राष्ट्र बैंकले माग्यो संयोजक, तलब एक लाख २६ हजार रुपैयाँ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले संयोजक पदका लागि दोस्रो पटक कर्मचारी माग गरेको छ । केन्द्रिय बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक लागि जारी गरेको सूचनामा आवेदन नपरेपछि दोस्रो पटक सूचना निकालेको हो...
हिमालयन लाइफमा रोजगारीको सूवर्ण अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको सूपर्ण अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र सब ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । इच्छुक...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मार्केटिङ डिपार्टमेन्टको लागि केहि संख्यामा कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत २१ गते भित्र आवेदन दिन सकिनेछ...
सानिमा बैंकद्वारा १० लाख रुपैयाँको बीमा दावी रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले उनलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।...
महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले चिफ फाइनान्स अफिसर, चिफ रिकभरि अफिसर, चिफ अपरेटिङ अफिसर, रिसकन्सीलेशन अफिसर, रिलेशनसिप म्यानेजर, ब्रान्च म्यानेजर, एकाउन्टेन्ट,...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको सुवर्ण अवसर (सूचनासहित)
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३१ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको हो । कम्पनीले केन्द्रिय कार्यालयमा अफिसर तहमा १ जना र मार्केटिङ विभागमा ३० जनालाई रोजगारको अवसर खुलाएको...
मलेसियाले एक सय नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने, यसरी दिनुहोस् आवेदन
काठमाडौं । मलेसियाले १०० जना नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने भएको छ । मलेसियाको जोहोरस्थित एलवाई फर्निचर एसडिएन.बिएचडी. कम्पनीमा फ्याक्ट्री वर्करको रुपमा काम गर्न नेपाली पुरुष कामदार लैजान लागिएको हो । यसका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्नेछ...
कोशी प्रदेशमा १०७ जनालाई रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?
काठमाडौँ। कोशी प्रदेशको प्रदेश निजामती सेवा अन्तर्गत कर्मचारी माग गरेको छ । प्रदेशको लोकसेवा आयोगले विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिकतर्फ १०७ रोजगारी खुलेको हो । सहायकस्तर पाचौं र चौथो तहका पदहरुको खुल्ला र समावेशी प्रतियोगितात्मक लिखित परिक्षामार्फत पदपूर्ति...
जोर्डनले तीन सय महिला नेपाली कामदारलाई निःशुल्क लैजाने
काठमाडौं । जोर्डनले ३०० जना नेपाली महिला कामदारलाई निःशुल्क लैजाने भएको छ । जोर्डनको इर्बिड शहरस्थित क्लासिक फेसन अपेरल इन्डष्ट्रि लिमिटेड कम्पनीमा फ्याक्ट्रि वर्करको रुपमा काम गर्न नेपाली महिला कामदार लैजान लागिएको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष...
स्वास्थ्य बीमा बोर्डमा १४३ जनालाई रोजगारको अवसर
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले जिल्लास्थित कार्यालयको लागि करार सेवामा जनशक्ति माग गरेको छ । बोर्डले दर्ता अधिकारी पाँचौ तह, प्रसाशन पदमा १४३ जनाका लागि दरखास्त आह्वान गरेको हो । यसमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्ला तथा स्थानीय...
कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, आवेदन भर्ने आज अन्तिम मौका
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारीको लागि माग गरेको दरखास्त भर्ने आज अर्थात् चैत १ गते अन्तिम दिन रहेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त...
कालिका लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नेगरी योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले वरिष्ठ सहायक पदमा १३ जना, सहायक पदमा २३ जना र कनिष्ठ...
लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो
काठमाडाौं । लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार माग गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार माग गरेको हो । आयोगले आदिवासी, खुल्ला र समावेशी पदका लागि देशभरका आयोगका कार्यालयले आवश्यकता कर्मचारी पदपूर्तिका...
सिन्धु विकास बैंकमा रोजगारको अवसर
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा काम गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिबाट दरखास्त आह्वान गरेको हो । बैंकले सीए तथा एनआरबि रिपोर्टिङ सुपरभाईजर पदमा काम गर्न केही संख्यामा कर्मचारी...
गुराँस लघुवित्तमा रोजगारको अवसर
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सुपरभाईजर देखि कनिष्ठ सहायक पदका लागि दरखास्त आह्वान गरेको हो। कम्पनीले सुपरभाईजरमा एक, वरिष्ठ सहायकमा (शाखा प्रमुख) पाँच, सहायक तथा...
ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा काम गर्न योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले विभागिय प्रमुखदेखि प्रशिक्षार्थी सहायक सम्म आवेदन...
बिपिडब्लु लघुवित्तमा रोजगारीको अवसर
काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थानिय सहजकर्ता माग गरेको हो । कम्पनीले शाखा कार्यालय वेत्रावतिका लागि करार अवधिमा एक जना स्थानीय सहजकर्ता मागेको छ । जसका लागि शैक्षिक...
सशस्त्र प्रहरी बलको विभिन्न पदमा दरखास्त आह्वान
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको प्राविधिक समूह (स्वास्थ्य) तर्फ विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो । यसमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षकदेखि...
ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट केही संख्यामा दरखास्त माग गरेको हो । बैंकले असिस्टेन्ट तथा अफिसर श्रेणीमा काम गर्न कर्मचारी माग गरेको हो । तोकिएको...
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान
काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदमा नियुक्तीको लागि गठित सिफारिस समितिले दरखास्त आवेदन माग गरेको छ । समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदनको माग गरेको हो । आवश्यक...



















