फराकिलो नियमन र बीमा क्षेत्रको समृद्धिको लागि नयाँ बीमा ऐन जारी, बीमा क्षेत्रले फड्को मार्ने विश्वास

काठमाडौं । लामो समयदेखि पखाईमा रहेको बीमा ऐनलाई प्राधिकरण बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाईसकेकि छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको ‘बीमा ऐन २०७९’ अनुसार अबको ३० दिनपछि कार्यान्वयनमा आउनेछ र सोहि दिनबाट बीमा समिति प्राधिकरणमा रुपान्तरण हुनेछ...


लामो सकस र संघर्षपछि जन्मियो बीमा ऐन, बीमा ऐनका संघर्षका कथा

काठमाडौं । लामो समयको सकस र बीमा क्षेत्रका हस्तीहरुको कडा संघर्षपछिको मेहनत बल्ल सफल भएको छ । बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीको पालामा सुरु भएको बीमा ऐन संशोधन गर्ने प्रक्रिया दशकभन्दा बढि समय लगाएर बल्ल साकार भएको...


नयाँ बीमा ऐनको चारैतिरबाट स्वागत, बीमा क्षेत्र उत्साहित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रमाणिकरण गरेको बीमा विधेयक अब औपचारिक रुपमा बीमा ऐन २०७९ बन्न पुगेको छ । नयाँ बनेको बीमा ऐनलाई बीमाकर्मीहरुले स्वागत गरेका छन् । पुरानो बीमा ऐनका कारण बीमा क्षेत्रमा नियमन तथा विस्तारमा समस्या...


कार्तिक २२ गतेभित्र बीमा समिति बीमा प्राधिकरण बन्ने, शुभ साइत हेर्न सुरु

काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट बीमा ऐन २०७९ लाई स्वीकृत गरेसँगै उक्त ऐन आजैबाट लागू भएको छ । यद्यपि राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै औपचारिक रुपमा लागू भएको मानिने छ । राष्ट्रपतिबाट आजै प्रमाणिकरण गरिएकोले राजपत्रमा समेत २०७९...


राष्ट्रपतिबाट बीमा विधेयक स्वीकृत, राजपत्रमा प्रकाशित भएपछि कानुनी मान्यता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक सहितका तीन विधेयकहरु प्रमाणिकरण गर्नु भएको छ । आजै राष्ट्रपति भण्डारीले ति विधेयकहरु प्रमाणिकरण गर्नु भएको हो । बीमा ऐनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी...


कोरोना बीमाको १ अर्ब रुपैयाँ रकम बीमा समितिको खातामा जम्मा, भुक्तानीको बिषयमा अर्थमन्त्रालयसँग छलफल

काठमाडौं । कोरोना बीमाका १ अर्ब रुपैयाँ बीमा समितिको खातामा जम्मा भएको छ । गत महिना मन्त्रिपरिषद्को बैठकले त्यसका लागि रकम निकासा गरेको थियो।’सरकारले कोभिडको दाबी भुक्तानी बापत निकासा गरेको एक अर्ब रुपैयाँ समितिमा आइसकेको छ। वितरण गर्न समितिले...


दशैंको खर्चलाई कटाएर बीमा गरौ, चाहे जस्तो बीमा कम्पनी कसरी छनोट गर्ने ?

काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...


यसरी मनाए बीमाकर्मीहरुले दशैं (फोटो फिचर सहित)

काठमाडौं । यस वर्षको विजया दशमी बीमाकमीहरुले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैंको टीका ग्रहण गरेका तस्वीरहरू बीमाकर्मीहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । राष्ट्रिय पर्वको अवसरमा सरकारले विदा दिएकोले बीमाकर्मीहरुले पनि दशै भव्य रुपमा मनाएका छन् । सामाजिक...


नेपालमा ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, १ खर्ब ७७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन

काठमाडौं । नेपालमा ३९ दशमलव ०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९ दशमलव ०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो...


बीमाकर्मीको दशैंः कसैको स्वादिलो, कसैको खल्लो

दशैंको दिन । अक्सर नेपालीहरु दशैंकै ह्याङओभरमा हुन्छन् । धेरैजसो त दशैं मान्न मुल घर पुगेका छन् । तास खेल्ने, पिङमा मच्चिने, मीठो मसिनो खाने, साथीभाई भेट्ने उपक्रममै उनीहरु व्यस्त छन् । यद्यपी सबै बीमा कम्पनीहरुकोे दशैं रसिलो छैन...


बीमा क्षेत्रमा अभिकर्ताको अद्धितिय योगदान छ, ‘गुणस्तरीय बीमा अभिकर्ता आजको आवश्यकता हो’

बीमा क्षेत्रले देशका गाउँगाउँमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरिरहेको छ । गाउँगाउँमा विभिन्न आयस्रोतबाट आर्जन हुने रकमलाई बीमाले एउटै डालोमा जम्मा पार्न सघाउँदै आएको छ । त्यसरी एउटै डालोमा आएको पैसा भनेको कम्पनीहरुद्वारा बीमाशुल्कवापत् संकलन भएको...


दशै बिदामा बीमा समितिको कार्यालय बन्द, अति आवश्यक काम परे यसरी लिन सकिन्छ सुविधा

काठमाडौं । दशैं बिदामा बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति बन्द हुने भएको छ ।समितिले कार्यालय नेपालीहरुको महान चाडपर्व बडा दशैं मनाउनको लागि असोज १५ गतेदेखि असोज २२ गतेसम्मका लागि बन्द गरिएको सूचना मार्फत जानकारी गराएको छ। उक्त समयमा...


बीमा कम्पनीहरुले वित्तिय विवरणमा सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हट्यो, वित्तिय विवरणमा त्रुटी देखिएमा लाभांश रोक्न सक्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुले सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हटाएको छ। बीमा समितिले आज एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कन पश्चात तयार हुने लेखापरीक्षण भएको वित्तीय विवरणका अन्तिम स्वीकृतिका लागि...


हेटौडास्थित डाटा रिकभरी सेन्टर आजबाट सुचारु हुँदै, बीमा समिति सबै निकायको डाटा सुरक्षित

काठमाडौं । गत बिहिबार आगोलागीपछि बन्द भएको हेटौडास्थित सरकारी डाटा रिकभरी सेन्टर आजबाट सञ्चालनमा आएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठले बिहिवार रातिबाट सर्भरहरु सुचारु गर्न थालिएकोमा आज साँझसम्म सबै सर्भरहरु सञ्चालनमा आइसक्ने बताए । गत...


बीमा कम्पनीहरुले मुद्धती निक्षेपमा मात्रै निर्भर नभई दीर्घकालीन प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुपर्ने आवश्यकता छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका छन् ।विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरूको उपलक्ष्यमा बीमा समितिले हिजो (असोज...


लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित)

काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । यी ३१ कम्पनीहरुले अन्मिम दिनमा आज आवेदन दिएका हुन् । आज अन्तिम दिनमा एकैदिनमा २० जनाले...


लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, समितिमा आवेदकको घुईचो

काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । अझै केही समय बाँकि रहेको हुँदा समितिमा आवेदकको आईरो लागेको छ । आवेदकहरुले अन्तिम दिनमा आवेदन...


लघुबीमाको लाईसेन्स दिने म्याद आज मध्यान्ह १२ बजे सकिँदै, आवेदन पर्ने क्रम जारी

काठमाडौं । बीमा समितिले गरिब वर्गसम्म पुराउन लक्ष्यले ल्याएको लघुबीमाको लाईसेन्समा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदकले आज मध्यान्ह १२ बजेसम्म मात्रै लघुबीमा कम्पनीमा आवेदन दिन पाउनेछन्।समितिले गत भदौ १० गते ३५ दिनको म्याद दिएर सिलबन्दी...


बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयको शुभकामना आदन प्रदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयले दशैंकको शुभकामना आदन प्रदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश कार्यालको आयोजनामा विजयादशमी अवसर बीमा कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो...


पूँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास आफै बढ्छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पूँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् । बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको...