एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितिले न्यूनतम् ४२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । एयिशन लाइफले गत आव २०७९।८० को वित्तिय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणबाट गत पुस १२ गते स्वीकृत भएको बोनस दर अनुसार बीमितिले न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाउनेछन...


नेशनल लाइफ इन्स्योरेन्स तीनकुने शाखाद्धारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीनकुने शाखाले आज एक कार्यक्रमका बीच बीमितको घर नजिकै पुगेर पाँच लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक भोटेचौर निवासी ३२ बर्षिय ईश्वरी मैनालीको गत भदौं २० गते असामयिक...


प्रभु महालक्ष्मी लाइफबाट शेरचनले चुमे पाँचौपटक एमडीआरटीको उपाधि

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका वरिष्ठ एजेन्सी म्यानेजर नवीन शेरचनले पाचौँ पटक एमडीआरटीको उपाधि चुमेका छन् । साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा सन् २०१८ बाट अभिकर्ता पेशामा आवद्ध भएका शेरचनले विश्वका उत्कृष्ट अभिकर्ताको अन्तराष्ट्रिय संस्था ‘मिलियन डलर...


सानिमा रिलायन्स लाइफले पायो ‘राउण्ड अफ दि टेबुल’ र २७ जना एमडीआरटी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक जना ‘राउण्ड अफ दि टेबुल’ र २७ जना एमडिआरटी पाएको छ । सानिमा रिलायन्सबाट नमिता न्यौपाने सन् २०२४ का लागि सम्भवत नेपालको तर्फबाट एक मात्रै टप अफ दि टेवल ‘टिओटी’मा पर्न...


सिटिजन लाइफद्धारा लाभांश वितरण गर्ने निर्णय, पाँच अर्ब चुक्ता पुँजि पुरा

काठमाडौं । केही पहिले मात्रै आईपिओ निष्काशन सम्पन्न गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्षसम्म आर्जित मुनाफाबाट लाभांश बापत बोनस शेयर र कर प्रयोजनको लागि नगद दिने निर्णय गरेको छ । छ वर्षअघि स्थापना भएको कम्पनीले नियामकीय प्रक्रिया पुरा...


एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीको थप ९ प्रतिशत कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गरिएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४९ प्रतिशत कायम भएको...


‘दुर्बल’बाट बीमाले शक्तिशाली बनाएकी दुर्गा

काठमाडौं । गरे के हुन्न र ? जसको उदाहरण बनेकी छन्, कैलालीको लम्किचुहा नगरपालिका ६ बाहुनपुरकी दुर्गा धामी । जता जे गरे पनि दुःख मात्रै हुन्छ, उपलब्धि केही हुँदैन । गरिबीले उठ्न दिँदैन । स्वदेशमा रोजगारी छैन । परिवारको...


बीमालेख नवीकरणको बीलम्ब शुल्कमा प्रभु महालक्ष्मीले ५०% छुट दिने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीबाट जारी गरिएका बीमालेखहरु मोहलत अवधि नाघी व्यतित भएका बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा सो छुट दिने निर्णय गरेको कम्पनीले जनाएको छ।...


सूर्य ज्योति लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं। सूर्य ज्योति लाइफ इन्सोरेन्स कम्पनीले गुल्मीमा मृत्यु दाबी रकम भुक्तानी गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका(३ निवासी रुपा महत क्षेत्रीलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । यस कम्पनीमा सूर्यज्योति धन लाभ बीमा गरेका बिमल महतको मृत्यु भएपछिउनका...


आइएमई लाइफले बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले डडेल्धुरा शाखाले मृतकको घरमै पुगेर बिमित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । आलिताल गाउँपालिका–१ तोलीकी ४६ वर्षीया नारुदेवी बोहराको मृत्यु भएपछि आइतबार एक कार्यक्रमका बीच बिमित...


व्यतित बीमालेख नवीकरण गर्दा सूर्यज्योति लाइफले ३५% छुट दिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी गरिएका व्यतित बीमालेख नवीकरणमा कम्पनीले ३५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै पुस १५ गतेदेखि २२ गतेभित्र नवीकरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा उक्त छुट दिने जनाएको हो...


एलआईसी इडियाले पहिलो वर्षको प्रिमियमबाट अभिकर्ताहरुलाई २७% कमिशन दिने

काठमाडौं । एलआईसी भारत इडियाले आज वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले जीवन बीमा कम्पनीहरूले आफ्ना एजेन्टलाई कति कमिशन तिरेको छ । त्यस तथ्यलाई उजागर गरेको छ । प्रतिवेदनमा थप भनिएको छ कि कमिसनमा वृद्धि भए पनि प्रिमियम...


सुर्यज्योति लाइफले झुक्याएर बीमा बेच्दा बीमितकै बिचल्ली, परिवारसहित आत्महत्या गर्ने भन्दै पीडितको उजुरी बीमा प्राधिकरणमा

काठमाडौं । जीवन बीमा बीमा मानिसको जोखिम रक्षावरण गर्ने व्यसवायसँगै सेवा समेत हो । तर, यही बीमासेवाको आडमा जबरजस्ती बीमा पोलिसी बिक्री गरेर सोझा जनताले मृत्युवरण गर्ने अवस्था आयो भने के होला ? कमजोर नियामक, नियामकलाई नै घुमाउने सुर्यज्योति...


सुर्यज्योति लाइफद्धारा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन, बीमापोष्टद्धारा कर छली र बीमित ठगिएको सत्य भएको भनाई

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रेस काउन्सिल नेपालमार्फत बीमापोष्टमा प्रकाशित समाचारहरुको एकमुष्ठ खण्डन गरेको छ । बीमापोष्टमा प्रकाशित कर छली र बालबीमा पोलिसीमा ठगी सम्बन्धी फरक फरक समाचारहरुको आज एकैसाथ खण्डन गरेको हो । बीमापोष्टले सुर्यज्योति लाइफले गरेको...


सानिमा रिलायन्सको पहिलो टिओटी बिजेता बनिन् नमिता न्यौपाने, देशैभरिका महिलाको क्षमता अभिबृद्धि गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा स्थापित गर्दै दोस्रो टिओटी बिजेता बन्न सफल भएकी छिन् । आज डिसेम्वरको २९...


प्रिमियम मूल्यमा आइपीओ निष्काशनको प्रकृया सकेका कम्पनीमाथि निगरानी राख्न सम्भव छैन, नयाँको प्रकृया रोक्छौः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अर्थसमितिको निर्देशन बमोजिम प्रिमियम मूल्यमा आईपीओको सम्पूर्ण प्रकृया सकिएका कम्पनीहरुलाई निगरानी गर्न सम्भव नभएको बताएका छन् । नेपाल बीमा प्राधिकरण्का अध्यक्ष सिलवालले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरीसकेका कम्पनीहरुलाई अहिले आएर सच्चाउनु सम्भव नभएको बताएका...


बीमा प्राधिकरणद्वारा छोटो अवधिको ‘खेलकूद बीमालेख’ स्वीकृत

काठमाडौं । नेपाल बीमा प्राधिकरणले खेलकूद बीमालेख स्वीकृत गरेको छ । प्राधिकरणले शुक्रबार स्वीकृत गरेको ‘खेलकूद बीमालेख’ बीमित अथवा बीमालेख धारकले बीमाशुल्क भुक्तानी गरिसकेपछि मात्रै प्रारम्भ हुने भनिएको छ । यो बीमालेखको अवधि एक वर्ष अथवा त्यो भन्दा कम...


बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा...


बीमा, जलविद्युत र पब्लिक कम्पनीबारे लेखा समितिको १० बुँदे निर्देशन (पूर्णपाठ सहित)

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुले प्रीमियम मूल्यमा शेयर जारी गरेको विषय, पुँजीबजारको विषय र बीमा सम्बन्धिमा छलफल गरेको छ। बीमा कम्पनीलाई कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको भन्दै उजुरी आएपछि लेखा समितिले यस सम्बन्धमा नेपाल...


बीमा पोलिसी सरेण्डरको दावी भुक्तानीमा लेखा समितिको कडा निर्देशनः ‘२५ प्रतिशत कार्यालय खर्च कटाएर बाँकी रकम फिर्ता गर्नु’

काठमाडौं । बीमा पोलिसी सरेण्डरको बिषयमा लेखा समितिले पहिलोपटक नियामक बीमा प्राधिकरणलाई कडा निर्देशन दिँदै ७५ प्रतिशत रकम बीमितलाई फिर्ता गर्ने व्यवस्था गर्न भनेको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा सभापति ऋषिकेश पोखरेलले बीमितको पक्षमा कडा निर्देशन जारी...