सोल्टी हस्पिटालिटीको साधारण सभाको मिति तय, बुक क्लोेज कहिले ?
काठमाडौं । सोल्टी हस्पिटालिटी लिमिटेडको आठौं साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा दिउँसो ४ बजे बस्ने गरी तय भएको हो ।साधारण सभा प्रयोजनका लागि काात्तिक १७ गतेदेखि मसिर ३...
मेरो माइक्रोफाइनान्स लघुवित्तको ५ लाख ७१ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामामा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ७१ हजार ५९८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको...
सनराइज क्यापिटलको ११ औं बार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडौं । सनराइज क्यापिटलको ११ औं वार्षिक साधारण सभा आज (कात्तिक १२ गते) हुँदैछ । सभा काठमाडौंको कमलपोखी स्थित कम्पनीको कार्यालयमा दिउँसो २ बजेका लागि आव्हान गरेको हो । असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत आर्थिक २०७७।०७८...
आशा र स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेम) मा आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । यी दुई कम्पनीले लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम स्वरोजगार...
उन्नती सहकार्य लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३२ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्न लागको हो । कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको १७३...
मध्य भोटेकोशीको आइपिओ नतिजा नौवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । मध्य भोटेकोशीको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...
मध्य भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड सम्पन्न, रिजल्ट केही बेरमा सार्वजनिक
काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आईपीओ को बाँडफाँड आज सम्पन्न भएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका...
मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदैछ । आज बिहान ९ बजे आइपीओ बाँडफाँट हुने कम्पनीको बिक्रि हुँदैछ । कम्पनीको आइपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि...
नबिल बैंकले धादिङकोे गजुरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गजुरीमा वित्तीय साक्षरता सम्पन्न सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ । समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख...
भाटभटेनी डिपार्टमेन्टल स्टोर्समा पनि क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सकिने, गभर्नर अधिकारीले भने : डिजिटल भुक्तानीमा नयाँ क्रान्ति
काठमाडौं । नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै...
ग्रामिण विकास लघुवित्तको नयाँ संचालक समिति गठन
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक परिर्वतन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संस्थापक समूह तर्फ र सर्वसाधारण समूह तर्फबाट संचालक समिति चयन गरी गठन भएको जनाएको हो । कम्पनीको असोज ८ गतेदेखि संस्थाको...
नेप्से दोहोरो अंकले बढ्दा ५ अर्ब ३९ करोडको शेयर कारोबार
नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९८ विन्दुमा पुगेको छ । कूल २ सय २२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा...
अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न भएको छ । बुधवार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले...
आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्र सिभिल लघुवित्तको लाभांश पाउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म कायम शेयरधनीले मात्र सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश पाउने भएका छन् । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कात्तिक १४ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश...
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ११ शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कात्तिक १३ गते १७ औं वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो । बैंकले आफ्नो केन्द्रिय कार्यालय बालुवाटारमा निःुशल्क स्वास्थ्य...
आइपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको खुद नाफामा बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफा २.१७ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले २ करोड ७३ लाख ८५...
धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा नियुिक्तको प्रक्रिया अगाडि बढ्यो, को–को छन् चर्चामा ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष नियुक्तका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।अर्थमन्त्रालयले सचिव मधु मरासिनीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरेको हो । जसको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र...
मिर्मिरे लघुवित्तको खुद नाफामा उल्लेख्य प्रदर्शन, इपिएस कति ?
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा यस अवधिमा कम्पनीले १९३ प्रतिशत...
ज्योति विकास बैंकको १ लाख ८१ कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । ज्योति विकास बैंकको संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो कोही...
आँधिखोला लघुवित्तद्धारा कर्मचारी माग, एसईई उत्तीर्णलाई पनि अवसर
काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय र शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । संस्थाले प्रबन्धकमा १ जना, अधिकृत।कनिष्ठ अधिकृत (विभागिय प्रमुख। अनुगमन अधिकृतको लागि केही, बरिष्ठ सहायक। सहायक...




















