संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन, अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्ष (पूर्णपाठ सहित)

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाएको छ । हिजो बिहानदेखि सत्तापक्ष र प्रतिपक्षबीच बसेको लामो छलफल पछि साँझ भएको अन्तिम प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटसम्क्ष आज पेश गरेको हो । १२९...


नक्कली विवाह गराई श्रीमानको हत्या, बीमा गरेको ३७ दिनमै सवारी दुर्घटना गराई दाबी लिने प्रहरीको हिरासतमा

काठमाडौं । नक्कली विवाह गराई श्रीमान्को हत्या गरेको नेपालमा सम्भवत यो नै पहिलो घटना हो । यसअघि श्रीमती र बालबीमाको कारण हत्या हुने प्रवृति नेपालमा भएको पाईन्छ । तर नक्क्ली विवाह गरि योजनावद्ध रुपमा हत्या गराउन एक गिरोहि नै...


नेप्सेमा रोक्का रहेको रिलायन्स लाइफको अवैध रुपमा कारोबार, रद्द गर्ने तयारी

काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीसँग मर्जरको पारम्भिक सम्झौता गरेका रिलायन्स लाइफको अवैध रुपमा कारोबार देखिएको छ। उक्त कारोबार रद्द गर्ने तयारीमा रहेको छ । शेयर कारोबार रोक्का रहेको कम्पनीले आज नेप्सेमा सकारात्मक सर्किट हानेको छ । कम्पनीको शेयर...


बीमाको साढे दुई करोड रुपैयाँको लोभमा बीमितको हत्या, कम्पनीको अन्डरराईटिङमा फितलो, पुनर्बीमाको शंकाले खुल्यो रहस्य

काठमाडौं ।विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन्। सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ। गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका...


रिलायबल नेपाल लाइफद्धारा बीमा दाबी रकम भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाले मृतकको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भरतपुर महानगरपालिका वडा नं १७ निवासी गणेश बहादुर गुरुङ्गको मृत्यु दावी भूक्तानी गरेको हो । भरतपुर महानगरपालिका वडा नं।...


गुराँस लाइफद्वारा झापाका बीमितलाई साढे ५२ लाख रुपैयाँ भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको झापा भद्रपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित सुदेश राईको...


जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि...


नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर बिक्री गर्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम नेशनल लाइफ इन्स्योरेन्सले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो...


१५ अर्बको जीवन बीमा कोषसहित दरिलो उपस्थिति जनाउँदै सूर्या लाइफ, मर्जरमा कस्तो होला प्रभाव ?

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पछिल्लो समय सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले तीव्र प्रगति गर्दै अघि बढिहेको छ । पछिल्लो दुई वर्षमा कम्पनीले व्यवसायमा उल्लेख्य रुपमा बृद्धि मात्रै गरेको छैन, रि–ब्राण्डिङमार्फत आक्रामक व्यवसाय विस्तार गर्दै आएको छ । सूर्या...


सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जङ्ग पाण्डेद्धारा शपथग्रहण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नव निर्वाचित अध्यक्ष   पाण्डेलेप्रदीप जङ्ग पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष कम्पनीका अध्यक्ष पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।...


ज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि नयाँ बोनसदर प्रकाशित गरेको हो । बीमा समितिबाट गत साउन ६ गते स्वीकृत भएबमोजिम ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक...


एलआईसी नेपालको बीमाशुल्क कुन–कुुन अनलाईनबाट भुक्तानी गर्न मिल्छ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन एलआईसी (नेपाल)ले विभिन्न अनलाईनबाट बीमाशुुल्क भुुक्तानी गर्न पाईन्छ । बीमितले इसेवा, खल्ती र कनेक्ट आइपिएस अनलाईनको प्रयोग गरेर बीमाशुल्क तुुरुन्तै भुक्तानी गर्नसक्नेछन् । अनलाईन माध्यमबाट भुक्तानी गर्ने सहज हुन यी माध्यमबाट बीमितिले बीमाशुल्क भुक्तानी...


सानिमा लाइफद्धारा १० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले मृतक बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका बीमित नमिता सुवेदीको असामायिक निधन भएकोमा उनको श्रीमानलाई १० लाख रुपैयाँको...


युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको मंगलसेन शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मंगलसेन नगरपालिका वडा नं. १४ कालागाउँका मृतक बीमित लक्ष्मण सोडारीको हकवाला...


सानिमा लाइफद्धारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित धन कुमारी राईको असामायिक निधनपछि उनको हकवालालाई २० लाख २० हजार रुपैयाँको बीमा दाबी भुक्तानी गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको धरान शाखाले बीमितको...


रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारी खुल्यो, ब्रान्च म्यानेजरदेखि सेल्स एण्ड मार्केटिङ स्टाफलाई अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा...


सिटिजन लाइफ इन्स्योरेन्समा संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालक निर्वाचित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सम्पन्न भएको छ । कम्पनीले नयाँ संचालक चयन गरेको छ। सभाले आगमी चार वर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालकको निर्वाचन प्रकृयाद्वारा निर्वाचित भएको निर्वाचन अधिकृतले घोषणा गरेको छ। जसमा संचालकहरु प्रदीप...


सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर वा पुँजी बृद्धिको अख्तियारी संचालकलाई

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा होटल हिमालय, कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो । उक्त सभाले नियमक निकाय बीमा समितिले तोकेबमोजिम कम्पनीको अधिकृत पुँजी, जारी...


कर्जा बराबरको रकम बीमा अनिवार्य, बैंकास्योरेन्स परेन

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । जसमा कर्जा बराबरको रकम बीमा अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै, यस मैद्रिक नितिमा भने बीमा समिति दिएको बैंकास्योरेन्स सुझाव स्वीकार नभएको कारण समावेश छैन ।...


गुराँस लाइफ इन्स्योरेन्सले दियो बीमितको परिवारलाई २१ लाख रुपैयाँ

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले बीमितको परिवारलाई बीमा दाबी वापतको २१ लाख २ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनिको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ...