जीवन बीमा जरुरी छ भन्ने मूल नाराका साथ रिलायबल नेपाल लाइफको छैठौं बार्षिकोत्सव सम्पन्न

काठमाडौं ।जीवन बीमा जरुरी छू भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनी सञ्चालनको ५ वर्ष पुरा गरी छैठो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरेका छौं...


सर्जन बिकको हत्या काण्डका मुख्य योजनाकार अर्यालको थप कर्तुतहरु खोज्दै सिआईबी

काठमाडौं । योजनाबद्ध बीमा गराएर बीमितको हत्या गराई बीमाबापतको रकम लिई ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्जीव अर्याल हाल प्रहरीको हिरासतामा रहेका छन् । योजनाकार सन्जीव अर्यालले बीमालाई मुख्य हतियार नै बनाएर एक पछि अर्को योजना...


रिलायन्स लाइफ इन्स्योन्सेको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न

काठमाडौं । रिलायन्स लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सफलताका साथ सम्पन्न गरको छ । क्षेत्री एजेन्सी भेटघाट सम्मेनल, रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन भदौ ८ र ९ गते बर्दिबास र हेटौडामा सम्पन्न भएको...


एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएको तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण २०७७ साल भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरु २०७९...


रिलायबल नेपाल छैटौं वर्षमा, दीर्घकालिन बीमा व्यवसाय रणनीति, लघुबीमालाई प्राथमिकता दिँदै अब्बल कम्पनी बन्ने प्रतिबद्धता

काठमाडौं । बीमाको माध्यमबाट आम सर्वसाधारणको घरघरमा पुग्न प्रयत्नरत रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौं १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष सफलतापूर्वक पूरा...


पुँजिवृद्धिको लागि एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजि वृद्धि गर्नको लागि हकप्रद प्रस्ताव ल्याएको हो । भदौ १३ गते बसेको संचालक समितिको बैठकले ८८.४५...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी रकम भुक्तानी गरेको छ । कम्पनीको इनरुवा शाखाले बराहक्षेत्र नगरपालिका वार्ड नम्बर १० प्रकाशपुरका पंकज साह सोनारको मृत्यु बापतको १६ लाख ८९ हजार १ सय २५ रुपैंयाँ उनकी श्रीमती संझा कुमारी साह...


१९ जीवन बीमा कम्पनीको कूल लगानी चार खर्ब ७३ अर्ब, नेपाल लाइफ सबैभन्दा अगाडि कसको कति (सूचिसहित)

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल चार खर्ब ७३ अर्ब ६३ करोड ३४ लाख ६२ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ जीवन बीमा कम्पनीहरुले जीवन बीमा कोष, जगेडा...


बुवाको मुख हेर्ने दिनमा बुबालाई बीमा पोलिसी उपहार किन नदिने?

काठमाडौं । औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने...


सिटिजन लाइफ इन्स्योरेन्सको अवार्ड कार्यक्रम सम्पन्न, ३ सय बढी अभिकर्ता तथा एजेन्सी म्यानेजर सम्मानित (फोटोफिचरसहित)

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सिटिजन लिडर्स नाइट २०२२’ अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ ९ गते सोल्टी होटल काठमाडौंमा सम्पन्न भएको हो । उक्त समारोहमा सिटिजन लाइफका देशैभरीका ३ सय भन्दा बढी उत्कृष्ट...