आइएमई लाइफको छैठौं साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष रामहरि अर्यालको अध्यक्षतामा लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन...
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?
काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच आज मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित स्वाप रेसियो १ः१ मा आपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको हो । मर्जर सम्बन्धी अन्तिम हस्ताक्षर कार्यक्रममा...
अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन कार्य सुरु, अभिकर्ताको अनुगमनमा सहज हुन्छः अध्यक्ष सिलवाल
काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको समान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्ने कार्य शुरु गरेको छ ।प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज...
दुई अर्ब ६५ करोड चुक्ता पुँजि भएको शिखर इन्स्योरेन्स कम्पनीको कम्पनी विश्लेषण, यस्तो छ लगानीको सम्भावना र भविष्य
परिचय विस २०६१ सालमा स्थापित यो नेपाली निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था हो ।यस निर्जीवन बीमा कम्पनीले हवाई, बैङ्किङ, उत्पादन, उद्योग, पर्यटन जस्ता क्षेत्रमा संलग्न व्यावसायिक समूहले प्रवर्द्धन गरेको छ । कम्पनीले नेपाली बजारमा अन्तरराष्ट्रिय स्तरका बीमा सेवा प्रदान...
तीन दिनभित्र बीमा कम्पनीहरुको प्रदेश–शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई दाबी भुक्तानी सम्बन्धी अधिकार प्रत्यायोजनको विवरण पेश गर्न निर्देशन दिएको छ ।बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। प्राधिकरणले हाल संचालनमा रहेका बीमा कम्पनीहरुको प्रादेशिक तथा शाखा कार्यालयहरुमा दाबी...
बीमा कम्पनीहरुले अभिकर्ताहरुको लागि पनि शेयर छुट्याउनुपर्छ: नन्दप्रसाद तिवारी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रिय अध्यक्ष नन्दप्रसाद तिवारीले बीमा कम्पनीहरुले बीमा अभिकर्ता कम्पनीको शेयर वितरण गर्नुपर्ने बताएका छन्। शनिबार पेशागत बीमा अभिकर्ता संघ एशियन लाइफको दोस्रो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नन्द प्रसाद तिवारीलेकम्पनीले कम्पनीको पुँजी...
कालिगढबाट सफल उद्यमीको यात्रामा अञ्जुको साहारा बन्यो नेष्डो समृद्ध लघुवित्त
काठमाडौं । पछिल्लो समय लघुवित्तहरु ज्यादतीका कारण बढी चर्चामा छन् । ऋणीहरुले लघुवित्तले ज्यादती गरेको भन्दै आफूहरुले ऋण तिर्न नसक्ने र नतिर्ने भन्दै संघर्ष गरिरहेका छन् । महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा उद्देश्य यतिवेला...
लघुवित्तहरुको सापटी रकम बढ्यो, लगानीमा ५३ प्रतिशतको वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?
काठमाडौं। लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा घटेको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा थोक तथा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा घटेको हो ।नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाको...
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८।२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा...
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमथि भएको अप्रिय घटना नरोकिए बैंकिङ्ग सेवा नै बन्द गर्ने बैंकरको चेतावनी
काठमाडौं। बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीमथि भएको सांघातिक आक्रमणको निन्दा गर्दे अप्रिय घटना नरोकिए बैंकिङ्ग सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल बैंकर्स संघ, डेबलपमेन्ट बैंकर्स डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ नेपाल लघुवित्त बैंकर्स...
सिटिजन लाइफद्धारा प्रिमियम मूल्यमा आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दर्ता, दुई अर्ब १३ करोड प्रिमियम संकलन गर्ने
काठमाडौं । सिटिजन लाइफले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । कम्पनीले बोर्डमा आज आवेदन दर्ता गराएको हो । कम्पनीले कूल एक करोड १२ लाख ५० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा १९०...
चुक्ता पुँजि जुटाउन कठिन हुने बीमा कम्पनीलाई रिक्स वेस क्यापिटलमार्फत नियमन गर्ने तयारीमा प्राधिकरण
काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुँजि बढाउन दिएको निर्धारित समय चैत मसान्तमा सकिदैछ । हालसम्म आधा दर्जन बीमा कम्पनीहरुले पुँजि पुराएका छन् भने बाँकिले मर्जरपछि पनि प्राधिकरणले तोकेको न्यूनतम पूँजि पुराउन सकिरहेका छैन । केही कम्पनीहरु मर्जरमा नगई...
नेप्से घेर्न पुगेका लगानीकर्ता प्रहरीको नियन्त्रणमा
काठमाडौं । पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेप्से घेर्न पुगेका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तिलक कोइराला,नयन बास्तोला, अर्जुन प्रसाद कोइराला सहितका लगानीकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ ।...
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीचमा चैत ५ गते अन्तिम सम्झौता हुँदै, सिईओमा युगेश, ढकाल अध्यक्ष
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचमा यही चैत ५ गते अन्तिम सम्झौता हुने भएको छ । दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित स्वाप रेसियो १ः१ मा आपसमा मर्जरमा जाने अन्तिम सम्झौता पत्र तयार भएको हो ।...
लघुवित्तको प्रेरणादायी कथाः वर्षेनि मनग्य आम्दानी गर्छिन् पुनम गुरुङ्ग
महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा उद्देश्य यतिवेला संकटमा परेको छ । लघुवित्त विरुद्धको संघर्ष समितिहरुले विभिन्न खालका अभियानहरु चलाई ऋणीहरुलाई उचाल्ने खालका कार्यहरु गर्दै आइरहेका छन् । विशेषगरी ग्रामिण क्षेत्रमा महिलाहरुलाई केन्द्रित गरी उनीहरुको...
खराब कर्जा बढ्दै जाँदा बैंकहरूलाई ऋण उठाउन सकस, पाँच बैंक राष्ट्र बैंकको कारबाहीमा पर्न सक्ने
काठमाडौं। वाणिज्य बैंकहरूलाई कर्जा उठाउन सकस परेको बैंकरहरूले गुनासो गर्न थालेका छन् । बैंकहरुको चर्को ब्याजदरको कारण कर्जा उठाउन सकस परेको बैंकरहरुको गुनासो छ ।बैंकहरुले आफूहरुले ऋण तिर्न नसक्ने र नतिर्ने भन्दै संघर्ष गरिरहेका छन् । झण्डै एक दर्जन...
सर्वसाधारणसँग स्वास्थ्य बीमाको पैसा उठाएर कर्मचारी फरार
काठमाडौं । बीमितले स्वास्थ्य बीमा वापत तिरेको रकम लिएर एक कर्मचारी फरार भएका छन् । स्वास्थ्य बीमा बोर्डको खातामा जम्मा गनुपर्ने रकम लिएर ती कर्मचारी फरार भएका हुन्। उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अलीले बोर्डको स्वास्थ्य बीमा...
तीन बीमा कम्पनीले ३ करोड ३६ लाख कित्ता प्रिमियममा आइपीओ जारी गर्दै, प्रतिकित्ता आइपीओ मूल्य कति ?
काठमाडौं । हाल संचालनमा रहेका चार बीमा कम्पनीहरुले प्रिमियममा आइपीओ निष्काशन गर्न प्राधिकरणले अनुमति दिईसकेका छन् । जसमध्ये तीन कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ। हाल रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र आइएमई...
अमेरिकापछि स्वीटजरल्याण्डको क्रेडिट स्वीस पनि संकटग्रस्त, तत्काल ५४ बिलियन डलरको खोजी
एजेन्सीहरु । अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट उल्टिएको एक साता बित्न नपाउँदै युरोपका बैंकहरुमा पनि समस्या देखिन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार स्वीटजरल्याण्डको क्रेडिट स्वीज बैंक समस्याग्रस्त बन्न पुगेको छ । हाल उक्त बैंकको...
अबदेखि अभिकर्ताले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने, एक बर्ष गरे तीन बर्ष ढुक्क
काठमाडौं । अबदेखि अभिकर्ताले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने भएको छ। एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुने नेपाल बीमा प्राधिकरणले जनाएको छ । पूरानो ऐनमा प्रत्येक आर्थिक बर्षमा नविकरण गर्ने व्यवस्था रहेको थियो । बीमा...


















