नेपाल बीमा प्राधिकरणको सप्तरीको खडक नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण र मधेश प्रदेशको आयोजनामा फागुन १५ गते मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले घटना कतिवेला हुन्छ...


बीमा प्राधिकरणले सेटिङमा किन्यो गुणस्तरहिन चांगनका चार गाडी, प्रदेश प्रमुखलाई पुरानो गाडी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले एकैपटक चारवटा गाडी किनेको छ । बीमा कम्पनीहरुलाई गाडी किन्न कडाई गरेको प्राधिकरणले आफूले भने एकैपटक चार वटा गाडी किनेको हो । प्राधिकरणले चाइनिज चांगन ब्राण्डको  गाडी सेटिङमा लिएको पाईएको छ।...


कञ्चनपुर नगरपालिकामा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कञ्चनपर नगरपालिकामा बीमा सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकासँग नगरपालिकाको सभाहलमा सम्पन्न गरेको हो । उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका...


मेट लाइफलाई ३३ करोड अमेरिका लैजान दिने प्राधिकरणको निर्णय पूर्वाग्रही, अध्यक्ष–सञ्चालकहरुमाथि प्रश्न

काठमाडौं । बीमा प्राधिकरणले अमेरिकी जीवन बीमा कम्पनी मेट लाइफलाई गत आवमा आर्जित मुनाफा बापत ३३ करोड रुपैयाँ अमेरिका लैजान अनुमति दिने कागजातमा हिजो हस्ताक्षर भएको छ । तर, उक्त निर्णयले बीमा प्राधिकरण पूर्वाग्रही भएको तथ्य मात्रै बाहिर आएको...


बालबीमा पोलिसीमा कडाई गर्दै बीमा प्राधिकरण, संशोधनका लागि कार्यदलले काम गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बालबीमा योजनामा कडाई गर्ने भएको छ । प्राधिकरणले बाल बीमा पोलिसीको दुरुपयोग भएको भन्ने निष्कर्षसहित नीति नै परिवर्तन गरेर नियमन गर्न लागेको हो ।पछिल्ला केही बर्षहरुमा बालबीमा योजनाको दुरुपयोग भएको भन्दै यस बीमा योजना...


बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमा सेवामा विश्वसनियता बढाउन सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरण र लुम्बिनी क्षेत्रमा संचालित जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), लुम्विनी च्याप्टरको आयोजनामा फागुन १२ गते टाइगर प्यालेस रिसोर्ट, कोटिहवा रुपन्देहीमा सो...


बीमा कम्पनीहरुलाई अधिकार सम्पन्न प्रदेश कार्यालय सञ्चालन गर्न कर्णाली प्रदेशका अर्थमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका अर्थमन्त्री बिनोद कुमार शाहले बीमा कम्पनीहरुलाई अधिकार सम्पन्न प्रदेश कार्यालयहरु स्थापना गर्न निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा वित्तीय संस्थाहरुसँगको अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शाहले...


बीमा प्राधिकरण र बुटवल उपमहानगरपालिकाबीच बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपत्तिमा राहत...


तनहुँ र लमजुङमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमालेखको बारेमा राम्रोसँग जानकारी नदिएको बीमितको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले फागुन १० गते गण्डकी प्रदेशका तनहुँ जिल्लाको व्यास नगरपालिका र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको हो । तनहुँ जिल्लाको व्यास...


बीमा कम्पनीहरुलाई उद्योगीको सुझाव–बीमकले बीमितलाई नभई बीमितले बीमक खोज्ने परिस्थिति सिर्जना गरौं

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताएका छन्।नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज रुपन्देही जिल्लाको बुटवलमा उद्योगी व्यवसायीसँग भएको बीमा सम्बन्धी...


लमजुङको सुन्दरबजारमा बीमा सम्बन्धी अन्तरक्रिया

नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन ९ गते गण्डकी प्रदेशको लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले विद्यालयका पाठ्यक्रम तयार गर्दा बीमा विषयलाई समावेश गर्न...


सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग यही फागुन ८ गते पोखरामा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सुशासन...


पोखरा महानगरपालिकासँग बीमा प्राधिकरणको अन्तरक्रिया, बर्ग समुह पहिचान गरेर बीमा शुल्क अनुदान दिन अध्यक्ष सिलवालको आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गण्डकी प्रदेशस्थित पोखरा महानगरपालिकासँग बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक पुजन ढुंगेलसहितको उपस्थितिमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ तथा अन्य जनप्रतिनिधिहरुलाई बीमा...


आँबूखैरेनीमा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले फागुन ७ गते आइतबार गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकका जोखिम...


नयाँ लघु बीमालाई पुँजि जुटाउन प्राधिकरणको निर्देशन, गार्डियन लघु लाइफको पुँजि जुट्दै, शेखर गोल्छा,भवानी राणा देखि दुगड समूहसम्मको लगानी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई चुक्ता पुँजि जम्मा गर्ने निर्देशन दिईसकेको छ । बीमा प्राधिकरणले ४५ दिनभित्र हाल संचालनमा आउन लागेका लघुबीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउने निर्देशन दिएको हो ।बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ४५...


नेपाल बीमा प्राधिकरणद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम प्रदान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरेको छ । प्राधिकरणको मधेश प्रदेश कार्यालयको सहजीकरण तथा कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, सप्तरीको आयोजनामा फागुन २ गतेदेखि ५...


बीमा ऐन २०७९ को दफा ६९ को उपदफा (३) संसोधनको तयारीमा

काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस भएको छ। यस ऐनले बैंक, बीमा र अन्य क्षेत्रमा भएको वित्तिय अपराधलाई रोक्दछ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा...


बैंक तथा बीमा क्षेत्रको वित्तिय अपराध हटाउन ‘सम्पत्ति शुद्धीकरण कानुन परिमार्जन हुँदै, ऐन संसोधन प्रस्तावसहित प्रतिनिधि सभामा पेश

काठमाडौं ।  प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस भएको छ। यस ऐनले बैंक, बीमा र अन्य क्षेत्रलाई पनि समेटेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय...


बीमा प्राधिकरणद्धारा संस्थागत सुशासन निर्देशिका संशोधन, मुनाफाको एक प्रतिशत सामाजिक कार्यमा खर्च गर्नैपर्ने, अन्य के-के छन् नियम ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुसाशन सम्बन्धी निर्देशिका संसोधन गरेको छ। प्राधिकरणले बीमकको संस्थागत सुसाशन सम्बन्धी निर्देशिका, २०७५ लाई समयसापेक्ष बनाउँदै बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि चौथौ पटक संसोधन गरेको हो...


बीमा दाबी भुक्तानी मागदर्शन संसोधन, न्यूनतम प्रमाण प्राप्त भएको १५ दिनमा बीमा दाबी भुक्तानी गनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन गरेको छ। प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०७६ लाई समयसापेक्ष संसोधन गर्दै बीमा ऐन को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन...