गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गरेको हो । गुराँस लाइफले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार कम्पनीले अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको...
ज्योति लाइफसँगको मर्जरलाई अन्तिम रुप दिन सूर्या लाइफले डाक्यो विशेष साधारण सभा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिन विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा साउन १९ बस्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान...
जन्मदिनको अवसरमा सिटिजन बाल भविष्य उपहार
काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका(७,गुल्मी स्थायी ठेगाना भएका केशव थापा तथा रीता पाण्डे थापाले छोरी वर्षा थापाको जन्मदिनको अवसरमा जिवन बीमाको पोलिसी उपहार स्वरुप दिएका छ्न् । छोरीको जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन बाल भबिस्य जीबन...
राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्न गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धि...
प्राइम लाइफ इन्स्योरेन्सको कम्पनीको सचिवको जिम्मेवारी राजन प्रसाद अधिकारीलाई
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवको जिम्मेवारी राजन प्रसाद अधिकारीलाई दिइएको छ । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत अधिकारीलाई साउन १ गतेबाटै लागू हुनेगरी कम्पनी सचिवको जिम्मेवारी दिने...
प्राइम लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी निर्मल दाहाललाई
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई दिइएको छ । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले कम्पनीका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत दाहाललाई साउन १ गतेबाट लागूृ हुनेगरी निमित्त...
मर्जरपछि बन्ने आठमध्ये छ कम्पनीको सिईओ पक्का, कुन कम्पनीमा को को बन्दैछन् सिईओ ?
काठमाडौं । यतिबेला बीमा क्षेत्रमा मर्जर अभियान चलिरहेको छ । हालसम्म १७ वटा बीमा कम्पनी मर्ज भई ८ वटामा झर्नेछन् । हाल १७ जना सिईओ मध्ये ८ जना मात्रै कम्पनीले छान्नुपर्नेछ । मर्जरमा सिईओ छनौट समेत बीमा कम्पनीहरुको लागि...
अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालनमा
काठमाडौं । अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालन गरेको छ । चालु आर्थिक वर्षको अन्तिम दिन (शनिबार) अधिकाश बीमा कम्पनीहरुले बीमितलाई सेवा प्रदान गरेको हो ।आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा पनि अधिकाश बीमा कम्पनीहरुले कार्यालय...
नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा प्रविण रमण पराजुली नियुक्त
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोर्डको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । कम्पनीको सिनियर डिसिईओ रुपमा काम गरिरहेको प्रविण रमण पराजुलीलाई सिईओमा नियुक्त गर्ने बोर्डले निर्णय गरेसँगै बीमा समितिको स्वीकृतीको लागि...
शनिबार पनि कार्यालय खोल्ने महालक्ष्मी लाइफको घोषणा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३२ गते शनिबार पनि कार्यालय खोल्ने निर्णय गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै २०७९ साल असार ३२ गते वार्षिक साल तमामीको...
मर्जरको तयारीमा रहेका १६ बीमा कम्पनीको शेयर कारोबार रोक्का, अन्तिम कारोबार मूल्य कस्को कति ?
काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा मर्जरमा जाने क्रम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसयता, निर्जीवनमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न...
मर्जर प्रस्तावसहित सिटिजन लाइफको कहिले बस्दैछ विशेष साधारण सभा ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको मर्जर प्रस्तावसहित यहि साउन ६ गते विशेष सधारण सभा बस्दैछ । कम्पनीको असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्नेछ । उक्त सभाले नियमक निकाय...
गुराँस लाइफद्धारा ३० लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । गुराँस लाइफमा केहि वर्ष पहिले जीवन बिमा गर्दा प्राण घातक रोगको सुबिधा लिएका एक मुटु रोग लागेका विमितलाई कम्पनीले बिहिवार ३० लाख भुक्तानी गरेको हो ।...
प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । असार ३० गते प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएसँगै नेप्सेले प्रभु लाइफ कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो...
समान हैसियतमा प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, प्रभु महालक्ष्मी लाइफको नामबाट कारोबार हुने
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। तीन सातादेखि लगातार छलफलमा रहेको कम्पनीको आज मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई इन्स्योरेन्स कम्पनी मर्जपछि १ः१ को अनुपातमै स्वाप रेसियो हुने गरी सम्झौता भएको...
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर अन्तिम चरणमा
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर अन्तिम चरणमा पुगेको छ। आज साँझ दुई कम्पनीबीच सहमतित्रमा हस्ताक्षर हुने स्रोतले जनाएको छ। दुई कम्पनी विचमा दुई तीन सातादेखि लगातार छलफल भइरहेको थियो । उक्त छलफलले अन्तिम रुपमा पाएसँगै...
राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थासहित २६ संस्थानले गरेनन् समयमा लेखापरिक्षण, संचालनको अवस्था नै आशंकापूर्ण
काठमाडौं। गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थाहरुले समयमा लेखापरिक्षण गराएका छैन । महालेखापरीक्षण समेत नभएपछि ती सार्वजनिक संस्थाको सञ्चालनको अवस्था नै आशंकापूर्ण रहन गएको...
एलआईसी नेपालको महेन्द्रनगर शाखाद्धारा मृत्यु दाबी रकम हस्तान्तरण
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन, (एलआईसी नेपाल) को महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले बेलौरी नगरपालिका वडा नं ८ कलकत्ता, कञ्चनपुर बस्ने बिमित स्व. नारायण रानाको मृत्यु दाबी बापतको रकम निजको इच्छाएको व्यक्ती...
म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने भएका छन् । बीमा समितिले पुलको व्यवस्था हटाएसँगै अब सम्पूर्ण बीमा कम्पनीमार्फत गर्न मिल्ने भएको हो । बीमा समितिले आज सबै बीमा कम्पनीमा यसै बिषयमा पत्र समेत पठाउने भएको...
यसरी सम्पन्न भयो सानिमा लाइफ र रिलायन्स लाइफबीचको मर्जर सम्झौता (फोटो फिचर)
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीचमा आजै विहान ९ः०० बजे मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज विहान मेरियट होटलमा सम्पन्न भएको मर्जर सम्झौताका तस्विरहरु




















