नेप्सेमा सूचीकृत ११ कम्पनीको साधारण सभा आज बस्दै, एजेण्डाहरु यस्ता छन् ?
काठमाडौं । नेप्सेमा सूचीकृत ११ कम्पनीको साधारण सभा बस्दैछ । यी मध्ये ५ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । साधारण सभामा लाभांश प्रस्ताव पेश गर्नेमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी...
आईएमई लाइफ इन्स्याेरेन्सकाे नयाँ बाेनसदर सार्वजनिक, अधिकतम् ८० रूपैयाँसम्म बाेनस पाइने
काठमाडाैं । आईएमई लाइफ इन्स्याेरेन्स कम्पनीले गत आवकाे वित्तिय विवरणकाे आधारमा नयाँ बाेनसदर सार्वजनिक गरेकाे छ । नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बाेनसदर अनुसार आईएमई लाइफका बीमितले अधिकतम ८० रूपैयाँ बाेनस पाउनेछन् । कम्पनीले आव २०७९/०८० काे वित्तिय विवरणमा...
राष्ट्र बैैंकले बैंकहरुलाई जगेडा कोषको रकम आयकर भुक्तानीमा खर्च गर्न नदिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले जगेडा कोषको रकम आयकर भूक्तानीमा खर्च गर्न नदिने भएको छ। बैंक तथा वित्तीय संस्थाले मर्जरमा भएको लाभ र सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दाको बक्यौता कर भूक्तानी गर्दा सञ्चितिलाई प्रयोग गर्न नपाउने भएका छन्...
बीमा क्षेत्रमा आगामी साउन १ देखि एनएफआरएस-१७ लागू गर्नै पर्ने, जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्नुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस -१७ लागू गर्नका लागि वातावरण बनाउन सरोकारवालाहरुबी जिम्मेवारी वर्गीकरण गरिनुपर्ने आवश्यकता औंल्याएका छन् । काठमाडौंमा नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल वित्तीय...
२२ अर्ब विद्युत् वक्यौता असुल्न उर्जामन्त्री बस्नेतको अवरोध, कुलमानलाई बाइपास गर्दै मन्त्रिपरिषदबाट हस्तक्षेप
काठमाडौं । आम नागरिकलाई १८ घण्टे लोडसेडिङको अन्धकारमा राखेर उद्योगीलाई डेडिकेटेड र ट्रंकलाइनमार्फत दिइएको विद्युत वक्यौता असुल्ने नेपाल विद्युत प्राधिकरणको साहसमाथि उर्जामन्त्री शक्तीबहादुर बस्नेतले चिसोपानी खन्याइदिएका छन् । आम नागरिकलाई अन्धकारमा राखेर विद्युत खोसेर मनोमानी उपयोग गरेका उद्योगीहरुसँगको साँठगाँठमा...
१२ कम्पनीको साधारण सभा आज एकैदिन, चारले लाभांश दिँदै, बाँकिले लगानीकर्ताको हात खाली गर्दै ?
काठमाडौं । १२ कम्पनीको साधारण सभा आज बस्दैछ । चार कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । सभामा लाभांश प्रस्ताव पेश गर्नेमा हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रु रु जलविद्युत रहेका छन्...
प्रथम बीमाशुल्क आर्जन अधिकांश बीमा कम्पनीको घट्यो, सूर्यज्योति लाइफ व्यवसायमा खस्किदै, अन्यको कति ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अधिकांश कम्पनीहरुको घटेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार मंसिरमसान्तसम्ममा चार कम्पनीबाहेक सबै कमपनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा नेशनल लाइफ, नेपाल...
सर्वोत्तम सिमेन्टको पहिलो पल्ट बुक बिल्डिङ विधिको आइपीओ आजदेखि बिक्रि खुल्ला, क-कसले दिन पाँउछन् आवेदन ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले आजदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आजदेखि देखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि...
‘एयर मार्शल’का नाममा त्रिभुवन विमानस्थललाई भारतीय सैनिकको परेडस्थल बनाउन खौज्दै पर्यटनमन्त्री किराँती
काठमाडौं । ‘विवादको जड’ र ‘स्पष्टीकरण मन्त्री’ दुबै उपमा दिइएका पर्यटनमन्त्री सुदन किराँतीले विवादित भारतीय एयर मार्शललाई हटाउनुको साटो थप बन्दोबस्त गर्न लागेको तथ्य बाहिरिएको छ । माफियाको सेटिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई भाडामा दिने प्रस्ताव गरेका कारण...
घट्दै छ बैंकको ब्याजदर
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले माघमा निक्षेपको ब्याजदर थप घटाउने भएका छन्।माघमा मुद्दती निक्षेपको ब्याजदर करिब ८ प्रतिशतमा सीमित हुने देखिएको छ।पुसका लागि बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९।६ प्रतिशतसम्म दिएका थिए। बैंकहरूले मुद्दती निक्षेपमा दिएको औसत ब्याजदर...
चुक्ता पुँजी नपुगेका बीमा कम्पनीलाई प्राधिकरणको सुविधा, एशियन लाइफबाहेक सबैलाई सहज
काठमाडौं। नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी हालसम्म नपुराउने कम्पनीले रिजर्भमा रहेको रकमलाई गणना गर्न पाउने व्यवस्था लागू गर्ने भएको छ ।चुक्त पुँजि नपुगेका बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने प्रयोजनको लागि कोर पुँजिको रुपमा गणना गर्न दिने सम्बन्धमा प्राधिकरणले तयारी...
नेपाल लाइफका ११६ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । नेपालको सर्वाधिक...
कृषि, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अझै वित्तिय विवरण बुझाउन सकेनन्, तोकिएको समयमा एजीएम हुन नसक्ने
काठमाडौं । तीन वाणिज्य बैंकहरुले अझै वित्तिय विवरण बुझाउन सकेको छैन । २० वाणिज्य बैंकमध्ये तीन बैंकले अझै वित्तिय विवरण बुझाउन सकेका छैनन् । कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकले दिएको समयमा गत...
लघुबीमा कम्पनीले पनि तेस्रो पक्षको मोटर बीमा गर्न पाउने, ५० लाख रुपैयाँ सीमा निर्धारण
काठमाडौं। नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायिक दायरा बढाउने गरेर लघुबीमा निर्देशन संशोधन गरेको छ। प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो बैठकले लघुबीमा कम्पनीले ५० लाख दायित्व सम्मको मोटर लघुबीमा गर्न पाउने व्यवस्था गरेको छ। ‘लघु...
सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम पूर्ण बहन नगर्ने र मरेपछि पोलिसी नै रद्द हुने बाल बीमा पोलिसी बिक्री जारी
काठमाडौं । सुर्यज्योति लाइफले बीमित बालबालिकाको जोखिम रक्षावरण पूर्ण रुपमा नहुने र कुनै कारणबाट बीमितको मृत्यु भएको अवस्थामा जोखिम बहन गर्नुको सट्टा बीमा पोलिसी नै रद्द हुने बीमितको हित प्रतिकूलको बीमा पोलिसी बिक्रीलाई जारी राखेको छ । कम्पनीका जिल्लास्थित...
गोल्यानको रिलायन्स मिलले डेढ अर्ब बढी विद्युत् वक्यौता तिर्नै पर्ने, अदालतको फैसला ‘कुलमान’को पक्षमा (आदेशसहित)
काठमाडौं । गएको बिहीबार मात्रै बुक बिल्डिङमार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सले विद्युत प्राधिकरणलाई तिर्न बाँकी एक अर्ब ७१ करोड ३१ लाख ६९ हजार बक्यौता तिर्नै पर्ने भएको छ । सुनसरी जिल्ला अदालतले रिलायन्स...
३० कित्तासम्म आइपीओ सबैलाई परेको हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । नेप्सेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो म्यचिङ कारोबार भई शेयर मूल्य तय भएसंगै कम्पनीको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा...
कुन जीवन बीमा कम्पनीबाट कति अभिकर्ता एमडीआरटीमा भए क्वालिफाइड ? (नामावलीसहित)
काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको व्यवसायिक प्रतिष्पर्धाबीच मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी)को समेत परीक्षा हुने गरेको छ । यो पल्ट नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ लगायतले एमडीआरटीमा उल्लेख्य प्रगति गरेका छन् ।...
बीमा कम्पनीहरुको लगानी निर्देशिका संसोधन, चुक्ता पुँजीको १५ प्रतिशत शेयर बजार, भेन्चर इक्वीटी फण्डमा लगानी गर्न पाउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानी निर्देशिका संसोधन गरेको छ। बीमा प्राधिकरणले लगानी निर्देशिका संसोधन गर्दै लगानीको दायरा थप विस्तार गरेको हो । बीमा प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन,...
जीवन बीमा कम्पनीको कुन बीमा पोलिसी बीमितको रोजाईमा पर्छन् ?
काठमाडौं । जीवन बीमा कम्पनीहरु अझै पनि सरकारले अनिवार्य गरेको म्यादी बीमा मै बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेको देखिएको छ। सरकारले म्यादी बीमा अनिवार्य गरेको छ। जीवन बीमाका बीमितले ९ प्रकारका बीमालेख मध्ये तीनवटा बीमालेख सबैभन्दा धेरै खरिद गर्ने...



















