एनआईसी एशिया लघुवित्तमा २०३ जना कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रोजागरीको अवसरमा आवेदन दिने आज अर्थात फागुन १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो । कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक,...
एशियन लाइफले माग्यो १० जना कर्मचारी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले योग्यता पुगेका १० इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । कम्पनीले ट्रेनि असिस्टेनटको एकाउन्ट एण्ड फाइनान्स तर्फ ८ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको हो । यसका लागि...
राष्ट्र बैंकले माग्यो संयोजक, एक लाख २६ हजार तलब
काठमाडौँ । नेपाल राष्ट्र बैंकले संयोजक पदका लागि कर्मचारी माग गरेको छ । केन्द्रिय बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि संयोजकको मागेको हो । उक्त पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र,...
नलगाड हाइड्रोपावर कम्पनीमा सिईओका लागि दरखास्त आह्वान
काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवेदन खुलाएको छ । कम्पनीले रिक्त रहेको सिईओ पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरको हो । योग्यता पुगेका...
कोशी प्रदेशको वन रक्षकमा २२१ जना कर्मचारी माग
काठमाडौं । प्रदेश लोक सेवा आयोग कार्यालय, कोशी प्रदेश, विराटनगरले वन रक्षक पदमा २२१ जना कर्मचारीको माग गरेको छ । आयोगले खुला समावेशी तथा प्रतियोगितात्मक परीक्षाबाट पुदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । आयोगले १२८ जना खुला, ३४...
तीन सरकारी निकायमा साढे २ सयजनाको लागि रोजगारीको अवसर
काठमाडौं । आज सरकारी निकायले २४० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले विभिन्न पदमा २४० जनालाई रोजगारीका लागि आवेदन माग गरेको हो । आज सार्वजनिक...
नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले माग्यो १२ जना कर्मचारी, एसईई उत्तीर्णलाई पनि अवसर
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न पदमा १२ जना स्थायी कर्मचारी माग गरेको छ । संस्थाले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न योग्यता पुगेको नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । संस्थाले सह निर्देशकमा दुई जना, उप...
नागरिक उड्ययन प्राधिकरणमा ९८ जनालाई रोजगारको अवसर
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न पदमा ९८ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त माग गरेको हो । प्राधिकरणले उपनिर्देशकदेखि सहायक पदसम्म कर्मचारी माग...
कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (सूचनासहित)
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ११२ जना कर्मचारी माग गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बैंकले शाखा प्रमुख र वरिष्ठ लेखा अधिकृतमा दुई–दुई...
प्रभु इन्स्योरेन्समा रोजगारको अवसर
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट विभिन्न पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । यसमा सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तिमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास...
लक्ष्मी लघुवित्तमा रोजगारको अवसर
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट कनिष्ठ सहायक पदमा केही संख्यामा दरखास्त माग गरेको हो । यसका लागि प्रविणता प्रमाणपत्र तह तथा प्लस टू वा सो सरहको परीक्षा...
सपोर्ट लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक प्रशिक्षार्थी, तालिमे, करार तथा परीक्षणकाल पदमा केही संख्यामा...
नेपाल पुनर्बीमा कम्पनीमा सिईओका लागि दरखास्त आह्वान (सूचनासहित)
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवदेन खुलाएको छ । कम्पनीले रिक्त रहेको सिईओ पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आवेदन माग गरेको हो । तोकेबमोजिमको...
धौलागिरी लघुवित्तमा रोजगारको अवसर, एसएलसी उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ सहायक पदको सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि...
११ महिला र पाँच पुरुषलाई जापानमा रोजगारको अवसर, मासिक तलब कति?
काठमाडौं । जापानको तीन कम्पनीले ११ महिला र पाँच जना पुरुष नेपाली कामदारको माग गरेको छ । जापानको शहरमा रहेको विजनेश नेटवर्क कपले दुई पुरुष तीन महिला, योकोहामा शहरमा रहेको कोअप्रेटिभ फुजी कम्पनीले तीन पुरुष ६ महिला र सिमोत्सुई...
माछापुच्छ्रे बैंकमा ६० जनालाई रोजगारको अवसर
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सातै प्रदेशमा कर्मचारी माग गरेको छ । बैंकले तोकिएको योग्यता पुगेका ६० जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । यसका लागि म्यानेजमेन्ट तथा विजनेश विषयबाट कम्तिमा ५० प्रतिशत वा २.५ जीपीएसहित ब्याचलर डिग्री...
एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो । कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, अधिकृत, सुपरभाइजर,...
८५ पुरुष र २० महिलालाई कुवेतमा रोजगारको अवसर, मासिक तलब कति?
काठमाडौं । कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको कपिको ग्रुप होल्डिङ कम्पनीले ८५ जना पुरुष र २० जना महिला गरी १०५ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष...
नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो, जवानमा मात्रै १ हजार ८५६ जना माग (सूचनासहित)
काठमाडौं । नेपाल प्रहरी (जनपद) ले खेलाडीदेखि जवानसम्म १ हजार ९५० जनाका लागि आवेदन खुलाएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । प्रहरी जवानमा जम्मा १ हजार...
नेपाल बीमा प्राधिकरणमा १६ जनालाई रोजगारको अवसर (सूचनासहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले १६ जनाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले रिक्त रहेको विभिन्न पदहरुमा खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहायक दिर्नेशकको अधिकृत तृतीयको प्रशासन तर्फ १० जना...



















