राष्ट्रिय बीमा कम्पनीद्वारा सिईओका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । सोका लागि कम्पनीले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । यसका लागि सूचनामा तोकेबमोजिमको शैक्षिक योग्यता र अनुभव...


स्वावलम्बन लघुवित्तमा रोजगारको अवसर, एसईई उत्तीर्णले आवेदन दिन पाउने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीको कार्यक्षेत्र भित्रको जुनसुकै कार्यालमा काम गर्न दरखास्त आह्वान गरेको हो । कम्पनीले सहायक ‘चार’ तहमा केही संख्यामा कर्मचारी माग गरेको छ । सोको लागि प्रमाणपत्र तह,...


जीवन विकास लघुवित्तमा रोजगारको अवसर, एसईई उत्तीर्णले आवेदन दिन पाउने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त...


रिलायबल नेपाल लाइफले माग्यो कर्मचारी, कसरि दिने आवेदन ?

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले बिजनेश डेभलपमेन्ट एक्जुकेटिभ/अफिसर र अफिसर पदका लागि कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले...


ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर ल्याएको छ । बैंकले मेनेजर तथा अफिसर पदमा गर्न केही संख्यामा कर्मचारी माग गरेको हो । सूचनामा तोकेबमोजिमको योग्यता पुगेको नेपाली नागरिकले यसमा आवेदन दिन सक्नेछन् । यसका लागि उमेरको हदभने...


गणपति लघुवित्तमा रोजगारको अवसर, कस्ता व्यक्तिले दिन मिल्छ आवेदन?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले हेड अफ एकाउन्ट फाइनान्स डिपार्टमेन्टमाको अफिसर तथा म्यानेजर श्रेणीमा एक जना कर्मचारी माग गरेको छ । त्यस्तै, कम्पनीले केही संख्यामा अफिसर तथा जुनियर अफिसरका लागि पनि...


उन्नती सहकार्य लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदको अधिकृत तथा सहायक श्रेणीमा ११ जना कर्मचारीको लागि आवेदन खुलाएको हो । कम्पनीले वरिष्ठ अधिकृत तथा वरिष्ठ अधृकृत (आइटी), अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ...


निर्धन उत्थान लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुल्ला तथा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ती गर्नेगरी आवेदन खुलाएको हो । कम्पनीले कनिष्ठ सहायक (खुल्ला ) र (सोही संस्थामा कार्यरत कर्मचारी मध्येबाट खुल्ला) मा सहायक श्रेणीमा...


लोकसेवा आयोगले माग्यो ११ सयभन्दा बढी कर्मचारी (सूचनासहित)

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले ठूलो सङ्ख्यामा आवेदन खुलाएको छ । आयोगले विभिन्न सेवा र समूहमा गरी १ हजार ११३ जनाको दरखास्त आह्वान गरेको हो । आयोगले बागमति प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक...


सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पाँच जना कर्मचारी मागेको हो । कम्पनीले डट नेट कोर डेभलपरका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात...


आरबिबि मर्चेन्ट बैंकिङ्गमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले म्यानेजर र जुनियर अफिसर पदमा १–१ जना कर्मचारी माग गरेको हो । म्यानेजरमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए, एसीसीए, सीएफए गरेको हुनुपर्नेछ । साथै,...


गणपति लघुवित्तमा रोजगारको अवसर

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले शाखा प्रबन्धक, सूचना प्रविधि विभाग (सहायक) र प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको हो । सूचनामा तोकेबमोजिमको योग्यता भएको इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित माघ १५...


नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले दिए आवेदन

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । कार्यकारी निर्देशकको लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, चितवनका डा. डोलप्रसाद चापागाई, टोखाका सहदेव चन्द, मोरंगका पंकजकुमार दास, धनुषाका रामदेव यादव, तथा सप्तरीका...


खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ६० जनालाई रोजगारको अवसर

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा रोजगारको अवसर खुलेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोतितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न ६० जना उम्मेद्वारहरुबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले सह–विभागीय प्रबन्धक (प्रशासन) मा ६ जना, सहायक विभागीय प्रबन्धक...


कृषि विकास बैंकमा रोजगारको अवसर

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न तहमा काम गर्न १५ जना कर्मचारी माग गरेको हो । बैंकले फोकल पर्सन कोअर्डिनेटर र अफिसर मा १–१ जना, सप्लाई चेन अफिसरमा १२ जना र असिस्टेन्ट...


नेपाल फाईनान्समा रोजगारको अवसर

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ। कम्पनीले अफिसर लेभल, सिनियर–जुनियर असिस्टेन्ट, तथा सुपरभाइजरमा कर्मचारी माग गरेको हो। कम्पनीले सूचनामा तोकेबमोजिमको योग्यता भएका र इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिन सक्नेछन् । कर्मचारीलाई पारिश्रमिक तथा...


भिजन लुम्बिनी उर्जामा १७ जनालाई रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमटेडले रोजगारको अवसर खुलाएको छ  कम्पनीले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो कम्पनीले प्लान्ट इन्चार्जका लागि १ जना, इलेक्ट्रिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सेमि स्किल...


अभियान लघुवित्तको सिइओमा रोजगारको अवसर

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा एक जना कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था...


एनआईसी एशिया लघुवित्तमा रोजगारको अवसर, अनलाइनबाटै दिन सकिन्छ आवेदन

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले उच्च पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा एक जनाका दरले कर्मचारी माग गरेको हो...


सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारको अवसर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले नेपालगञ्ज ब्रान्च, बाँकेको अफिसर÷सिनियर अफिसर तथा असिस्टेन्ट मेनेजर श्रेणीमा एक जना कर्मचारी माग गरेको हो । यसमा आवेदन दिनका लागि मास्टर डिग्री गरेको हुनुपर्नेछ । साथै, सम्बन्धित...