निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको उन्नयनका लागि अर्थमन्त्री डा. महतको शुभकामना

काठमाडौ । बीमा क्षेत्रको आधिकारिक र समग्र वित्तीय क्षेत्रमा जनपक्षिय सूचना तथा समाचार संम्प्रेषण गर्दै आएको बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले शुभकामना ज्ञापन गर्नु भएको छ । २०७८ साल बैशाख ३१ गते आजैका दिनबाट औपचारिक...


सुशासन र भ्रष्टाचाररहित समाज निर्माणमा बीमापोष्टको भूमिका देखियोस्ः केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेकपा एमाले

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक न्याय, सुशासन, भ्रष्टाचाररहित समाज निर्माणलाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गर्न बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनु भएको छ । पूर्व प्रधानमन्त्री ओलीले बीमापोष्टलाई पठाउनु भएको...


बीमापोष्टलाई तेस्रो बार्षिकोत्सवको शुभकामनाः सूर्य प्रसाद सिलवाल, अध्यक्ष, नेपाल बीमा प्राधिकरण

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्दै बीमा साक्षरता अभिबृद्धिको लागि भूमिका निर्वाह गर्दै खवरदारी गर्दै अघि बढ्न सुझाव दिनु भएको छ । तेस्रो बार्षिकोत्सवको...


बीमा क्षेत्रमा बीमापोष्टको भूमिका सरानीय छः कार्यकारी निर्देशक, राजुरमण पौडेल

काठमाडौं ।  छोटो समयमा सत्य र निष्पक्ष समाचार सम्प्रेषण गरेर बीमा र वित्तीय क्षेत्रमा लोकप्रिय बनेको बीमापोष्ट डटकमलाई तेस्रो बार्षिकोत्सवको शुभ–कामना व्यक्त गर्दछु । नेपालको बीमा क्षेत्रमा बीमापोष्ट डटकमले विगत दुई वर्षदेखि आलोचनात्मक तथा रचनात्मक रुपले गर्नु भएको योगदानका...


जनताको एजेण्डा उठाउन सफल भएको छ, बीमापोष्टलाई वधाई: बीमाविज्ञ डा. रविन्द्र घिमिरे

डा. रविन्द्र घिमिरे, बीमा विज्ञ (उप प्राध्यापक, पोखरा विश्व विद्यालयलय) सर्वप्रथम बीमापोष्टलाई तेस्रो वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभ–कामना । बीमापोष्ट डटकम ले सदैव बीमा क्षेत्र तथा वित्तीय क्षेत्रमा भएका समसामयिक विषयवस्तुको मुद्दाहरुमा कलम चलाउँदै आइरहेको छ । बीमा क्षेत्रमा...


बीमापोष्टको आगामी यात्रा अझै सफल रहोस्ः चंकी क्षेत्री, अध्यक्ष नेपाल बीमक संघ

काठमाडौं ।  बीमापोष्ट डटकम बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन न्यूजपोर्टल हो । यसको बार्षिकोत्सवको अवसरमा सिंगो परिवारलाई तेस्रो बार्षिकोत्सवको धेरै धेरै शुभकामना दिन चाहन्छु । नेपाल बीमक संघ र ‘सलीको’को तर्फबाट बीमापोष्ट डटकमलाई दोस्रो बार्षिकोत्सवबाट तेस्रोमा प्रवेश गरेको अवसरमा हार्दिक...


जीवन बीमाको संवाहक बन्न सफल भएको छः पोषकराज पौडेल, अध्यक्ष, नेपाल जीवन बीमक संघ

काठमाडौं ।  बीमापोष्ट डटकम एउटा सञ्चार शसक्त बीमा सञ्चार माध्यम बनिसकेको छ । बीमापोष्ट वित्तीय क्षेत्र र बीमा क्षेत्रमा लोकप्रिय छदैछ, जीवन बीमा क्षेत्रमा अझै बढि लोकप्रिय छ । बीमा अभिकर्ता र बीमितलाई बीमा साक्षरता फराकिलो पार्दै अघि बढेको...


बीमापोष्टले मन जित्न सफल भएको छः भोजराज शर्मा, सिईओ इन्स्योरेन्स इन्स्टिच्यूट नेपाल

काठमाडौं । बीमापोष्ट डटकमलाई दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश सुन्दा निकै खुशी लागेको छ । यस सुखद अवसरमा सबै टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु । बीमा र वित्तिय क्षेत्रमा बीमापोष्ट डटकमले आफनो लेखनमा निष्पक्ष भएर आफ्नो...


स्वास्थ्य बीमाको सचेतनामा पुर्याएको योगदानका लागि धन्यवादः दामोदर बसौला, कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड

बीमा र स्वास्थ्य बीमामा भिन्नता छ । साधारण स्वास्थ्य बीमा र स्वास्थ्य बीमा बोर्डद्धारा गरिने स्वास्थ्य उपचार बीमामा भिन्नता छ । यो भिन्नता चिनउने र आम जनतामा स्वास्थ्ये बीमाबारे सचेतना जगाउँदै आइरहेको बीमापोष्ट डटकमले तेस्रो बार्षिकोत्सव मनाउन लागेको अवसरमा...


बीमा अभिकर्ताको अभिन्न अंग बनिसक्यौ, व्यक्तित्व विकासमा बीमापोष्टको योगदान ठूलो छः केदारनाथ अधिकारी, अध्यक्ष पेशागत बीमा अभिकर्ता संघ नेपाल

काठमाडौं । बीमापोष्ट मैले नियमित हेर्ने गरेको छु । बीमापोष्टले बीमा जागरण अभियानको लागि सकारात्मक भूमिका खेलेको छ । बीमा अभिकर्तालाई उत्प्रेरणा, हौसला र उत्साह प्रदान गर्न बीमापोष्ट सदैव अगाडि रहँदैआएको छ । आम जनतामा बीमा सचेतना, बीमा जागरणको...


बीमा सचेतना र क्षमता अभिबृद्धिमा बीमापोष्टको भूमिकाः मोहन पुरुष ढकाल, अध्यक्ष, नेपाल इन्स्योरेन्स सर्भेएर एशोसिएशन

काठमाडौं ।  बीमा प्राधिकरणको बार्षिकोत्सव जेठ १ गते छ, बीमापोष्टको ठीक एक दिन अगाडि परेको रहेछ, बीमापोष्टले बीमा क्षेत्रमा खेलेको भूमिका, बीमा सचेतनामा पुर्याएको योगदानले जुनसुकै रुपमा भएपनि त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा बीमा क्षेत्रले नै पाउने हुन्छ । बीमा...


छोटो समयमा नै नडगमगाउने सञ्चार माध्यम बन्योः संचालक, कपिलदेव ओली, सञ्चालक, नेपाल बीमा प्राधिकरण

काठमाडौं ।  बीमापोष्ट डटकम आजदेखि दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै छोटो अवधीमा यसले बीमा क्षेत्रका सबैको मन खिच्न र ध्यानाकर्षण गराउन सफल भएको छ, तेस्रो बार्षिकोत्सवको उपल्क्ष्यमा शुभकामना दिन चाहन्छु । बीमा क्षेत्रमा...


बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुको कलम थप सशक्त बनोस् :प्रकाशराज शर्मा, निर्वतमान अध्यक्ष, लघुवित्त बैंकर्स संघ

काठमाडौं ।  सर्वप्रथम दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेकामा बीमापोष्टलाई बधाई तथा शुभकामना दिन चाहन्छु । बीमापोष्टले बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुमा कलम चलाउँदै आइरहेको छ । बीमा क्षेत्रसँगै बैंक तथा लघुवित्त संस्थाहरुको वित्तीय...