७३ प्रतिशत लाभांश घोषणा गर्दा पनि किन घट्यो नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ? होला त लाभांश पारित ?
काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने नेष्डो समृद्ध लुघवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य लगातार घट्दै गइरहेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई आजैमात्र बम्पर लाभांश प्रस्ताव गरेको छ । संस्थाले सो आर्थिक...
महुली लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, लघुवित्तविरुद्ध समूहहरुको कुरामा नलाग्न सुझाव
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनि वीक २०२३’ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ‘प्लान युवर मनि, प्लान्ट युवर फ्युचर’ भन्ने मुल नाराको साथ वित्तीय साक्षरता कार्यक्रम चैत्र ११ गते सम्पन्न गरेको हो...
स्वरोजगार लघुवित्तको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डे नियुक्त
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डे नियुक्त भएका छन् । संस्थाको चैत ११ गते शनिबार सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना संचालकहरु आगामी ४ वर्षको लागि निर्वाचित भएका हुन् ।...
नेपालको ठूला बैंकहरुका लेखापरिक्षण विदेशी अडिटरले गर्दै, बैंकको वास्तविक अवस्था बाहिरिने (खराब कर्जाको तथ्यांक सहित)
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको ठूला वाणिज्य बैंकहरुको लेखा परीक्षण विदेशी फर्मबाट गराउन नेपाल राष्ट्र बैंक र सरकारसँग शर्त राखेको छ । आईएमएफले लामो समयदेखि नेपालका बैंक वित्तीय संस्थाले इभरग्रिनिङ (बैंकबाट लिएको ऋणको साँवा ब्याज तिर्न...
नेपाल राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले संशोधन गरिदिएको हो । संस्थाको पुष २५ गते बसेको...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार २५५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि आवेदन दिएपश्चात सो वापतको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।...
नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको चैत ९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट...
एनएमबि बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९।२०९०’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार...
सिद्धार्थ बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको पुष २८ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १२.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।...
पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी हुने, को बन्ला अर्थमन्त्री ?
काठमाडौं । वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट पूर्ण बहादुर खड्काको नेतृत्वमा आठ जना मन्त्री सहभागी हुने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने निर्णय गरेको हो ।...
छिमेक लघुवित्तका सिइओ चोलराज शर्माले कति बुझे तलव भत्ता ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं साधारण सभा सम्पन्न भएको छ । सभा मकवानपुर स्थित होटल सामनामा चैत १० गते सम्पन्न भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर...
४ लघुवित्तको वार्षिक साधारण सभा आज बस्दै, कुनले कति दिदैछ लाभांश ?
काठमाडौं । आज (चैत ११) गते ४ वटा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । स्वरोजगार लघुवित्त, समता घरेलु लघुवित्त, स्वाभिमान लघुवित्त र आशा लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । स्वरोजगार लघुवित्त स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले...
एनआईसी एशिया बैैंकको एटिएम कार्ड सेवा दुई दिन अवरुद्ध हुने
काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।आज राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ । बैंकले कार्ड सेवाको स्विच...
लाभांश पारित गर्दै छिमेक लघुवित्तको २१औं साधारण सभा सम्पन्न, चुक्तापुँजी पौने ३ अर्ब पुग्ने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा हेटौंडा–४ मकवानपुर स्थित होटल सामना सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई...
४ लघुवित्तको वार्षिक साधारण सभा भोलि, कुनले कति दिदैछ लाभांश ?
काठमाडौं । भोली (चैत ११) गतेका दिन ४ वटा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । स्वरोजगार लघुवित्त, स्वाभिमान लघुवित्त, समता घरेलु र आशा लघुवित्तको वार्षिक साधारण सभा भोलि फरक फरक स्थानमा बस्ने भएको हो । स्वरोजगार लघुवित्त...
आरएमडीसी लघुवित्तका सिइओ पृथ बहादुर थापाले कति बुझे तलव भत्ता ?
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले आर्थिक वर्ष २०७८।७९मा तलव भत्ता वापत ३९ लाख ८९ हजार ३३५ रुपैयाँ बुझेका छन् । सो बाहेक प्रचलित नियम अनुसार कर्मचारी बोनश समेत प्रदान गर्ने गरिएको...
इन्फिनिटी लघुवित्तद्वारा कर्मचारी माग
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदमा केहि संख्याले कर्मचारी माग गरेको छ...
बैंकको अन्धाधुन्द लगानीमा राष्ट्र बैंकले आखाँ चिम्लिदा अहिले समस्या आयो : उमेशलाल श्रेष्ठ
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबल रुपमा नियमन गर्न नसक्दा अहिले समस्या उत्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन् । ‘बैंकको कर्जा अर्थतन्त्रमा योगदान पुर्याउने खास खासमा...
मर्जर सम्बन्धी फैलाइएको गलत समाचारप्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्य बैंकसँग मर्ज हुन लागेको कुरा सत्य नभएको जानकारी गराएको छ । पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुमा मर्जरको लहर चलेसँगै सिद्धार्थ बैंक लिमिटेड पनि मर्जरमा जाने हल्लाले धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुले धमाधम शेयर...
आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट
काठमाडौं। आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । गत फागुनमा सर्वसाधारणका लागि आईपीओ विक्री गरी बाँडफाँट गरेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।अब कम्पनीको शेयरको अभिलेख राख्ने,...

















