्तले कामु सीइओमा दिपक निधि तिवारी नियुक्त
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिपक निधि तिवारीलाई नियुक्त गरेको छ । संस्थाका सीइओको चोलराज शर्माको पदावधि आज (माघ ५ गते) सकिने भएकाले अर्का निर्णय नभएसम्मका लागि तिवारीलाई कामु सीइओको जिम्मेवारी...
यो बर्ष कुन–कुन कम्पनीले लगानीकर्ताको हात खाली बनायो?
काठमाडौं । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कम्पनीहरुले साधारणसभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । यस अनुसार कम्पनीहरुले साधारण सभा गर्ने समय सकिएको छ । यसबीचमा विभिन्न कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् भने विभिन्न कम्पनीहरुले साधारण सभाको मिति...
कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने, यस्तो छ कारण
काठमाडौँ । कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने भएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै एक १ घण्टा सिस्टम बन्द हुने जनाएको हो। बैंकको कोर बैंकिङ्ग प्रणाली मर्मत सम्भार हुने भएकोले सिस्टम अवरुद्ध हुने भएको हो । माघ ६...
मिर्मिरे र आरएसडिसि लघुवित्तको वित्तीय रिपोर्ट, कुन सूचकमा को अगाडि ?
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । हालसम्म २ वटा लघवित्तहरुले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । मिर्मिरे लघुवित्त र आरएसडिसि लघुवित्तले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् ।...




















