छ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत छ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स, हिमालयन लघुवित्त, आरएसडीसी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गणपती लघुवित्त...
गणपति लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदमा केही संख्याले कर्मचारी माग गरेको हो । इच्छुक योग्यता पुुगेका उम्मेदवारले संस्थाको आधिकारिक इमेल तथा...
समाज लघुवित्तको बोनस शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समाज लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ६५ रुपैयाँ ५६ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य ७४ रुपैयाँ ९० को...
निर्धन उत्थान लघुवित्तको स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार प्रधान नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार प्रधानलाई नियुक्त गरेको छ । संस्थाको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले प्रधानलाई सञ्चालकमा नियुक्त गरेको हो ।
सपोर्ट लघुवित्तको नाफामा १३२.२३ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा संस्थाको खुद नाफा १३२.२३ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा...
लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि निष्काशनमा ल्याएको लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि आवेदन दिने आज (साउन १९ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको...
सिद्धार्थ बैंकले कमायो ३ अर्ब बढी रुपैयाँ, खुद ब्याज आम्दानी र ईपीएस कति ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले. गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वित्तिय सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । समिक्षा अवधिमा बैंकले ३ अर्ब १९ करोड १ लाख...
सानिमा बैंकको व्यवसायमा ११% बृद्धि हुँदा ब्याज आम्दानी ३९% ले बढ्यो, वितरणयोग्य मुनाफामा ७७% को उछाल
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैैंकको वित्तिय सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । बैंकको कोर बैंकिङ व्यवसाय अर्थात निक्षेप र कर्जा परिचालन...
पाँच वाणिज्य र विकास बैंकमा कुन अब्बल, कसले कमायो सबैभन्दा धेरै ? (तथ्यांक सहित)
काठमाडौं । हालसम्म ५ वाणिज्य बैंक र विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।नियामकीय निकाय नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार यी बैंकहरुले तोकेको अवधिमा वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।बैंकहरुले सार्वजनिक गरेको वित्तिय...
अनलाइन सपिङलाई थप सुरक्षित बनाउन इसेवाको ‘eScrow’ सुविधा
काठमाडौं । के तपाईं अनलाइन सपिङ गर्दै हुनुहुन्छ? अनलाइन सपिङ गर्दा हुने ठगी दिनहुँ बढ्दो छ। पछिल्लो समय अनलाइन सपिङ गर्दा देखिने मुख्य समस्याहरू भनेकोः 0 अग्रिम भुक्तानी गरिने तर भनेको जस्तो सामग्री नहुने। 0 समयमै सामग्रीको डेलिभरी नहुने।...
लघुवित्तहरु नाफामुखी हुदाँ विकृति देखियो, ऋण असुली गर्ने बल प्रयोग गर्ने, धम्क्याउने प्रवित्ति बढ्दो
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले प्रारम्भिक प्रतिवेदन साउन पहिलो साता नै गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।हाल प्रतिवेदनका अनुसार राष्ट्र बैंक सञ्चालक समितिमा छलफल भइरहेको छ ।लघुवित्त वित्तीय संस्थामा (आपूर्ति पक्ष) पनि समस्या छ...
सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्डको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज दुुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...
मुक्तिनाथ विकास बैंक र शुक्र हाउसबीच छूट सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौंको पानीपोखरीमा अवस्थित शुक्र हाउस अफ डाएगनोस्टीकस एण्ड वेलनेस सेन्टरबीच छूट सम्झौता भएको छ । सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले शुक्र हाउसका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छूट प्राप्त...
३५ दिनभित्र कर्जा चुक्ता नगरे नेपाल बैंकले यी सम्पत्ति लिलाम गर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । समयावधि नाघेमा धितोमा रहेको घरजग्गा समेत लिलाम गर्ने जनाएको छ । बैंकबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि...
कालिका लघुवित्तद्वारा सिईओ पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सिईओ पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सो पदमा योग्यता पुुगेका नेपाली नागरिकलाई आवेदन आह्वान गरेको हो । उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले मान्यताप्राप्त शैक्षिक...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ ।...
कर्णाली डेभलपमेन्टको बैंकको अधिकांश सूचकमा प्रगति, ईपीएस कति ?
काठमाडौं । कणाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । तथ्यांकअनुसार ऋणात्मक रहेको सो बैंकको खुद नाफा गत आवमा वृद्धि भई धनात्मक भएको छ । गत आवमा बैंकले असार मसान्तसम्ममा ४ करोड...
इन्फिनिटी लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ४ उच्च पदहरुमा रोजगारको अवसर खुलाएको हो । संस्थाले नायब प्रमुख कार्यकारी १ जना, बरिष्ट अधिकृत १...
गणपति लघुवित्तको नाफा ७० लाख रुपैयाँमा सीमित, अन्य अधिकांश सूचकमा गिरावट
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा ६७.८४ प्रतिशतले घटेर ७० लाख २८ हजार रुपैयाँमा सीमित भएको छ ।...
गुराँस लघुवित्तको नाफा र ईपीएसमा गिरावट, कस्ता छन् अन्य सूचकहरु ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको नाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख रुपैयाँमा सीमित रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन...




















