आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न, १४० जना प्रशिक्षित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको मिर्चैयामा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम मार्फत १२४ जना अभिकर्ताहरुलाई प्रशिक्षित गरेको हो । कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन...


एलआईसी नेपालले लाभांश वितरण नगर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो...


एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको कम्पनीले जनाएको छ। यस कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ ,संचालक अच्युत राज सापकोटा, संचालक शिला...


एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमितको घरमै पुगेर बीमा दाबी भुक्तानी

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमितको घरदैलोमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले गौरादह–२ हाँसखुरा निवासी स्व.भगीरथ ताजपुरियाको श्रीमती (हकवाला) लाई दाबी बापतको ३ लाख ८१ हजार ४५२...


बीमा प्राधिकरणद्धारा संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन, के के फेरिए ?

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ संशोधन गरेका छ । पुरानो निर्देशिका खारेज गरी नयाँ जारी गरिएको निर्देशिकामा यसअघि बीमा ऐनबाट हटाइएको परिपालना सम्बन्धी व्यवस्था थप गरिएको छ...


हिमालयन लाइफले गर्‍यो बीमितको घरमै गई बीमा दावी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै गएर बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको प्यूठान शाखा कार्यालयले शनीवारको दिन माण्डवी गाउँपालिका ३ नयाँगाउँका बीमित डोर बहादुर खत्री क्षेत्रीको घरमै गई बीमा दावी वापतको १० लाख ३६ हजार...


हिमालयन लाइफको १.१५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले...


लाभांश वितरण र हकप्रद निष्काशनको एजेण्डा राखेर सन नेपाल लाइफले डाक्यो एजीएम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न सातौ वार्षिक साधारण सभा आउदो जेठ ९ गते बुधबार बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि. मा विहानको १० बजेदेखि सुरु...


आइएमई लाइफको नाफा ७५% बढ्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७५.७९ प्रतिशतले वृद्धि भएको...


आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न, ६५ जना अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कोशि प्रदेशबाट आर्थिक वर्ष ०७९र८० मा राइजिङ स्टार क्लबमा पुग्न सफल भएका ६५ जना अभिकर्ताहरुलाई इटहरि स्थित सोल्टि वेस्टेण्डमा एक कार्यक्रमको आयोजना गरी भव्यताको साथ सम्मान गरेको छ । साथै उक्त कार्यक्रममा उपस्थित करिव...


झापामा आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम बैशाख १४ गते झापाको विर्तामोडमा रहेको साई पार्टी प्यालेस (सिटी सेन्टर)...


रुपन्देहीमा आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न ठाँउमा अभिकर्ता तालिम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीले रुपन्देही जिल्लाको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न गरेको छ । जीवन बीमा अभिकर्ताहरुको व्यवसायिक शिप विकास गर्ने योजनाका साथ सम्पन्न भएको उक्त तालिममा अभिकताहरुको...


सन नेपाल लाइफद्वारा १६ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी बापत १६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार बीमित शोभा कुमारीले इच्छाएको व्यक्ति निजको श्रीमान राज कुमार साहलाई...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर...


नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले सर्वाधिक ८५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपश्चात् सार्वजनिक गरेको हो । कम्पनीका अनुसार सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधि...


नेशनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न, १४० जना अभिकर्ता सहभागी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकिय...


सानिमा रिलायन्स लाइफको गोधुली क्लवमा अभिकर्ताहरुको व्यापक सहभागिता

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ल्याएको गोधुली क्लव योजनामा हालसम्म धेरै एजेन्सी म्यानेजरहरु समावेश भैसकेका छन् । कम्पनीको विभिन्न शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ताहरुले योजना अनुसारको व्यवसाय गर्न सफल भएपश्चात गोधुली क्लवमा समावेश गरेको हो । गोधुली क्लव...


चैत्र महिनामा मात्रै जीवन बीमा कम्पनीको नवीकरण बीमा शुल्क आर्जन ८ अर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्षको चैत्र महिनामा मात्रै १४ जीवन बीमा कम्पनीहरूले आठ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् । चालु आवको चैत्र महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक दुई अर्ब ५८ करोड ५१ लाख...


तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक शेयर आज (वैशाख १४ गते) देखि लिलामीमा ल्याएका छन् । कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरू वा जो कोही...


वैदेशिक रोजगारमा ज्यान गुमाएका तामाङकी श्रीमतीले पाइन् बीमाको १४ लाख रुपैयाँ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगारीमा ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ । म्यागङ गाउँपालिका २ नुवाकोट निवासी बृक्ष तामाङले बैदेशिक रोजगारको शिलशिलामा (म्यादि) बीमा गरेका थिए । केही समय पश्चात रोजगारको क्रममा उनले आफ्नो...