काठमाडौंको संवेदनशिल आकाशमा कसले उडायो शंकास्पद बेलुन ? पशुपति हुँदै विमानस्थलमाथि उडे तीन बेलुन

काठमाडौं । आज विहान काठमाडौंको आकाश हुँदै शंकास्पद बेलुन क्रस भएको छ । रोचक कुरा के छ भने राजधानी काठमाडौं माथि तीन वटा शक्तिशाली र शंकास्पद बेलुन उडेर सैनिक हेडक्वाटर, प्रहरी हेडक्वाटर र विमानस्थल हुँदै पूर्वतर्फ क्रस हुँदा समेत...


दुई बीमा कम्पनीको उच्च नेतृत्वमा महिला, सात बीमा कम्पनीको सञ्चालकमा महिलाको उपस्थिति शून्य, बीमा प्राधिकरण मौन

काठमाडौं । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको स्थान ३३ प्रतिशत सुनिश्चित गरेको छ। हाल प्रचलनमा रहेको बीमा ऐन २०७९ मा हरेक बीमा कम्पनीमा एक जना सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था छ । त्यस्तै, कम्पनी ऐनले समेत संचालनमा आएका वा आउने...


बीमा कम्पनीहरुको प्रदेश र शाखा कार्यालय संचालनमा बीमा प्राधिकरणको कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो...


बीमा कम्पनीहरु उत्तरदायी र जिम्मेवार बन्न निर्देशन, कानुन उल्लंघन गर्नेलाई कारवाही हुन्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरुको व्यवहारदर्शी हुनुपर्यो, तपाईहरुको कार्यशैली एकाउन्टिबिलिटी...


सानिमा रिलायन्स लाइफको एकिकृत कारोबारको शुभारम्भ, सिनर्जी आउने गरि काम गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारको शुभारम्भ भएको छा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । | सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक...


पहिलोपटक इन्साइडर ट्रेडिङको अभियोगमा गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौंं । गुरुप्रसाद न्यौपानेले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष समेत हुन् । सूचीकृत संगठित संस्था रिडी पावर कम्पनी लि।का तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने...


नेपाल लाइफको सुनौलो जीवन बीमा योजनामा पेन्सन सुविधा प्लस, यस्ता छन् विशेषताहरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ प्रोडक्ट लन्च गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गर्दै ‘नेपाल लाइफ सुनौंलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको हो । एक बीमा योजनाबाट दुई सुविधा पाउने गरी कम्पनीले ल्याएको...


बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका जारी, प्रदेश कार्यालय अनिवार्य, प्राथमिकतामा कम पहुँच भएको जिल्ला तोक्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो...


नेपाल राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार गर्ने निकायहरुलाई जारी एकीकृत परिपत्र संशोधन, के–के थपिए ? (परिपत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त सम्पूर्ण निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ संशोधन गरेकोछ । केन्द्रीय बैंकले विदेशी विनिमय ऐन २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३...


सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजदेखि शुभारम्भ, यस्तो हुनेछ सानिमा रिलायन्स लाइफ

काठमाडौं । वि।स। २०७४ सालमा बीमा प्राधिकरणले नयाँ लाईसेन्स वितरण गर्ने क्रममा एकै आर्थिक बर्षभित्रै लाइसेन्स पाएका सानिमा लाइफ र रिलायन्स लाइफको आजबाट एकिकृत कारोबार शुभारम्भ हुँदैछ। ६ बर्ष सफलतापूर्वक व्यवसाय गर्दै आएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नियामक...


नियुक्ती नै नलिई सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सिईओको हैसियतमा काम गर्दै चंकी क्षेत्री

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा नियुक्ती पत्र नै नलिई चंकी क्षेत्रीले प्रमुख कार्यकारी प्रमुखको हैसियतमा काम गरिरहेको तथ्य उजागर भएको छ । अबैध रुपमा सिईओको हैसियतमा सार्वजनिक कम्पनी काम गरिरहेको भन्दै नेपाल बीमा प्राधिकरणमा यही चैत्र ३ गते...


एकीकृत कारोबारको एक साता बित्दा पनि सलिकोको वेबसाइट बनेन, बीमितहरुलाई सास्ती

काठमाडौं । फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको वेबसाइट अझैसम्म पनि अपडेट गरिएको छैन । एकीकृत कारोबार सुरु गरेको एक साता बितिसक्दा पनि कम्पनीको यस्तो खालको ढिलाईपनले गर्दा लाखौं ग्राहक तथा बीमितहरुले सास्ती...


सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार भोलि, मर्जरपछि चुक्ता पुँजी कति ?

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार भोलिदेखि शुभारम्भ हुँदैछ। दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएको हो । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल...


नबिल बैंक राष्ट्र बैंकको कारबाहीमा, साढे ६ करोड रुपैयाँ जरिवाना

काठमाडौं। नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकको नियम विपरित गएको बन्दै केन्द्रीय बैंकले नबिललाई साढे ६ करोड रुपैयाँ जरिवाना गरेको हो । कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) तोडेपछि नियामक नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गरेको...


वाणिज्यमा नबिल र विकास बैंकमा मुक्तिनाथको मुनाफा सबैभन्दा धेरै

काठमाडौं । चालु आवको माघ मसान्तमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले करिब ४५ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् । सडकमा बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा चर्को आन्दोलन चलिरहँदा यस्तो चालु आवको सात महिनाको तथ्याङ्क अनुसार बैंकहरुको मुनाफा उच्च...


निर्जीवन बीमा कम्पनीका लागि सिईओको खोजीमा चौधरी ग्रुप, युनाईटेडमा नयाँ सिईओ नियुक्ती हुन लागेको हो ?

काठमाडौं । चौधरी ग्रुपले दुई दिन अघिदेखि एउटा निर्जिवन बीमा कम्पनी चलाउन सक्ने सिईओको खोजी गरिरहेको छ । कम्पनी सार्वजनिक रुपमा सञ्चार माध्यममा सूचना प्रकाशन गरेर सिईओको लागि दरखास्त आह्वान नगरे पनि सामाजिक सञ्जालमार्फत सिईओ खोजी गरेको हो ।...


सरकारले तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाख रुपैयाँसम्म ऋणको सुविधा दिने

काठमाडौं । सरकारले नवप्रवर्तन (स्टार्टअप) लाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋणको सुविधा प्रदान गर्ने भएको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ स्वीकृत गरेर कार्यन्वयनमा ल्याएसँगै यो व्यवस्था सुरु भएको हो...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिईओमा वैदवार नियुक्त, प्राधिकरणबाट स्वीकृत

काठमाडौं । एकीकृत भई नयाँ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिजो स्वीकृति प्रदान गरेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा मर्जर अघि सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका...


अनलाइनबाट यसरी तिर्न सकिन्छ अभिकर्ता र सर्भेयरको नविकरण दस्तुर, यस बर्ष नविकरण गरे तीन बर्ष ढुक्क

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने व्यवस्था आईतबारदेखि सुरु भएको छ । आईतबारदेखि बीमा प्राधिकरणले पाँचवटा अनलाईन भुक्तानी सेवा प्रदायक सेवामार्फत नविकरणको रकम भुक्तानी गर्ने व्यवस्था मिलाईसकेको छ...


आइएमई पेबाट पनि बीमा अभिकर्ता -सर्भेयरको लाइसेन्स नविकरण गर्न मिल्ने, पाँच वटाले पाए अनुमति, पाँच वटा सेवा प्रदायकबाट सजिलै हुनेछ नविकरण

काठमाडौं । चर्चित भुक्तानी सेवा प्रदायक आइएमई पेबाट नेपाल बीमा प्राधिकरणमा आबद्ध बीमा अभिकर्ता र सर्भेयरहरुको लाइसेन्स नविकरण गर्न मिल्ने भएको छ । आइएमई पेले प्राधिकरणसँग सम्झौता गरेसँगै अब सर्भेयर र बीमा अभिकर्ताको लाईसेन्स नविकरण गर्ने डिजिटल भुक्तानी सेवा...