जीवन विकास लघुवित्तको गाइघाट शाखामा तालाबन्दी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको गाईघाट शाखामा तोडफोड भएको छ । लघुवित्त विरुद्ध संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवाली नेतृत्वको समर्थकहरुले लघुवित्तको शाखा तालाबन्दी गरी प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । दुईपक्षबीच भएको झडपमा आन्दोलनकारी दुईजना...
नवलपरासीको सुनवलमा सानिमा बैंकको नयाँ शाखा कार्यालय विस्तार
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले जेठ १२ गते नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ...
विदेश जाने यात्रुलाई दवाव दिएर खाता खोलाउँदै सानिमा बैंक
काठमाडौं । सानिमा बैंकले आफ्नो व्यवसाय प्रबद्र्धन गर्न विदेश जाने यात्रुहरुसँग बार्गेनिङ गर्दै दवावमा बैंक खाता खोल्न बाध्य पार्ने गरेको खुलेको छ । विदेश जाने तयारीमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने डलर सटहीमा बैंकले खाता खोल्न, कार्ड लिन दवाव दिने...
साधना लघुवित्तको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त भएका छन् । लघुवित्तको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी दुवाल नियुक्त भएका हुन् । यसअघि संचालक समितिमा कुमारी बैंककै तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सापकोटाको सट्टामा...
ज्योति विकास बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको हो । बैंकले कार्ड एण्ड डिजिटल बैंकिङ्ग र एकआईएस युनिटमा कर्मचारी माग गरेको छ ।...
ज्योति विकास बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस आवेदन
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले अफिसर लेभल देखि म्यानेजरियल लेभल अन्तर्गत कार्ड एण्ड डिजिटल बैकिङ्ग, मिस युनिटका लागि जुनियर अफिसर, नेटवर्क एण्ड सिस्टम...
इन्फिनिटी लघुवित्तको अध्यक्षमा विष्णु कुमार घिमिरे चयन
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समिति परिवर्तन तथा हेरफेर भएको छ । संस्थाको जेठ ९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थाका संचालक समितिको अध्यक्ष बलराम विष्ट र सदस्य रमेश कुमार कर्माचार्यले वैशाख १६ गते दिएको...
नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो, स्वाप रेसियो तय
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सहमति भएको छ । दुबैसंस्था एकआपसमा मर्जर सम्बन्धी प्रयोजनका लागि नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने।गाभिने (मर्जर) तथा...
समिट लघुवित्तको वार्षिक साधारण सभा स्थगित
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औँ बार्षिक साधाण सभा स्थगित भएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जनाएको छ । संस्थाको जेठ ११ गते बसेको संचालक समितिको बैठकको...
कुमारी बैंकको शेयर बिक्रीमा, न्यूनतम ११० रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने
काठमाण्डौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । यसको अर्थ खरिदका लागि...
प्रभु बैंकले आफ्ना खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना
काठमाडौं । प्रभु बैंकले एक भन्दा बढी डेबिट।क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई सूचना जारी गरेको छ । बैंकद्वारा जारी सूचना अनुसार सो प्रकृतिका खातावालाहरुले अव एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका छन् । । नेपाल...
एक्सेल डेभलपमेन्ट बैंकले १.५ प्रतिशत प्रिमियममै ऋण दिने
काठमाडौं । बैंकहरूले कर्जा लगानी गर्न आकर्षक योजना ल्याउन थालेका छन् । बैंकहरूले अहिले घर कर्जा, विद्युतीय सवारी र सेयर कर्जामा आकर्षक योजना ल्याउन थालेका हुन् ।यसैक्रममा, एक्सेल डेभलपमेन्ट बैंकले ‘सजिलो सेयर कर्जा योजना ल्याएको छ । यस कर्जा...
यो साता कुन लघुवित्तका शेयरधनीले कति कमाए ?, यी हुन् दोस्रो बजारमा उच्च शेयरमूल्य रहेका एक दर्जन संस्था (एलटीपीसहित)
काठमाडौं । यस साता लघुवित्त उपसूचक २.११ प्रतिशतले बढेर क्लोज भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा अंकुश लगाइदिएपछि निरन्तर घट्न थालेको लघुवित्त संस्थाहरुको शेयरमूल्य केही दिनयता फेरी बढ्न थालेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त...
पाँच प्रतिशत ब्याज असुल गरेर कर्जा पुनर्तालिकिकरण र पुनर्सरचना गर्न लघुवित्तलाई निर्देशन
काठमडौं । लघुवित्त वित्तीय संस्थाहरुले पनि असुल हुन बाँकी ब्याजको न्युनतम पाँच प्रतिशत असुल गरेपछि ऋणीको कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा व्यवस्था भए अनुरुप...
आगोलागीमा परेर उद्योग खरानी भयो, ज्योति विकास बैंकका कारण बीमा दावी भुक्तानी नपाउँदा पीडित सडकमा
काठमाडौं । सरकारले बैंकास्योरेन्स बन्द गरेको धेरै भइसकेको छ । तर, यसको विकृत रुपमा अझै देखिन छोडेको छैन । मोरङको पथरी शनिश्चरेमा रहेको ज्योति विकास बैंकले ग्राहकसँग बीमा बापतको शुल्क लिई बीमा कम्पनीमा भने शुल्क नबुझाएर ठगी गरेको पीडित...
सिटिजन्स बैंक र जर्मनीको केएफडब्लू डेभलपमेन्ट बैंकबीच सम्झौता
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि जर्मनीस्थित केएफडब्लू डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ‘स्टेनेबल इकोनोमी डेभलपमेन्ट इन रुरल एन्ड सेमी–उर्बान एरियाज–एमएसएमई फायनान्स फेज–३ (एसईडीआरए–३)’ अन्तर्गत युरो ३५...
मानुषी लघुवित्तको वार्षिक साधारणसभा जेठ ३२ मा, बुकक्लोज कहिले ?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकको निर्णयले सभा जेठ ३२ गते भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्याले एन्ड क्याटरिङ सर्भिसमा आह्वान गरेको हो । सो सभा...
युनिक नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि फर्दर पब्लिक इस्यु (एफपीओ) निष्काशन गरेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण शेयर...
१०० रुपैयाँमै पाइने युनिक नेपाल लघुवित्तको एफपीओ भोलिबाट निष्काशन हुँदै
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (जेठ ११) गतेदेखि फर्दर पब्लिक इस्यु (एफपीओ) निष्काशन गर्दैछ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता...
नेपाल बैंकले १४ व्यक्ति र फर्मको नाममा रहेको घर जग्गा ३५ दिनभित्रमा कर्जा चुक्ता नगरेमा लिलाम गर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा नतिर्ने १४ जनाले आगामी ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा जग्गा लिलाम गर्ने भन्दै सूचना जारी गरेको छ ।पटक- पटक ताकेता गर्दा समेत चुक्ता नगरेकाले ३५ दिन भित्रमा कर्जा चुक्ता नगरेमा कर्जा लिने र...



















