म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन

काठमाडौं । म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने भएका छन् । बीमा समितिले पुलको व्यवस्था हटाएसँगै अब सम्पूर्ण बीमा कम्पनीमार्फत गर्न मिल्ने भएको हो । बीमा समितिले आज सबै बीमा कम्पनीमा यसै बिषयमा पत्र समेत पठाउने भएको...


यसरी सम्पन्न भयो सानिमा लाइफ र रिलायन्स लाइफबीचको मर्जर सम्झौता (फोटो फिचर)

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीचमा आजै विहान ९ः०० बजे मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज विहान मेरियट होटलमा सम्पन्न भएको मर्जर सम्झौताका तस्विरहरु  


सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर सम्झौतामा आज विहान हस्ताक्षर सम्पन्न भएको छ । आज विहान काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा दुवै कम्पनीको अध्यक्षहरुले एमओयु पत्रमा हस्ताक्षर गरेका हुन् । रिलायन्स लाइफ...


सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जरमा जाने सहमति, आजै सम्झौता पत्रमा हस्ताक्षर हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर हुने भएको छ । दुई कम्पनीले आपसमा गाभिने सम्बन्धी सम्झौता गर्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार अबको केही घण्टाभित्रैमा दुवै संस्थाका बीचमा मर्जर सम्झौता हुने जनाइएको...


एनएफआरएस कार्यान्वयन प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघको माग

काठमाडौं । एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघले माग गरेको छ ।एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारीताको साथमा अघि बढाउन बीमक संघले एक्यान र बीमा समितिको सहकार्यमा कमिटी गठन गर्न माग गरेको हो एनएफआरएस १७...


रिलायन्स लाइफका अध्यक्ष ताराचन्द केडियासहित चार संचालकको कार्यकाल थप

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ताराचन्द केडियासहित ४ जना संचालकहरुको कार्यकाल थप गरिएको छ । कम्पनीले नेप्सेमार्फत् जानकारी गराउँदै संस्थापक समूहतर्फको संचालक समितिका सदस्यहरुको कार्यवधि थप गरेको जनाएको हो । रिलायन्स लाइफको २०७५ असार ३१ गते सम्पन्न...


रिलायन्स लाइफका डेपुटी सिइओद्धारा मेयर साहलाई ५ बुँदे सुझाव

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) निराजन कँडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई ५ बुँदे सुझाव दिएका छन् । कंडलले आफ्नो सामाजिक संजालमार्फत एक स्ट्याटस लेख्दै मेयर साहलाई ५ बुँदासहितको सुझाव दिएका हुन्...


सानिमा लाइफ इन्स्योरेन्सको नवीकरण बीमाशुुल्कमा कहिलेसम्म पाईन्छ छुट ?

काठमाण्डौं । सानिमा लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुुल्कमा सय प्रतिशत बिलम्ब शुुल्क पाउने अवधि असार मसान्तसम्म रहेको छ। उक्त कम्पनीले २०७७ जेठ ३० गते देखि २०७९ जेठ ३१ सम्म रहि विलम्ब शुुल्क लागेको बीमालेखको नवीकरण बीमााशुुल्क बुुझाउदा बीलम्ब शुुल्क शत...


नेपाल लाइफ र एनआइसी एशिया बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआइसी एशिया बैंकको ७ लाख १९ हजार ९५०...


विवाहमा आइएमई लाइफको ३० लाखको बीमा पोलिसि उपहार

काठमाण्डौं । नवविवाहित बरबधुुलाई आइएमई लाइफको ३० लाख बराबरको बीमा पोलिसि उपहार दिएका छन् । झापाका जिल्लाका बेहुला हर्क बहादुर सिवाले १५ लाख र बेहुली भुुमिका दर्जिले १५ लाख बराबरको आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसि उपहार पाएका हुुन् ।...


बीमा समितिद्धारा लागू हुनै नसक्ने समयसीमा राखेर ३९ कम्पनीहरुलाई कोर सफ्टवयेरमा एपिआई कनेक्सन गर्न दवाव

काठमाडौं । बीमा समितिले लागू हुनै नसक्ने समयसीमा राखेर ३९ वटा बीमा कम्पनीहरुलाई एपिआई मोडलमा तथ्याङ्कमा पहुँच दिन दवाव दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही असार २१ गते सबै बीमा कम्पनीहरुलाई पठाएको लिखित निर्देशनमा ७...


विवाहमा बीमा पोलिसी उपहार

काठमाडौं । धनगढीमा भएको एक विवाह समारोहमा नै बीमा पोलिसि हस्तान्तरण गरिएको छ । धनगढी स्थित डोके बजारका दिनेश नाथको वैवाहिक कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय धनगबीमा पोलिसि हस्तान्तरण गरेको हो । दिनेश नाथले दस लाखको रिलायबल...


ज्योति लाइफद्धारा ब्यतित बीमालेखमा शतप्रतिशत छुटको लागि म्याद थप

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको लागि म्याद थप गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखको नविकरणमा बीमितलाई ब्याज रकममा शत प्रतिशत छुटको अवधि थप गरेको जनाएको हो । कम्पनीले यसअघि...


बीमा व्यवसायलाई बुझ्नुभन्दा अगाडि बीमा व्यवसायका प्रविधिक शब्दावलीबारे जानिराखौ

१) बीमित बीमित भन्नाले बीमालेख धारक संस्थाका (उपयुुक्त विवरण उल्लेख गर्ने) भई यस बीमालेखसंग संलग्न बीमितको सुुचिमा विवरण समावेश गरिएको व्यक्तिहरु सम्झनुुपर्छ । २) दुर्घटना दुुर्घटना भन्नाले बाहिरी, आखाँले स्पष्ट देख्न सकिने र साघातिक माध्यमबाट हुुने आकस्मिक र अप्रत्यासित...


सबै बीमा कम्पनीलाई एपीआई मोडल सफट्वयरमा डाटा इन्ट्रि गर्न समितिको निर्देशन

काठमाडौं । सबै बीमा कम्पनीलाई एपीआई मोडलमा सफट्वयरमा डाटा इन्ट्रि गर्न बीमा समितिले निर्देशन दिएको छ ।  दिएको हो । आज राजधानीका आयोजित कार्यक्रममा बीमा कम्पनीहरुका आईटी अडिटहरुसँगको अन्तक्रिया कार्यक्रममा कम्पनीलाई चालु आर्थिक बर्षको असार मसान्तमा सफ्टवेयर एपिआई मोडलमा...


बिनोद घिमिरेले छोडे नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ तथा जनसम्पर्कमा कार्यरत बिनोद घिमिरे बाहिरिएका छन् । पछिल्लो समय ब्राण्डिङ विभाग सम्हालिरहेका घिमिरेले गत असार १० गते राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भएसँगै यही असार २३ गतेबाट औपचारिक रुपमा...


जनताबाट बीमाशुल्क लिएर जोखिम बहन गरेपछि जवाफदेही बन्नैपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नुपर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा हिजो काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।कम्पनीको मिर्चैया शाखा बाट रामेश्वर शाह प्रस्तावक भै निजका छोरीहरु रुसी शाह र खुसी शाहको बाल शुलभ जीवन बीमा खरिद गरेको प्रस्ताबक रामेश्वर शाहको कालगतिका कारण...


राष्ट्रिय बीमा संस्थानद्धारा करार पदमा कर्मचारी माग

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रधान कार्यालय लगायतका शाखा कार्यालयहरुमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थानले दुई आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ को लागि करार सेवाका निमित्त ६...


बीमा कम्पनीका सिईओहरु संवेदनशील भएनन्: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा कम्पनीहरुका सिईओहरु संवेदनशील नभएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गुनासो गरेका छन् । बीमा कम्पनी र नेपाल चार्टर्ड एकाउटेन्ट संघ एक्यानले सयुक्त रुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाले गुनासो व्यक्त गरेका हुन्...