सुखीपुर नगरपालिकासँग बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । सिरहाको सुखीपुर नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आवको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पुस २३ गते पालिकाको सभा हलमा स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम...
सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा
काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति...
लघुबीमा कम्पनीले पनि तेस्रो पक्षको मोटर बीमा गर्न पाउने, ५० लाख रुपैयाँ सीमा निर्धारण
काठमाडौं। नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायिक दायरा बढाउने गरेर लघुबीमा निर्देशन संशोधन गरेको छ। प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो बैठकले लघुबीमा कम्पनीले ५० लाख दायित्व सम्मको मोटर लघुबीमा गर्न पाउने व्यवस्था गरेको छ। ‘लघु...
बीमा नियमावली अन्तिम चरणमा छ, मुसाले खाएको छैन: ओली
काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल देव ओलीले बीमा नियमावली २०८० मुसाले खाएको छैन भन्दै अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । प्राधिकरणसँगको छलफलपछि कानुनमन्त्रालयबाट अर्थमन्त्रालय पुगेको भन्दै अन्तिम चरणमा पुगेको पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति...
आईपीओमा प्रिमियमबापत सर्वसाधारणबाट उठाएको रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आईपीओमा उठाइएको प्रिमियम बापतको रकम जगेडा कोषमा राख्न निर्देशन दिएको छ । हिमालयन रि इन्स्योरेन्स र चारवटा जीवन बीमा कम्पनीले हालै प्रिमियममा आईपीओ जारी गरेका थिए । आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ...
बीमा कम्पनीले अत्यावश्यक बाहेक बीमाशुल्कको रकम जथाभावी खर्च गर्न नपाउने, जगेडा कोषमा राख्न प्राधिकरणको निर्देशन
काठमाडौं । अब बीमा कम्पनीहरुले बीमाशुल्क अत्यावश्यक बाहेकमा खर्च गर्न नपाउने भएको छन् । बीमा कम्पनीहरुले जथाभावी बीमाशुल्कको रकम खर्च गर्न थालेपछि नियामक निकाय नेपाल बीमा प्राधिकरणले यस्तो निर्देशन दिएको हो । फ्युचर बोनससँग सम्बन्धित नयाँ निर्देशन जारी गरेको...
राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी बीमा प्राधिकरणको कारवाहीमा, २ लाख रुपैयाँ नगद जरिवाना
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन कम्पनीलाई नगद जरिवाना तिराएको छ । नेपाल बीमा प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरुमाथि नगद जरिवाना गरेको हो । प्राधिकरणका अनुसार आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड...
प्रिमियम मूल्यको आइपीओ जारी गरेका पाँच कम्पनीमध्ये एकको अदालतले आदेश दिए फिर्ता हुन सक्छः प्राधिकरण
काठमाडौं । प्रिमियम मूल्यको आइपीओ जारी गरेका पाँच कम्पनीमध्ये एकको अदालतले आदेश दिए हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्य फिर्ता हुने काँटछाँट देखिएको छ। संसदको सार्वजनिक लेखा समितिले ’बीमा कम्पनीहरूलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु बीमा ऐनविपरीत...
अंग्रेजी वर्ष २०२३ मा बीमा जगतमा महत्वपूर्ण कामः बीमा नीति जारीदेखि दावी भुक्तानी प्रभावकारी बनाउनेसम्म
काठमाडौं । अंग्रेजी वर्ष सन् २०२३ मा बीमा क्षेत्रका लागि खासै सुखद हुन सकेनन् । बीमा प्राधिकरणले चलाएको बीमा कम्पनीहरुको मर्जर अभियानले सोचेजस्तो सफलता हासिल गर्न सकेन भने नियामक निकाय बीमा प्राधिकरणबाट भएको प्रिमियम मूल्यको आईपिओ पनि विवादमा फस्न...
एसुरेन्स साइन्समा ‘फेलोसिप’ गर्नेहरुका लागि खुसीको खबर, नेपालमै रोजगारी पाउनेगरी गाइडलाइन जारी गर्दै बीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एसुरेन्स साइन्स लिएर अध्ययन गरिरहेका विद्यार्थीलाई नेपाल मै रोजगारी दिने गरी फेलोसिपको गाइडलाइन जारी गर्ने भएको छ । अहिले नेपालका बीमा कम्पनीहरुले बीमा पोलिसीदेखि विभिन्न कार्ययोजना बनाउने सन्दर्भमा आउटसोर्सिङ गर्दै आएका छन् भने नेपाली...
प्रिमियम मूल्यमा आइपीओ निष्काशनमा बोर्डको हस्ताक्षर नभएको खुलासा, अख्तियारको निशानामा प्राधिकरणका अध्यक्ष सहित उच्च कर्मचारी
काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने बिषयमा नेपाल बीमा प्राधिकरणका अधिकारीहरुले हस्ताक्षर नगरेको खुलेको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सहित उच्च तहका कर्मचारीहरुले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने बाटो खुल्ला गर्ने निर्देशिकामा हस्ताक्षर गरेको खुलेको छ। नेपाल बीमा...
प्रिमियम मूल्यमा आइपीओ निष्काशनको प्रकृया सकेका कम्पनीमाथि निगरानी राख्न सम्भव छैन, नयाँको प्रकृया रोक्छौः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अर्थसमितिको निर्देशन बमोजिम प्रिमियम मूल्यमा आईपीओको सम्पूर्ण प्रकृया सकिएका कम्पनीहरुलाई निगरानी गर्न सम्भव नभएको बताएका छन् । नेपाल बीमा प्राधिकरण्का अध्यक्ष सिलवालले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरीसकेका कम्पनीहरुलाई अहिले आएर सच्चाउनु सम्भव नभएको बताएका...
बीमा प्राधिकरणद्वारा छोटो अवधिको ‘खेलकूद बीमालेख’ स्वीकृत
काठमाडौं । नेपाल बीमा प्राधिकरणले खेलकूद बीमालेख स्वीकृत गरेको छ । प्राधिकरणले शुक्रबार स्वीकृत गरेको ‘खेलकूद बीमालेख’ बीमित अथवा बीमालेख धारकले बीमाशुल्क भुक्तानी गरिसकेपछि मात्रै प्रारम्भ हुने भनिएको छ । यो बीमालेखको अवधि एक वर्ष अथवा त्यो भन्दा कम...
बीमा प्राधिकरणमा कानुन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी फेरियो
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कानुन नियमन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी हेरफेर गरिएको छ । पाँच महिना पहिले कानुन नियमन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी तोकिएका निर्देशक कमलराज रेग्मीको जिम्मेवारी यही पुस ११ गतेदेखि खोसिएको छ । र,...
अन्ततः अख्तियारको छानविनमा बीमा प्राधिकरणका उच्च अधिकारी, प्रिमियम मूल्यको शेयरमा हस्ताक्षर महंगो सावित हुने
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमाको उच्च पदमा बसेर जथभावी अनुमति दिने र हस्ताक्षर गर्नेहरु अन्ततः कानुनको फन्दामा पर्ने भएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकले नियामक नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन...
बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा...
बीमा, जलविद्युत र पब्लिक कम्पनीबारे लेखा समितिको १० बुँदे निर्देशन (पूर्णपाठ सहित)
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुले प्रीमियम मूल्यमा शेयर जारी गरेको विषय, पुँजीबजारको विषय र बीमा सम्बन्धिमा छलफल गरेको छ। बीमा कम्पनीलाई कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको भन्दै उजुरी आएपछि लेखा समितिले यस सम्बन्धमा नेपाल...
बीमा कम्पनीहरुले लगानीको क्षेत्र विस्तार गर्न सकेनन्, बैंकको मुद्दती निक्षेपमै सीमित
काठमाडौं । बीमा कम्पनीहरु लगानीको जोखिम उठाउन अझै नसेकेको देखिन्छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपबाट अझै पनि हात झिकन सकेको छैनन् ।नेपाल बीमा प्राधिकरणले विविध क्षेत्रमा लगानी गर्न सक्ने बाटो खुला गरे पनि बीमा कम्पनीहरूको...
बीमा क्षेत्रप्रति सन्तुष्ट नरहेका प्रधानमन्त्रीले स्वास्थ्य बीमालाई मात्रै राखे प्राथमिकतामा, गृहकार्य गर्ने संकेत सहित दिए चेतावनी
काठमाडौं । सरकारको प्राथमिकतामा स्वास्थ्य बीमा मात्रै परेको छ। सम्रग बीमाको भागलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छाँयामा पारेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रममा जलविधुत् आयोजना, लगानी, बैंक र पुँजिबजारको बिषयलाई प्राथमिकतामा राखेपनि सरकारले स्रमगा बीमाको बिषयलाई भने छाँयामा...
सरकारको ध्यानमा परेका बीमाको बिषयहरुः बीमा क्षेत्रको कार्यसम्पादनमा सुधार गर्न गृहकार्यदेखि पहुँचवृद्धि र स्वास्थ्य बीमा प्राथमिकतामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बीमा क्षेत्रको कार्यसम्पादन कमजोर देखिएको भन्दै सुधारको लागि गृहकार्यमा लागेको बताएका छन् ।बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा चिन्तित रहेको र सुधारका लागि गम्भीर गृहकार्यमा लागेको बताएका छन् ।...














