बैंकहरुको सीडी रेसियो घट्यो, एकैदिन थपियो ७ अर्ब रुपैयाँ निक्षेप
काठमाडौं । बैंकहरुमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २१ र २२ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप ७ अर्ब थपिन पुगेको हो । केन्द्रीय बैंकका अनुसार भदौ २१ गतेसम्म ४४ खर्ब ४१...
नेशनल माइक्रोफाइनान्स लघुवित्त र इसेवाबीच सम्झौता, अनलाइनबाटै किस्ता तिर्न सकिने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र इसेवाबीच सम्झौता भएको छ । लघुवित्तमा आबद्ध सदस्यहरुलाई थप सेवा प्रदान गर्ने हेतुले संस्था र इसेवाबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार अब नेशनल माइक्रोफाइनान्सका सदस्यहरुले मासिक तिर्ने किस्ता अब...
श्रृजनशील लघुवित्तको आइपीओ भोली बिहान बाँडफाँड हुदै, शेयर पाउन भाग्य कै भर
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ शेयर भोली बिहान ९ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने तयारी गरेको हो । लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी...
नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले गत साउन १ गतेदेखि एक वर्षको लागि आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो...
एनआइसी एसिया लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले सहायक प्रबन्धक, कनिष्ट अधिकृत, अधिकृत, कनिष्ट अधिकृत, सहायक प्रबन्धक, कनिष्ट अधिकृत मानव संशाधन तर्फ...
सबैको लघुवित्तका अध्यक्ष सृजना जोशीद्धारा राजिनामा
काठमाडौं । सबैको लघु्वित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सृजना जोशीले राजिनामा दिएकी छिन् । जोशीले आफ्नो घरायसी कारण देखाई भदौ १७ गते संस्थाको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकलले उनको राजिनामा...
निफ्रा र एचआइडीसीएलबीच मर्जर हुन नसकेको भन्दै अर्थमन्त्री शर्माले सार्वजनिक कार्यक्रममै पोखे आक्रोश
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालले नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड(निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडीसीएल)बीचको मर्जर बारे चासो देखाएका छन्। उनले निफ्रा र एचआईडीसीएलले मर्ज जाने प्रक्रिया सुरु नगरेको विषयमा आक्रोश व्यक्त गरेका छन् । मन्त्री शर्माले सीईओ...
दशैअघि नै ब्रोकर लाइसेन्स र नयाँ स्टकका लागि आवेदन खोल्ने धितोपत्र बोर्डको तयारी, पुरानालाई चुक्ता पुँजि थप गर्न कति समय ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मन्त्रिपरिषदले पारित गरेको तीन वटा नियमावली कार्यान्वयनमा जैजाने भएको छ। मन्त्रिपरिषदले पारित गरेको व्यवस्थालाई बोर्डले चाँडौ नै संचालनमा ल्याउने भएको हो । उक्त नियमावली स्वीकृत गरेसँगै धितोपत्र बोर्डलाई नयाँ स्टक खोल्नका लागि, नयाँ ब्रोकर...
एभरेष्ट बैंकले नयाँ स्वरुप भएको कार्ड बजारमा
काठमाडौं । एभरेष्ट बैंकले नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश ल्याएको छ। बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ । साथै, बैंकको सो कार्ड मोको वालेटमा लिङ्क...
माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौता...
माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन शेयरधनीलाई आग्रह
काठमाडौं । माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन बाँकि रहेका शेयरधनीलाई आग्रह गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै लाभांस लिन छुटेका शेयरधनीलाई जानकारी गराएको हो । संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६।७७ सम्मको लाभांस...
तीन ठुला सहकारीबीच एकीकरणका लागि सम्झौता
काठमाडौं । तीन ठुला सहकारी संस्थाहरुबीच एकीकरणका लागि सम्झौता भएको छ । आज काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिटबीच एकीकरणका लागि सम्झौता भएको हो । राष्ट्रिय सहकारी महासंघ,...
बन्डमार्फत रकम संकलन गरेर ठूला लगानीका विशाल पूर्वाधार निर्माण गर्न सकिन्छः डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ऋणपत्र (बन्ड) जारी गरेर विविध क्षेत्रमा वृहत लगानी जुटाउन सकिने कार्यक्रममा बताएका छन्। काठमाडौंमा जारी ‘नेपाल लगानी सम्मेलन’ को ‘इन्नोभेटिभ फाइनान्सिङ फर इन्फ्रास्ट्रक्चर’ शीर्षको ‘बिजनेस सेसन’ मा उनले बैंकहरूले ५...
नेपाल एसबिआई बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम सम्पन
काठमाडौं । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर, सिरहा जिल्लाको फुलवरियामा वडा नम्वर ७ मा रहेको श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल झोला प्रदान गरेको छ । बैंकले शिक्षा क्षेत्रमा यस खालका...
साना किसान लघुवित्तद्धारा उत्कृष्ट सात कृषकलाई एक लाखसहित अवार्ड तथा सम्मान प्रदान
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र इजरायल दुतावासको संयुक्त आयोजनामा देशैभरका सातै प्रदेशका कृषकहरुलाई ‘युथ एग्रि अवार्ड–२०२२’ प्रदान गरिएको छ । लघुवित्तले इजरायल दुतावासको सहकार्यमा ‘साना किसान कृषि कार्यक्रम’ अन्तर्गत सातै प्रदेशका उत्कृष्ट कृषि व्यवसाय गर्नेलाई...
प्रभु बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाको नाममा रहेको ५६ हजार ११२...
मर्जर सम्झौतामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको डीडीए रिपोर्ट तयार, स्वाप रेसियो कति ?
काठमाडौं मर्जरको पारम्भिक सम्झौतामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ ।दुबै बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि शुरु गरिएको डीडीए प्रक्रिया सकिएको हो । डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट...
बैंकहरुमा एकैदिन थपियो ५ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ५ अर्ब थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ २० र २१ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप भदौ २१ गतेसम्म ५० खर्ब ४० अर्ब पुगेको छ । अघिल्लो दिन अर्थात...
नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज देखि संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले ६२ हजार ५०० कित्ता संस्थापक शेयर वित्तीय संस्थाहरुका लागि लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान...
नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’का लागि सम्झौता
काठमाण्डौं। नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ। उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले गत भदौ २० गते नबिलका...



















