शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब घाटामा, चालु खाता कतिले घट्यो ?

काठमाडौं । राष्ट्र बैंकले आज प्रकाशन गरेको सात महिनाको तथ्याङ्कमा चालु खाता रु.४१३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खातारु.१०४ अर्ब ३९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा...


कुल वस्तु निर्यात ८८ प्रतिशतले वृद्धि भई १ खर्बमाथि

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोनिर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य...


नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

काठमाडौं । नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत भएको छ । आज कम्पनीको १६ लाख कित्ता शेयरसूचीकृत भएको हो ।कम्पनीले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल...


नेपाल बैंक र चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखरास्थित चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीले हस्पिटलमा उपचार गर्दा लाग्ने शूल्कमा बिशेष छुट प्राप्त गर्ने सक्नेछन् । उक्त सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मी र...


विभिन्न कार्यक्रमका साथ सेञ्चुरी बैंकको ११औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ । एघारौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि...


ग्रामीण विकास लघुवित्तको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा भोलि (फागुन २८ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने फागुन २९ गते (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । सो हकप्रद आइतबार बैकिङ्ग समयपश्चात्...


पोखरा फाइनान्सद्धारा दुई संचालक नियुक्त

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने एकजना र अर्को स्वतन्त्र संचालक नियुक्त गरेको हो । कम्पनीको फागुन २६ गते बसेको संचालक समितिको बैठकले कास्की पोखरा–१६ निवासी डा. दीर्घमान गुरुङलाई सोही...


बलेफी हाइड्रोपावरको आईपीओमा पौने २० करोड रुपैयाँको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आज अन्तिम दिन १९ लाख ९० हजार ९६० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार बिहिबार साँझ ५ बजेसम्म ७ हजार ७२७ जना आवेदकबाट १९ करोड ९० लाख ९६ हजार रुपैयाँ बराबरको...


महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई ल्याव सामाग्री प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । बैंकको पोखरा चिप्लेढुङा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका वडा न १९ हेम्जा अवस्थित श्री अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका सामान सहयोग गरेको...


सिद्धार्थ बैंकद्धारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा रहेको हृदय केन्द्रलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले हृदय...


भिमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७८ फागुन २६ गतेदेखि काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ...


नक्कली ग्यारेन्टि पत्रको मिलेमतोमा राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकसहित ४ जना विरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन शाखा प्रबन्धकसहित चार जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको हो । दाङको सडक कार्यालय अन्तर्गत ठेक्कापट्टामा पेश्की...


प्राइम कमर्सियल बैंकलाई साढे २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने बोर्डको अनुमति

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागिका नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १० लाख कित्ता सर्वसाधारणको लागि र १५ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट गरी २५ लाख कित्ता...


ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी दुईपक्षबीच समझदारी भएको हो ।...


राष्ट्र उत्थान लघुवित्तको शेयर सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा लघुवित्तको २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५०...


एनसिएचएल कर्पोरेट पे मार्फत दुई अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न पाउने

काठमाडौं । एनसिएचएल बैंक सेन्ट्रल कर्पोरेटपे प्रणाली मार्फत दुई अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न पाउने भएको छ। क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको कर्पोरेटपे प्रणालीमार्फत पठाउने र पाउने बैंक÷वित्तीय संस्था एउटै रहेको खण्डमा २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने...


महालक्ष्मी विकास बैंकद्धारा नेपाल राष्ट्रिय प्राथमिकलाई झोला वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको सुर्खेत शाखाले विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले बराहताल गाउँपालिका वडा न २ डोप्कामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको हो । बैंकले संस्थागत समाजिक उत्तरदायित्वको माध्यमबाट...


नयाँ सारथी लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले सहायक श्रेणी अन्तर्गत करार पदका लागि कनिष्ठ सहायक र प्रशिक्षार्थीमा कनिष्ठ सहायक माग गरेको हो । सो...


१६% लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा चैत १८ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत १८ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले सभा चैत १८ होटल पोखरा ग्राण्ड, बिरौटा,...