रिलायबल नेपाल लाइफको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि....
जीवन बीमा कम्पनीको खुद मुनाफा २० प्रतिशतले बढ्यो, कुनको कति (सूचीसहित)
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा संचालकमा रहेका जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २०.४३ प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुष मसान्तसम्मको वित्तिय विवरणमा यस्तो देखिाएको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले भने वित्तिय विवरण...
जीवन बीमा कम्पनीले अभिकर्ता कमिशन बापत साढे ५ अर्ब बढी रकम खर्चिए, आधाको कमिशनमा गिरावट (सूचीसहित)
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल संचालकमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ८८ करोड ३२ लाख ५८ हजार रुपैयाँ अभिकर्ता...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२% ले बढ्यो, वृद्धिदरमा सानिमा र अग्रस्थानमा नेपाल लाइफ
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ६९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरुको यस्तो रकम ६१ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो...
रिलायबल नेपालको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा आज बस्दैछ। कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा माघ २९ गते लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको थियो । कम्पनीले सभामा...
हिमालयन लाइफको मुनाफा ८% ले घट्यो, जीवन बीमाकोष ५८ अर्ब माथि
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्म्मा कमपनीले ३४ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत...
एलआईसी नेपालको सबै सूचांकमा प्रगति, जीवन बीमा कोषमा एक खर्ब १३ अर्ब मुनाफा ५९ प्रतिशतले बृद्धि
काठमाडौं । एलआईसी नेपालले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको जीवन बीमा कोषको आकार एक खर्ब १३ अर्ब नाघेको छ भने मुनाफामा पनि उछाल आएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा नगद लाभांश खातामा पठाउन सुरु
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । कनेक्ट मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ६.३७ प्रतिशत नगद लाभांश जम्मा गरेको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट...
नेपाल पुनर्बीमा कम्पनीले ४ संस्थापकको ३५ लाख कित्ता सेयर बिक्रीमा ल्याउने, न्यूनतम मूल्य कति ?
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले ३५ लाख कित्ता सेयर बिक्रीमा आउने भएको छ । कम्पनीले चार संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर सेयर फागुन ८ गतेदेखि विक्रीमा आउन लागेको हो । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको...
वित्तिय विवरणमा बीमा कम्पनीले क्रमिक सुधार गर्नुपर्छ, कम्पनीले लगानीकर्तालाई पनि बुझाउनुपर्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम यही माघ २६ गते काठमाडौंमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान बमोजिम नेपालको बीमा...
मेट लाइफको नाफा १९ करोड ३८ लाख माथि, कुल बीमा शुल्क आर्जनसहित कस्ता छन् अन्य सूचक ?
काठमाडौं । मेट लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार यस अवधिसम्ममा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ ५० नाफा नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३३.५३ प्रतिशतले...
सानिमा रिलायन्स लाइफको मुनाफा ९६ बढ्यो, जीवन बीमा कोष कति?
काठमाडौं सानिमा रिलायन्स लाइफले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको खुद मुनाफा घटेको छ भने व्यवसायमा वृद्धि भएको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा वृद्धि...
प्रभु महालक्ष्मी लाइफको मुनाफा र बीमाशुल्क आर्जन दुबै बढ्यो
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको खुद मुनाफा र कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद...
एशियन लाइफको खुद बीमाशुल्क नौ प्रतिशतले बढ्यो, मुनाफा पौने १६ करोड
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १५ करोड...
बीमा भनेको के हो ?
काठमाडौं । बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चितता गर्नु नै बीमा हो । भावी जीवन असुक्षित हुन्छ, त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण...
एलआईसी नेपालले दियो २४ घण्टा भित्रै दावी भुक्तानी
काठमाडौं । एलआईसी नेपालले बीमागरेको २४ घण्टा भित्रको मृत्युदावी भुत्तानी प्रदान गरेको छ । कम्पनीले दुर्घटनमा परि ज्यान गुमाएका कास्कीको अन्नपुर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको रु १०लाख २६ हजार पाँच सय...
छोरीको जन्मदिनमा बीमापोलिसी उपहार
काठमाडौं । जन्मदिन भन्ने बित्तिकै गिफ्टको रुपमा बिभिन्न महंगो र अनावश्यक उपहार दिन तम्सिने हाम्रो समाज आजभोलि केही सभ्य र भविष्यप्रति सचेत देखिन थालेको छ । विभिन्न चाडपर्व तथा उत्सव आदिमा अनावश्यक भोज भतेर र फजुल खर्च गर्न छाडेर...
नेपाल लाइफको चन्द्रगढी उपशाखाद्वारा बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चन्द्रगढी उपशाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै बीमितको आश्रीत परिवारलाई दाबी भुक्तानी उपलब्ध गराएको हो । वि.स २०६८ साल चैत्र ३० गते झापा बाह्रदशी गाउपालिका...
कहिले सकिन्छ सिटिजन लाइफको ४.३४ लाख कित्ता शेयरको लक इन अवधि ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सामूहिक लगानी कोषलाई छुट्याएको ४ लाख ३४ हजार ९०६ कित्ता शेयरको लक इन अवधि फागुन २७ गतेपश्चात् सकिने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १...
डिजिटल इन्स्योरेन्स पोलिसी मागर्दशनको मस्यौदा तयार, राय माग
काठमाडौं। नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८० को मस्यौदा तयार पारेको छ । लामो समयदेखि अध्ययन गरिहरहेको बिषयमा प्राधिकरणले मस्यौदा तयार पार्दै जानकारबाट थप राय माग गरेको हो । भौतिक रुपमा हुँदै आएको बीमा सम्बन्धी कामहरु अनलाइनबाटै...


















