आर्थिक विधेयकका २६, २७ र २९ नम्बर बुँदाको बिषयमा अर्थमन्त्रीसँग छलफल, अध्ययन गरेर जवाफ दिन्छौ: डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्स संघ र बीमक संघसँग भेटेर आर्थिक विधेयकको बिषयमा सारेको बुँदाहरु हेरेर अध्ययन गर्ने बिषयमा आश्वासन दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयकको २६, २७ र २९ नम्बर बुँदाले अघि सारेका...


माछपुच्छ्रे बैंक भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित

काठमाडौं। माछपुच्छ्रे बैंक लिमिटेड भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित भएको छ ।डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गरेको भन्दै भारतको ब्याग्लोरस्थित इन्फोसिस् फिनाकलले बैंकलाई सम्मानित गरेको हो । यससँगै बैंकलाई ‘इन्फोसिस् फिनाकल इनोभेसन अवार्ड, २०२३–म्याक्सिमाइजिङ्ग कस्टुमर इन्गेजमेन्ट–गोल्ड’...


एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति पाइन्छ ब्याज ?

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४०...


एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४० प्रतिशतसम्म...


सिटिजन्स बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन बचत खातामा कति ?

काठमाडौं । सिटिजन्स बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । असार १ गते देखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत...


एभरेष्ट बैंकद्वारा सीएसआर अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै...


एनआईसी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा, सरल र सुरक्षित बनाउन स्तरोन्नति

काठमाडौं । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरुका साथ लाखौं ग्राहकलाई आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइटलाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैंकले आफ्ना...


नेपाल बैंकले खुलायो ४६ जनालाइ रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सहायक प्रबन्धक र सहायक पदमा ४६ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । बैंकले बागमती, गण्डकी, लुम्बिनी र...


राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर...


मानुषी लघुवित्तको संचालकमा तारा कुमार रिजाल नियुक्त

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा कुमार रिजाल निर्वाचित भएका छन् । उनी सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निविरोध निर्वाचित भएका हुन् । कम्पनीको जेठ ३२ गते सम्पन्न भएको चौथों वार्षिक साधारण सभाबाट रिजाल संचालकमा निर्बिरोध निर्वाचित भएका...


कामना सेवा विकास बैंकका संचालक देव कृष्ण काफ्लेको राजिनामा स्वीकृत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका संचालक देवी कृष्ण काफ्लेको राजिनामा स्वीकृत गरेको छ । उनले जेठ २१ गते आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए । कम्पनीको जेठ ३२ गते दिउँसो ४ बजे बसेको संचालक...


स्वावलम्बन लघुवित्तका नायव महाप्रबन्धक गोविन्द चापागाईको कार्यकाल थप

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोबिन्द चापागाईका करार अबधि थप गरेको छ । संस्थाले आउँदो असार २१ गतेदेखि लागू हुने गरी १ वर्षका लागि कार्यकाल थप गरेको हो । कम्पनीको जेठ ३२...


धौलागिरी र खप्तड लघुवित्तको एकीकृत कारोबारको मिति तय

काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० गतेबाट सुरु हुने भएको छ । राष्ट्र बैंकले यहि जेठ २४ गते एक पत्र पठाउँदैं दुबै लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय...


लाभांश प्रस्तावसहित सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको निर्णयले सभा असार २२ गते काभ्रेको धुलिखेल–३ नयाँगाउँमार्गस्थित धुलिखेल लज रिसोर्टमा आह्वान गरेको हो । सभा विहान...


बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्यो, कुन बैंकले कति दिँदैछ ब्याज ?

काठमाडौं । असार महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्णयअनुसार नै वाणिज्य बैंकहरुले असार महिनाको लागि स्थिर राखेर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।बैंकहरुले अघिल्लो महिनाको अन्तिम...


शेयर बजार राष्ट्र बैंकको चिन्ताको विषय हैन, ब्याज बढाउने वा घटाउने काम गर्ने बिषयमा नियमन गरौः डा.खतिवडा

काठमाडौं। अर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले शेयर बजार राष्ट्र बैंकको चिन्ताको विषय नभएको बताएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...


नेपाल राष्ट्र बैंकले जारी गर्यो बैंकका ग्राहकलाई जरुरी सूचना

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ। ‘विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी÷निश्चित...


मर्जर प्रक्रियामा रहेका धौलागिरी र खप्तड लघुवित्तका सिइओहरुको कति छ तलव भत्ता ?

काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर सम्झौतालाई नेपाल राष्ट्र बैंकले समेत अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । यी दुबै संस्थाले बैशाख १६ गतेका दिन सम्पन्न वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका हुन् । धौलागिरी लघुवित्तको बैशाख...


साता कारोबारको अन्तिम दिनमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ । कारोबारको अन्तिम दिन शेयर बजार...


सिटी होटलको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेसँगै...