हिमालयन लाइफका अध्यक्ष शुलभ अग्रवालले लिए शपथ
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवालले सोमवार नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ लिएका छन् । शपथ पश्चात प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सफल कार्यभकामना व्यक्त गरेका छन्।कम्पनीका अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा...
रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक, जीवन बीमा कोषमा साढे आठ अर्ब, अन्य सूचांकमा सुधार
काठमाडौं । रिलायबल नेपाल लाइफले चालु आवको अर्ध बार्षिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ४३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको...
दोस्रो त्रैमासमा नेशनल लाइफको उल्लेख्य प्रगति, ७१ अर्बको जीवन बीमा कोष, मुनाफा १६ प्रतिशतले बृद्धि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको अर्ध बार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले बीमा व्यवसाय, जीवन बीमा कोष र मुनाफा सबैमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । नेशनल लाइफले गत...
१० बीमा कम्पनीको शेयरमूल्य बढ्दा १३ को घट्यो, कुनको कति? (एलटीपीसहित)
काठमाडौं । सोमबार नेप्से १४ अंकले बढेर २०७६ को विन्दुमा कामय भएको छ । आज बीमा सेक्टरमा तीव्र उतारचढाव हुँदा १० बीमा कम्पनीहरुको शेयरमूल्य बढ्यो भने १३ कम्पनीको शेयरमूल्य ओरालोतर्फ लाग्यो । आज समग्रमा नेप्सेमा सूचीकृत १४८ कम्पनीहरुको शेयरमूल्यमा...
प्रभु महालक्ष्मी लाइफबाट झण्डै साढे १ करोड सहित गाडी लिएर बाहिरएका थिए रमेश भट्टराई
काठमाडौं । प्रभु महालक्ष्मी लाइफका तत्कालीन सिईओ रमेश भट्टराईले जागिर छोडेर भीआरएस सुविधाको साथै गाडि समेत लिएर बाहिरिएका छन् । अवैध नियुक्त भएका सिईओ भट्टराई आफनो कार्यकाल नसकि नैतिकताका आधारमा बीचमै निस्किए पनि जाँदाजाँदै आफूलाई फाईदा पुग्ने निर्णय गरेर...
दोलखाका एक दम्पतीले छोरीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार
काठमाडौं । जन्मदिन भन्ने बित्तिकै गिफ्टको रुपमा बिभिन्न महंगो र अनावश्यक उपहार दिन तम्सिने हाम्रो समाज आजभोलि केही सभ्य र भविष्यप्रति सचेत देखिन थालेको छ । विभिन्न चाडपर्व तथा उत्सव आदिमा अनावश्यक भोजभतेर र फजुल खर्च गर्न छाडेर भविष्यका...
आइएमई पेले ल्यायो पोलिसी रिन्यु अफर
काठमाडौं । आइएमई पेले पोलिसी रिन्यु अफर ल्याएको छ । अफरमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी रिन्यु गर्दा पेले विभिन्न उपहारहरु दिने निर्णय गरेको हो । पेका अनुसार अफरका लागि आइएमई लाइफको पोलिसी रिन्यु गर्दा आइएमई पेमार्फत रकम...
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल नियुक्त
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले अध्यक्षमा शुलभ अग्रवाललाई नियुक्त गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । अग्रवाललाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्पत रुपमा चयन गरेको हो । अग्रवाल शंकर ग्रुपबाट...
सुर्यज्योति लाइफको मुनाफा ६२ प्रतिशतले बृद्धि हुँदा पनि इपिएस १० रुपैयाँमै सीमित, जीवन बीमा कोष ११ प्रतिशतले बढ्यो
काठमाडौं । सुर्यज्योति लाइफले चालु आवको छ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको मुनाफामा ६२.९३ प्रतिशतको भारी बृद्धि भएको छ । यद्यपि मुनाफामा ठूलो उछाल आउँदा पनि प्रतिशेयर आम्दानी भने १० रुपैयाँमा नै सीमित...
प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते...
जीवन बीमा कम्पनीहरुको नयाँ ब्यवसायमा गिरावट, पाँचको मात्र ब्यवसाय वृद्धि, बाँकीको घट्यो (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले पुष महिनासम्ममा १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको पुष महिनामा १४ अर्ब १७ करोड...
व्यतित बीमालेख नवीकरण गर्दा नेपाल लाइफले विलम्ब शुल्कमा ३०% सम्म छुट दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीले १८० दिनभन्दा माथि तीन वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, तीन वर्षभन्दा माथि पाँच वर्षसम्म व्यतित भएका बीमालेखहरुमा...
एशियन लाइफले बोनस शेयर वितरण गरेपछि हकप्रद शेयर जारी गर्ने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरण गरेपछि हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले गते वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.७५ प्रतिशत बोनस...
एशियन लाइफ इन्स्योरेन्सका संचालक सुरेन्द्र कुमार गोयलले दिए राजीनामा
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सका संचालक सुरेन्द्र कुमार गोयलले राजीनामा दिएका छन् । गोयलले ब्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । उनको राजीनामा माघ १९ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । गोयल कम्पनीमा प्रथम इन्भेष्टमेन्ट प्रालिको तर्फबाट...
दोस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, साढे छ अर्बको जीवन बीमा कोष, इपिएस २०.५२ रुपैयाँ
काठमाडौं । सन नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीले गत छ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । बीमाको दीगो विकास रणनीतिमा अघि बढेको कम्पनीको जीवन बीमा कोष...
बीमा कम्पनीहरुको व्यवसाय र शंकास्पद भुक्तानीको बिषयमा प्राधिकरणको चासो, १३ बुँदे निर्देशन जारी
काठमाडौं ।नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको व्यवसाय र शंकास्पद रुपमा हुने भुक्तानीको बिषयमा चासो राखेको छ । नेपाल बीमा प्राधिकरणले एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यस्तो जानकारी दिएको हो । प्राधिकरणले जीवनतर्फ एकल बीमाशुल्क आर्जन, पोलिसी...
रेष्टुरेन्ट व्यवसायी जीवन श्रेष्ठको लोभलाग्दो प्रगति, सिटिजन लाइफको अभिकर्ता बनेर बीमा व्यवसायमा रमाउँदै
काठमाडौं । सिन्धुलीमा जन्मेका जीवन श्रेष्ठ एक सफल रेष्टुरेन्ट व्यवसायी हुन् । विगत १६ वर्षदेखि रेष्टुरेन्ट व्यवसायमा सफलतापूर्वक अघि बढिरहेको जीवन श्रेष्ठको आजकल परिचयमा बीमा अभिकर्ता पनि थपिएको छ । रेष्टुरेन्टसँगै बीमा अभिकर्ता पेशालाई निरन्तरता दिइरहेका जीवन श्रेष्ठले मुलुकभित्रै...
जीवन बीमा अभिकर्ताको परीक्षा माघ २१ गतेदेखि
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार परीक्षा लिएर मात्र बीमा अभिकर्ताको इजाजतपत्र दिने व्यवस्था गरे बमोजिम परीक्षाको तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले माघ २१...
एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको गोरखा शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । गोरखा नगरपालिका –१० बिरिन्चोकका स्वर्गीय फत्त बहादुर रानामगरको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो । राना मगरको श्रीमती मन कुमारी राना मगर लाई एलआईसी नेपालका...
मेट लाइफ इन्स्योरेन्स फच्र्युन म्यागजिनको सूचीमा
काठमाडौं । मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२४ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुची मा पर्न सफल भएको भन्ने घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको थियो । लगानी मूल्य,...




















