पहिलो पटक बीमितहरु सम्मानित, सिटिजन लाइफमा बीमा गरेका २१ जनालाई ९५ बर्षियले दिए उपहार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक बीमितको सम्मान गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गतको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा संयुक्त रुपमा सो क्षेत्रका २१ जना बीमितलाई सम्मान गरिएको हो । बुटवलस्थित तिलोत्तमा नगरपालिका...


एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बनेपाका अधिकारी परिवारलाई ५९ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सले काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपाका अधिकारी परिवारलाई ५९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बनेपा शाखा कार्यालयले बनेपाका स्व. राजु कुमार अधिकारीकी हकवाला श्रीमती इन्दिरा पुडासैनी अधिकारीलाई बिहिवार एक कार्यक्रमका बीच...


नेपाल लाइफका २६७ जना एजेन्सी एमडिआरटीमा, २० जना सिओटी, ९ जना टिओटी

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत २६७ जना एजेन्सी म्यानेजरहरू मिलियन डलर राउन्ड टेबल २०२१ बन्न सफल भएका छन् । साे कम्पनीले शुक्रवार आयाेजित एक भव्य समाराेहका बीच  सिनिएर एजेन्सीहरूलाई सम्मान गरेको छ। राजधानीको हायात होलटमा आयोजित एक...


नेशनल लाईफ बीरगन्जद्वारा अभिकर्ता सम्मानित

बीरगन्ज । नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखाले जिल्लाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसहित तालिम प्रदान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बीरगन्ज शाखाका शाखा प्रमुख प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका उत्कृष्ट १० जना अभिकर्ताहरुलाई पुरस्कारसहित सम्मान गर्दै तालिम...