नेशनल लाइफले सम्पन्न गर्यो रानीमहल र लुम्बिनी भ्रमण
काठमाडौं । नेशनल लाइफ कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताको उपस्थितीमा कम्पनीले लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्धस्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशै भरीबाट...
हिमालयन लाइफको वार्षिक साधारणसभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सिल्भर ओक बैंक्वेट, गैरीधारा काठमाडौंमा सम्पन्न भएको हो । सभाबाट कम्पनीको संचालक समितिको प्रतिनिधित्व गर्नेगरी ६ जना संचालक निर्विरोध निर्वाचित भएका छन्...
एक्चुरी भ्यालुएसनमा १० बर्ष पछाडि नै राष्ट्रिय जीवन बीमा कम्पनी, पुँजी जुटाउन सकस, आइपीओ निष्काशनको बिषय के होला ?
काठमाडौं । पुरानै वित्तिय विवरणको चाङ बोकेर बसेको राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक बर्षको वित्तिय विवरण पारित भएको छ ।अन्य कम्पनीहरु आव २०८०र८१ को एक्चुरी भ्यालएसनमा पुगीसक्दा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान भने सरकारी काम कहिले जाला घाम...
हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, के–के छन् एजेण्डा ?
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको आज अर्थात माघ १८ गते १६ औं बार्षिक साधारण सभा बस्दैछ । सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ साविक युनियन,...
२२ बीमा कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?
काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो । बुधबार जीवन बीमा र निर्जीवन बीमा समूहको सेयर मूल्य समेत राताम्य भएको छ । नेप्सेमा सुचिकृत...
दोस्रो त्रैमासमा ५३ हजार बीमितले गरे साढे ६ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीमा कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुमा दोस्रो त्रैमासको अवधिसम्ममा ५३ हजार बीमितले साढे ६ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार दोसो त्रैमासको अवधिसम्माम ५३ हजार ११३६ जना बीमितले ६ अर्ब...
बाग्लुङका एक दम्पतीले छोरीको विवाहमा दिए बीमा पोलिसी उपहार
काठमाडौं । विवाह भन्ने बित्तीकै दाइजोका रुपमा विभिन्न जिन्सी सामान उपलब्ध गराउन तत्पर हाम्रो समाज आजभोलि केही सभ्य र भविष्यप्रति सचेत देखिन थालेको छ । विभिन्न चाडपर्व तथा उत्सव आदिमा अनावश्यक भोजभतेर र फजुल खर्च गर्न छाडेर भविष्यका लागि...
सानिमा रिलायन्स लाइफले मन्थली माविमा गर्यो बीमा सचेतना कार्यक्रम
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मन्थली माध्यमिक विद्यालय रामेछापमा बीमा सचेतना कार्यक्रम गरेको छ। कम्पनीले विद्यालयमा कार्यरत शिक्षक शिक्षिकासहित कक्षा ११ र १२ मा अध्ययनरत करिव ८० जना विद्यार्थीबिच बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । उक्त...
हिमालयन लाइफको सञ्चालकमा सुलभ अग्रवालसहित छ जना निर्विरोध, औपचारिक घोषणा हुन बाँकी
काठमाडौं । हिमालयन लाईफ ईन्स्योरेन्स कम्पनीको सञ्चालकमा वर्तमान अध्यक्ष सुलभ अग्रवालसहित छ जना निर्विरोध भएका छन् । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी छ । भोलि हुने बार्षिक साधारणसभामा हिजोको लागि तोकिएको मनोनयन प्रक्रियामा छ जनाले मात्रै आवेदन दिएकोले...
सात निर्जीवन बीमा कम्पनीको सेयर मूल्य घट्यो, जीवन बीमा कम्पनीमा कुनको अवस्था कस्तो ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर तीन दिन सुधार आएको छ । बजारमा सुधार आएसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार देखिएको हो । लगानीकर्तामा उत्साह छाएको छ । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १३...
व्यतित बीमालेख नवीकरण गर्दा हिमालयन लाइफले विलम्ब शुल्कमा १००% सम्म छुट दिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शत् प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा आज (माघ १६ गते) देखि माघ २५ गतेसम्म नवीकरण गर्दा बिलम्व शुल्कमा...
५० लाखको बीमा योजना लिएर वैवाहिक जीवनको शुभारम्भ
काठमाडौं । ललितपुर १४ विसालचोक निवासी विशाल हाङखिम राई र भोजपुर निवासी एमिका राइले बीमा पोलिसी खरिद गरेर वैवाहिक जीवनको शुभारम्भ गरेके छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बाट रु ५० लाख प्राणघातक रोग विरुद्ध रक्षावरण सुविधा सहितको समृद्द...
रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी, बिमीतको आश्रित परिवारमा राहत
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले सोमबार एक कार्यक्रम गरी मृतक राम बहादुर घर्तीकी श्रीमती काशीमाया घर्तीलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । आर्थिक अवस्था कमजोर भएको गरिब परिवारमा बीमावापत १४ लाख रुपैयाँ पाउँदा...
एकल बीमा पोलिसीबाट पछाडि हट्दै बीमा कम्पनीहरु, एकल बीमा कारोबार १२ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)
काठमाडौं । गत आर्थिक बर्षमा १ अर्ब १८ करोड रुपैयाँ एकल बीमाशुल्क शुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा घटाएको छ।चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ एकल बीमाशुल्क उठाएको छ।हाल सञ्चालनमा रहेका...
जीवन बीमा कम्पनीको बीमा ब्यवसाय सुदूरपश्चिममा वृद्धि हुँदा कर्णालीमा भने घट्यो, अन्य प्रदेशमा कस्तो छ अवस्था ?
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशबाट बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि हुँदा कर्णाली प्रदेशमा भने घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यस्तो देखाएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा बीमा कम्पनीहरुले जनचेतना मुलक कार्यक्रमलाई...
प्रभु महालक्ष्मी लाइफद्वारा बीमा दावी भुक्तानी, विश्वकर्माका आश्रित परिवारमा राहत
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कटारी शाखाले आइतबार एक कार्यक्रम गरी मृतक गंगा बहादुर विश्वकर्माको छोरा इश्वर विश्वकर्मालाई चार लाख हजार ६०० रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । न्यून आय भएका गरिब परिवारमा चार लाख रुपैयाँ बीमा...
सानिमा रिलायन्स लाइफका अध्यक्ष रतन लाल केडियाले लिए शपथ
काठमाडौं । सानिमा रिलायन्स लाइफका अध्यक्ष रतन लाल केडियाले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।बीमा प्राधिकरणको एक कार्यक्रमका बिच अध्यक्ष केडियाले शपथ लिएका हुन् । कम्पनीको माघ ११ गते सम्पन्न...
व्यतित बीमालेख पुर्नजागरण गर्दा एशियन लाइफले ५०% सम्म छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुर्नजागरण गराउदा ५० प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत गत पुस मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु आज (माघ १५ गते)...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो । कम्पनीले फागुन ६ गते विराटनगरमा रहेको होटल एअरपोर्टमा दिउँसो १ बजे प्रथम वार्षिक साधारण सभा...
रतनलाल केडिया बने सानिमा रिलायन्स लाइफको नयाँ अध्यक्ष, कार्यभार सम्हाल्दै भने, ‘उत्कृष्ट कम्पनी बनाउँछु’
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया चयन भएका छन् । यही माघ ११ गते सम्पन्न भएको बार्षिक साधारणसभापछि बसेको पहिलो सञ्चालक समितिको बैठकबाट केडिया अध्यक्षमा चयन भएका हुन् । हिजो एक कार्यक्रमका बीचमा कार्यभार सम्हाल्दै...


















