मर्जर प्रस्तावसहित बिपिडब्लु लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथों वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असार ३ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा यहि असार २६ गते होटल ले बगैचाको सभा हल जावलाखेल ललितपुरमा आह्वान गरेको...
ग्लोबल आइएमईले बिओके क्यापिटल मार्केटलाई गाभ्ने प्रयोजनका लागि बोलाइएको विशेष साधारणसभा सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बिओेके क्यापिटल मार्केटलाई गाभ्ने प्रयोजनका लागि बोलाइएको विशेष साधारणसभा सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक लि.को सहायक कम्पनी ग्लोबल आइएमई क्यापीटल लि.ले कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति...
पूर्वबैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाधिँदै
काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले लगनगाँठो कस्दै छिन् । उनले प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यामानसँग विवाह गर्न लागेकी हुन् ।यसैबीच शनिबार निकट साथीभाई तथा आफन्तकाबीच उनले मेहेन्दी लगाएकी छिन् । उनका साथीभाईले सामाजिक संजालमा पोष्ट गरेका तस्बिरमा उनी...
माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन बचत खातामा कति ?
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४० प्रतिशतसम्म...
नेप्सेमा युनिक नेपाल लघुवित्तको एफपीओ सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप एक कम्पनीको शेयर सुचीकृत गरेको छ । आज नेप्सेले युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ सुचीकृत गरेको हो । कम्पनीले हालसालै सर्वसाधारणको लागि एफपीओ बिक्री गरेको थियो...
राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा बिशेष छुट दिने, कति प्रतिशतसम्म पाईन्छ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा बिशेष छुट दिने भएको छ। बैंकले यस महिनामा ब्याज भुक्तानी ५ प्रतिशतसम्म छुट दिने भएको छ। असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज ५२.२६ अंकले बढेर २०९४ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि केही कम्पनीहरुको...
लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको विशेष साधारण सभा आज सम्पन्न भएको छ । बैंकका अध्यक्ष रमन नेपालको अध्यक्षतामा सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा आज सम्पन्न भएको हो । सभाले बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि विशेष...
लक्ष्मी बैंक र सनराईज बैंक मर्जरपश्चात् को-को बन्ने छन् संचालक ?
काठमाडौं । मर्जरपश्चात् लक्ष्मी बैंकबाट र सनराईज बैंकबाट ७ सदस्यीय संचालक समिति बन्ने भएको छ । आज भएको बिशेष साधारणसभाले पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनाउने भएको छ।...
ग्रीन डेभलपमेन्ट बैंकद्वारा उच्च पदमा कर्मचारी माग
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले नायब प्रमूख कार्यकारी अधिकृत पदमा १ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सो पदमा अनुुभवि र क्षमतावान कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो । बैंकका अनुसार सो पदमा...
आर्थिक संकटको असरः बैंकबाट कर्जा लिने घट्दै, ऋणको साँवा र ब्याज असुल्न धौ–धौ
काठमाडौं । आर्थिक वर्षको पहिलो साता चलिरह्दा पनि ऋणीले विगतमै ऋणको साँवा–ब्याज तिरेका छैनन्। चैत मसान्तमा धेरै ऋणीले साँवा–ब्याज नतिर्दा बैंकहरूको निष्क्रिय कर्जा बढेको थियो।असार मसान्तमा पनि ऋणीहरूले बैंकलाई बुझाउनुपर्ने साँवा र सो मा लागेको ब्याज नबुझाउने अवस्था बन्दै...
भुगोल इनर्जिको अधिकांश वित्तीय सूचक ऋणात्मक, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा...
जीवन विकास लघुवित्तको सिईओमा सञ्जयकुमार पुन नियुक्त
काठमाडौं । जीवन विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सञ्जयकुमार पुन नियुक्त भएका छन् । लघुवित्तकोे सञ्चालक समितिको ७९औं बैठकले हालका सिईओ मण्डललाई नै आगामी कार्यकालका लागि जिम्मेवारी दिएको हो । उनको नयाँ कार्यकाल असार १ गतेदेखि नै लागू...
लक्ष्मी बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्न आज बिशेष साधारणसभा बस्दै
काठमाडौं । लक्ष्मी बैंकको आज विशेष साधारण सभा बस्दैछ ।सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसका लागि बैंकले जेठ २६ गते बुक क्लोज गरिसकेको छ । लक्ष्मी बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित...
उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा खड्ग बहादुर राना नियुक्त
काठमाडौं । उन्नति सहकार्य लघुवित्त संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा खड्ग बहादुर रानालाई नियुक्त गरेको छ । कम्पनीको असार २ गते दिउँसो १२ बजे बसेको संचालक समितिको बैठकको निर्णयले रानालाई अध्यक्षमा नियुक्त गरेको हो ।
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २९ हजार १६२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनीले शेयर बिक्रीको लागि आवेदन दिएपश्चात सो वापतको शेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ । उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक...
नाडेप लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले करिव ७ हजार ५ सय ९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । जसमा संस्थापक शेयरधनी रुद्र प्रसाद दहालको ६ हजार ७२ कित्ता र भरत प्रसाद उपाध्यायको १ हजार ५१८ कित्ता संस्थापक...
समीट लघुवित्तको बार्षिक साधारणसभा आज, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज बस्दैछ ।जेठ १३ गतेको सञ्चालक समितिको बैठकले अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा आज बस्दैछ । सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई...
५० बढी मिटरव्याजी विरुद्ध देउराली सहकारीका अध्यक्षको उजुरी
काठमाण्डौ । सातदोबाटो ललितपुरमा केन्द्रिय कार्यालय रहेको देउराली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाइले आफुलाई आर्थिक शोषण गर्ने ५० भन्दा बढी मिटरब्याजी विरुद्ध सम्बिन्धीत सरकारी निकायमा उजुरी दिएका छन् । आफु समस्यामा परेका बेला विभिन्न व्यक्तिहरुले धाकधम्की दिइ् अनुचित...
यो साता लघुवित्त कम्पनीहरुको शेयर कारोबार अधिकांशको घट्यो, यी हुन् सर्वाधिक मूल्यका कम्पनीहरु (एलटीपी सहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन सम्ममा अधिकांश लघुवित्त कम्पनीरुको शेयरमूल्यमा सामान्य गिरावट आएको छ । साता कारोबारको अन्तिम दिनमा शेयर बजार ५ अंकले बढेर २०४२ को विन्दुमा कायम भएको छ । कारोबार साताको अन्तिम दिनसम्ममा माइक्रोफाइनान्स उपसुचक ०.५७...




















