जीवन बीमा अभिकर्तामाथि थप कडाई गर्दै बीमा प्राधिकरण, अभिकर्तालाई प्यान र उद्धोष पत्र अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीमा आवद्ध अभिकर्ताहरुको व्यवस्थामा थप कडाई गरेको छ । प्राधिकरणले अभिकर्ताहरुको दर्ता तथा नविकरण कार्यको लागि स्थायी लेखा नम्बर र उद्धोष पत्र अनिवार्य पेश गर्न निर्देशन दिएको छ। समितिले बीम ऐन, २०७९...


जीवन बीमा कम्पनीहरुका बीमा अभिकर्ताको पाठ्यक्रम तयार, अब अभिकर्ताहरुले अनिवार्य पढ्नैपर्ने (पाठ्यक्रम सहित)

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको पाठ्यक्रम बीमा प्राधिकरणले सार्वजनिक गरेको छ। यसअघि नै नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधिले अन्तिम रुप नपाँउदासम्म जीवन बीमा कम्पनीहरुलाई परिक्षा लिई नयाँ आवेदकलाई लाईसेन्स दिन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेको छ।...


लाइसेन्स पाउने ७ लघुबीमाको नामावली सार्वजनिक, कस कसले पाए नयाँ लाइसेन्स ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई व्यवसाय तर्फ छनोट गरेको छ। प्राधिकरणले जीवन तर्फ तीन र निर्जीवन तर्फ चार लघुबीमा कम्पनीहरुको छनोट गरेको हो । बीमा समितिले सार्वजनिक गरेको सूचना अनुसार ७ लघुबीमा कम्पनीको नाम सार्वजनिक...


लाइसेन्स पाउने ७ वटा लघुबीमा कम्पनीको सूचि तयार हुदै, सार्वजनिक गर्ने अन्तिम तयारीमा बीमा प्राधिकरण

काठमाडौं । बीमा प्राधिकरणले नै मत गणना नसकिदै नयाँ लघुबीमा कम्पनीहरुको छनौट प्रकिया अघि बढाएको छ । बीमा प्राधिकरणले निर्वाचन सकिए लगत्तै सात वटा लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्न कम्पनी छनौट गरेको हो । आवेदन दिएका ३१ वटा बीमा...


बीमा कम्पनीहरुलाई साईन बोर्डमा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुरानो बीमकको नाम पेटिका हटाएर नयाँ राख्न आग्रह गरेको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरुको कार्यालयमा रहेका नाम पेटिका एवं होडिङ बोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्याशंको सट्टा नेपाल बीमा प्राधिकरणबाट इजाजत...


अब बीमा कम्पनीहरुको एक प्रतिशतभन्दा धेरै शेयर खरिद गर्न प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने

काठमाडौं ।  । अब बीमा कम्पनीहरुले एक प्रतिशत भन्दा बढीको संस्थापक शेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरिदकर्ताले प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।एक प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनी कम्पनीको दायित्वप्रति निष्ठा हुनुपर्ने भन्दै उक्त व्यवस्था गरिएको बीमा...


बीमा कम्पनीको सञ्चालक वा सिईओ बन्न प्रहरी प्रतिवेदन अनिवार्य, सम्पत्ति शुद्धिकरणमा कडाई गर्ने बीमा प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । नयाँ व्यवस्था अनुसार बीमक...


कोरोना बीमाको रकम भुक्तानी गराउने बारे बीमा प्राधिकरण र बीमा कम्पनीका सिईओहरुबीच छलफल

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गर्ने भन्ने सम्बन्धमा बीमा कम्पनीहरुमै विवाद बढेपछि अन्योलता सिर्जना भएको छ । अधिकांश बीमा कम्पनीका सञ्चालक समितिले कोरोना बीमाको दावी भुक्तानी गर्ने निर्णय सञ्चालक समितिबाट हालसम्म गरेका छैनन् । बीमा कम्पनीका अध्यक्षहरुले लाखौं...


संस्थागत बीमा अभिकर्ताहरुले जथाभावी नाम राख्न नपाउने, नामको पछाडि ‘इन्स्योरेन्स एजेन्ट’ अनिवार्य, बीमा प्राधिकरणले काट्यो पत्र

काठमाडौं । बीमा प्राधिकरणले संस्थापक बीमा अभिकर्ताहरुलाई जथाभावी नाम नराख्ने सम्बन्धमा सिफारिस नगर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा प्राधिकरणकी उप निर्देशक लक्ष्मी ढकालले सबै बीमा कमपनीहरुको नाममा जारी निर्देशनमा बीमा कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताहरुको नाम सिफारिस...


२८ बर्ष बीमा प्राधिकरणमा सेवा गरेर बिदा भईन् उपनिर्देशक लक्ष्मी

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा २८ वर्ष सेवा पुरा गरेर उपनिर्देशक लक्ष्मी ढकालले अवकास पाएकि छिन् । बीमा समितिमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्या सिलवालले उनको बिदाई गरे । रेडक्रस भवनको एउटा सानो कोठाबाट सुरु भएको बीमा समितिमा प्रवेश...